काठमाडौं। इटालियन क्लब एटलान्टा लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। एटलान्टाले गएराति दश खेलाडीमा सीमित नेदरल्यान्डको आयाक्समाथि १-० को नतिजा निकाल्दै अन्तिम १६ स्थान बनाउन सफल भएको हो। 

भ्रमणकारी एटलान्टाको जितमा बैकल्पिक खेलाडी लुइस मुरियलले खेल सकिन पाँच मिनेट अघि गरेको गोल निर्णायक बन्यो। त्यसअघि रायन ग्राभेनबर्चले दोस्रो पहेंलो कार्डको सामना गरेपछि आयाक्स १० खेलाडीमा सिमित भएको थियो। ग्राभेनबर्चले २२औं मिनेटमा पहिलो पटक पहेंलो कार्डको सामना गरेका थिए। 

जितसँगै एटलान्टाले समूह ‘डी’ बाट उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनायो। एटलान्टा ११ अंकसहित दोस्रो स्थानमा रहँदा लिभरपुल १३ अंकका साथ शीर्ष स्थानमा रह्यो। लिभरपुल र मिड्जेल्यान्डले १-१ को बराबरी खेले। 

गत सिजन पहिलो पटक च्याम्पियन्स लिग खेलेको एटलान्टाले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। गत सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध अन्तिम समयमा दुई गोल खाएपछि एटलान्टा क्वार्टरफाइनलबाट बाहिरिएको थियो। 

" /> काठमाडौं। इटालियन क्लब एटलान्टा लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। एटलान्टाले गएराति दश खेलाडीमा सीमित नेदरल्यान्डको आयाक्समाथि १-० को नतिजा निकाल्दै अन्तिम १६ स्थान बनाउन सफल भएको हो। 

भ्रमणकारी एटलान्टाको जितमा बैकल्पिक खेलाडी लुइस मुरियलले खेल सकिन पाँच मिनेट अघि गरेको गोल निर्णायक बन्यो। त्यसअघि रायन ग्राभेनबर्चले दोस्रो पहेंलो कार्डको सामना गरेपछि आयाक्स १० खेलाडीमा सिमित भएको थियो। ग्राभेनबर्चले २२औं मिनेटमा पहिलो पटक पहेंलो कार्डको सामना गरेका थिए। 

जितसँगै एटलान्टाले समूह ‘डी’ बाट उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनायो। एटलान्टा ११ अंकसहित दोस्रो स्थानमा रहँदा लिभरपुल १३ अंकका साथ शीर्ष स्थानमा रह्यो। लिभरपुल र मिड्जेल्यान्डले १-१ को बराबरी खेले। 

गत सिजन पहिलो पटक च्याम्पियन्स लिग खेलेको एटलान्टाले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। गत सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध अन्तिम समयमा दुई गोल खाएपछि एटलान्टा क्वार्टरफाइनलबाट बाहिरिएको थियो। 

"> एटलान्टा लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा: Dekhapadhi
एटलान्टा लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा <p style="text-align: justify;">काठमाडौं। इटालियन क्लब एटलान्टा लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। एटलान्टाले गएराति दश खेलाडीमा सीमित नेदरल्यान्डको आयाक्समाथि १-० को नतिजा निकाल्दै अन्तिम १६ स्थान बनाउन सफल भएको हो।&nbsp;</p> <p style="text-align: justify;">भ्रमणकारी एटलान्टाको जितमा बैकल्पिक खेलाडी लुइस मुरियलले खेल सकिन पाँच मिनेट अघि गरेको गोल निर्णायक बन्यो। त्यसअघि रायन ग्राभेनबर्चले दोस्रो पहेंलो कार्डको सामना गरेपछि आयाक्स १० खेलाडीमा सिमित भएको थियो। ग्राभेनबर्चले २२औं मिनेटमा पहिलो पटक पहेंलो कार्डको सामना गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै एटलान्टाले समूह &lsquo;डी&rsquo; बाट उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनायो। एटलान्टा ११ अंकसहित दोस्रो स्थानमा रहँदा लिभरपुल १३ अंकका साथ शीर्ष स्थानमा रह्यो। लिभरपुल र मिड्जेल्यान्डले १-१ को बराबरी खेले।&nbsp;</p> <p style="text-align: justify;">गत सिजन पहिलो पटक च्याम्पियन्स लिग खेलेको एटलान्टाले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। गत सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध अन्तिम समयमा दुई गोल खाएपछि एटलान्टा क्वार्टरफाइनलबाट बाहिरिएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्