काठमाडौँ। गण्डकी प्रदेशको पोखरामा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने पक्का भएको छ। फागुन २० गतेबाट हुने भनिएको प्रतियोगिता अनिश्चित समयका लागि सर्ने भएको छ। 

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय खेल संघहरूसँग आयोजना गरेको अन्तक्रिया कार्यक्रममा नवौँ बृहत् राष्ट्रिय खेकलुद महोत्सव गर्न हतारिन नहुने बताए। सरकारले खेलकुदलाई खुला गरे पनि कोभिड–१९ महामारीको जाखिम पूर्ण रूपमा समाप्त भइनसकेको मन्त्री विश्वकर्माको तर्क थियो। 

“कोरोनाको जोखिम पूर्ण रूपमा हट्यो भन्ने होइन। खेलाडीको स्वास्थ्यमा जोखिम मोलेर हामी अघि बढ्न सक्दैनौँ,” मन्त्री बिश्वकर्माले भने, “हामीले स्वास्थ्य प्रोटोकलको धेरै कुरा गर्‍यौँ। हामीले नवौँ राष्ट्रिय खेलकुद समयमै गर्छौं भनेर संकल्प गरेका थियौँ। कोभिड–१९ हुँदैनथ्यो भने संकल्पबाट कत्ति पनि पछि हट्ने थिएनौँ। यहाँ हामीले प्राप्त गरेका राय, सुझाव र भावनालाई मनन गर्दै छिट्टै राखेपको बोर्ड बैठकले अर्को मिती तय गर्नेछ।”

खेलकुदका संस्थाहरूले स्वास्थ्य मापदण्ड पालना गर्छु भनेर प्रतिबद्धता जनाए पनि अक्षरशः पालना गर्न नसकिने मन्त्री विश्वकर्माको भनाइ थियो। “हाम्रो भनाइ र गराइमा धेरै फरक छ। हामी भन्न चाँही सबथोक गर्छु भन्छौँ, तर व्यवहारमा गर्दैनौँ,” उनले भने।

राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रिय खेल संघहरूसँग कोभिड–१९ ले पारेको प्रभाव तथा अबको बाटो, नवौँ राष्ट्रिय खेलकुदको सम्भावना र नयाँ खेलकुद ऐनबारे छलफल गरेको थियो। अन्तरक्रिया कार्यक्रममा सहभागी डेढ दर्जन राष्ट्रिय खेल संघहरूले नवौँ राष्ट्रिय खेलकुदबारे मिश्रित धारण राखेका थिए। 

अधिकांश खेल संघहरूले राखेपले प्रतियोगिता समयमै गर्ने हो भने आफूहरू त्यसका लागि तयार रहेको बताएका थिए। तर खेलकुद मन्त्री विश्वकर्माले नवौँ प्रतियोगितालाई प्रतियोगिताका रूपमा मात्र गर्न उपयुक्त नहुने विचार राखे। 

“आयोजनाका लागि आयोजना गर्नुभन्दा त्यसबाट नयाँ प्रतिभा उत्पादन गर्ने कुरामा बढी ध्यान केन्द्रित गर्नुपर्छ। प्रतियोगिताले सिंगो राष्ट्रको ध्यान तान्न सक्नुपर्छ,” मन्त्री विश्वकर्माले थपे, “त्यही हिसाबले प्रचारप्रसार, व्यवस्थापन र वातावरण सिर्जना गर्नुपर्छ। राष्ट्रले साँच्चिकै सेलिब्रेसन गर्ने अवस्था हुनुपर्छ। त्यही हिसाबले नवौँको तयारी गर्ने गरी हामी जुटौँ।”

‘तोकिएको समयमा राष्ट्रिय खेलकुद गर्नु उपयुक्त होइन’

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले पनि नवौँ राष्ट्रिय खेलकुद तोकिएको समयमा आयोजना गर्नका लागि वातावरण नबनेको बताए। 

राष्ट्रिय खेलकुद महोत्सव खेलाडीका लागि महान पर्वका रूपमा रहेको बताउँदै एनओसी अध्यक्ष श्रेष्ठले अहिले पर्वको रूपमा आयोजना गर्न नसकिने भएका कारण मिति सार्न उपयुक्त हुने धारणा राखेका थिए। 

‘‘सबैलाई अनुभुति हुने गरी प्रतियोगिता गर्नुपर्छ। महामारीले सबैलाई अप्ठ्यारोमा पारेको छ। अझै सामान्य स्थिति बनिसकेको छैन। महामारीको त्रास बाँकी नै छ,’’ एनओसीका अध्यक्ष श्रेष्ठले भने, ‘‘राष्ट्रिय खेलकुद एउटा पर्व हो। फागुनमा गराउँदा यसको गरिमा कायम हँुदैन। देशभर खेलकुदको वातावरण बनाउन केही समय लाग्छ। कोरोनाको खोप अझै आइसकेको छैन। त्यसैले निर्धारित समय भन्दा पनि परिस्थिति हेरेर उपयुक्त समयमा महोत्सवको रूपमा गर्नुपर्छ।’’

नवौँ राष्ट्रिय खेलकुद महोत्सव गण्डकी प्रदेशको पोखरा र आसपासका जिल्लामा आयोजना गर्ने निर्णय भएको थियो। राखेपले यसअघि फागुन २० गतेबाट २७ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद गर्ने घोषणा गरेको थियो। तर कोभिड–१९ महामारीका कारण चैतयता सम्पूर्ण खेलकुद गतिविधि स्थगनमा छ।

यद्यपि कात्तिक २७ गते बसेको मन्त्रीपरिषदको बैठकले खेलुकदलाई खुला गर्ने निर्णय गरेको थियो। त्यसपछि केही संघहरूले प्रशिक्षण गरे पनि सबै संघले प्रशिक्षण सुरु गरिसकेका छैनन्। राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले पनि ‘नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि समान्य अवस्थामा समेत कम्तिमा तीन महिना तयारी अवधि चाहिने, तर अहिले परिस्थिति सहज नभएका’ले समयमा गर्न नसकिने बताए।

राखेपले ३६ राष्ट्रिय संघलाई अन्तरक्रियामा बोलाए पनि डेढ दर्जन संघका प्रतिनिधिको मात्र सहभागिता थियो। अन्तरक्रियामा कसले के भने–

कोभिड–१९ महामारीका कारण परिस्थिति जटिल बनेको छ। सबै तिर बजेटको अभाव छ। भौतिक संरचनाहरू पूर्ण रूपमा बनिसकेका छैनन्। संरचनाहरू पूर्णता दिन सरकारको ध्यानाकर्षण गर्दछु। 

अब अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको मिति सार्वजनिक हुन थालेका छन्। त्यसैले प्रशिक्षणहरू थाल्नुपर्ने अवस्था छ। संघहरूले खेलकुद गतिविधिलाई नियमित गर्नुपर्नेछ। तर अहिलेकै परिस्थितिमा नवौँ राष्ट्रिय खेलकुद गर्न हतारो गर्नु हुँदैन।

यति ठुलो खेल महोत्सव गर्दा सबै खेलाडी तथा दर्शकको सहभागिता हुँदा अझै प्रभावकारी र फलदायी हुनेछ। अहिले यति ठुलो खेल महोत्सव आयोजना गर्ने राम्रो परिस्थिति बनिसकेको छैन। 

इटालीमा कोभिड–१९ फैलिनुमा फुटबलको एउटा खेललाई प्रमुख कारण मानिएको थियो। त्यसैले नेपालमा पनि यति ठुलो प्रतियोगिता आयोजना गरेर जोखिम मोल्नु हुँदैन। अर्को वर्ष गर्दा राम्रो हुन्छ। 

त्यसका बाबजुद सबै खेल संघ तयार छन् भने भलिबलपनि त्यसका लागि तयार छ। तर यसलाई व्यवस्थित गरेर अघि बढ्नु राम्रो हुन्छ। 

आज हामी यहाँ जुन विषयमा छलफल गर्न उपस्थित भएको त्यो राम्रो कुरा हो। तर हामीले १३ औँ साग आयोजना गरिसकेपछि त्यसको समिक्षा गर्नका लागि किन यसरी जुट्न सकिएन?

मलाई दुःख लागेको छ। साग सफलता पुर्वक सम्पन्न भयो तर त्यसमा थुप्रै कमीकमजोरी पनि थिए। त्यसको समीक्षा गर्नु किन आवश्यक ठानिएन?

नवौँ राष्ट्रिय खेलकुद समयमै आयोजना भए हाम्रो आर्चरी संघलाई कुनै समस्या छैन। हामी त्यसको व्यवस्थापन गर्न सक्छौँ। तर प्रतियोगिता गर्दा केही निश्चित व्यक्ति बसेर नियमावली तथा विनियमावली वनाउने काम नहोस्। सबै खेल एउटै प्रकृतिका हुँदैनन्। कुनै खेलको पदक गणना हुने र कुनै खेलको पदक गणना नहुने भन्ने हुँदैन। यस्तो अवस्था आए संघले विद्रोह पनि गर्न सक्छ। 

खेल गर्न सकिन्छ। त्यसका लागि खेलाडीहरू फिट पनि छन्। हामीले फिटनेशमा ध्यान दिएका छौँ। तर, पोखरामा पौडी प्रतियोगिता आयोजना गर्न सम्भव देखिदैन। साथै अहिले खेलाडीले प्रशिक्षण गर्न नपाएका कारण प्रदर्शनमा सुधार हुने आशा गर्न सकिदैन। 

हामीले खेलाडीलाई प्रशिक्षण गराउन थालेको तीन महिना भइसक्यो। राखेपले प्रतियोगिता समयमै आयोजना गर्‍यो भने बक्सिङ संघ तयार छौँ। हामीलाई कुनै समस्या छैन। 

आठौँ प्रतियोगिता हामीले अन्तर्राष्ट्रिय स्तरको खेल गराएका थियौँ। हामी पोखरामा पनि त्यही स्तरमा खेल आयोजना गर्न सक्छौँ। 

तर दुःखको कुरा जुडोको प्रशिक्षण गर्ने हल नै छैन। दशरथ रंगशालामा भएको हल पनि फुटलबलाई दिइएको छ। जुडो भनेको ओलम्पिकमा सहभागिता भएको खेल हो। ओलम्पिककै लागि तयारी गरिरहेको इन्द्रबहादुरश्रेष्ठ र सोनिया खड्काले पनि अहिले नेपाल पुलिस क्लबमा प्रशिक्षण गरिरहेका छन्। 

हामीसँग प्रशिक्षककै पनि अभाव छ। पहिले जुडोमा १३ जना प्रशिक्षक थिए। त्यसबाट घटेर अहिले सात जनामात्र छन्। नयाँ प्रशिक्षक तयार छन्। तर भोलिन्टियरका रूपमा काम गरेका छन्। उनीहरूलाई राखेपले राख्नु पर्‍यो।

जनवरी १ बाट अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु हुदैछ। अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन हामीसँग आर्थिक अभाव छ। त्यसको लागि राखेप तथा मन्त्रालयले आर्थिक सहयोग गर्नुपर्‍यो।

हाम्रो त खेल नै धरासायी अवस्थामा पुगेको छ। भारोत्तोलनमा पनि प्रशिक्षकको अभाव छ। ३४जनाबाट अहिले घटेर अहिले १४ जनामात्र प्रशिक्षक छन्। त्यो पनि सबैले काम गरेका छैनन्। 

हाम्रो खेल भनेको फलाम उचाल्ने हो। फलाममा कोरोना भाइरस धेरै समयसम्म रहन्छ भनिन्छ। त्यस कारण भारोत्तोलनमा जोखिम बढी हुन्छ। राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनका लागि पनि कम्तिमा ६, ७ महिना प्रशिक्षण गर्नुपर्छ। अब त्यो समय हामीसँग छैन। 

राखेपले दुई तीन लाख रूपैयाँ अनुदान दिएर राष्ट्रिय संघ कसरी चल्छ? खेलाडी खेल्दा घाइते भयो भने उपचार गर्न सक्ने अवस्था छैन। यसमा सबैको ध्यानाकर्षण गर्न चाहन्छु। 

हामीले यसैबीच नेपालगञ्जमा म्याराथन प्रतियोगिता आयोजना गर्‍यौँ। हामीलाई अन्तर्राष्ट्रिय एथलेटिक्स संघले स्वास्थ्य प्रोटोकल दिएको छ। त्यसलाई हामीले पालना गरेका छौँ। राष्ट्रिय खेलकुद गर्न पनि हामीलाई समस्या छैन। 

स्वास्थ्य प्रोटोकल अपनाएर खेल गर्न सकिन्छ। हामीलाई आपत्ति छैन। विभागीयबाहेक प्रदेशबाट खेलाडी छनोट गर्न भने केही समस्या हुन सक्छ। तथापि हामी नवौँ राष्ट्रिय खेलकुदका लागि तयार छौँ। 

खेल पदाधिकारीमा धेरै ‘इगो’ भएको पाएको छु। त्यसले हामीलाई सही ठाँउमा पुर्‍याउदैन। नयाँ ऐन कार्यान्वनमा पनि पर्याप्त छलफल गर्नु आवश्याक छ। राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय कानुनबीच तालमेल हुनु आवश्यक हुन्छ। संसदमा छलफल भए पनि त्यहाँ खेलकुद बुझ्ने धेरै कम छन्। 

राखेप, एनओसी र मन्त्रालयबीच ‘इगो’ भए जस्तो लाग्छ। सरोकारवालालाई जुधाएर होइन, मिलाएर लैजान सकियो भने राम्रो हुन्छ। खेल भनेको व्यक्ति वा संघ भन्दा पनि राष्ट्रको झन्डा मुनी बसेर खेल्ने हो। 

१३औँ साग आयोजना गर्ने बेला हामीलाई जिम्मेवारी त दिइयो तर स्रोत र साधन हाम्रो हातमा थिएन। त्यसैले त्यस्तो अवस्थामा कसरी नतिजा ल्याउन सकिन्छ?

अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा खेल संघमार्फत नै जानुपर्छ। सागमा संघहरूले गरेका कामको मुल्याङ्कन हुन सकेन। संघको भुमिकालाई ‘माइनस’ गरियो। त्यसो गर्नु हुँदैनथ्यो। 

राष्ट्रिय खेलकुद गर्न ब्याडमिन्टन संघलाई कुनै समस्या छैन। लकडाउनका अवस्थामा पनि हामीले प्रशिक्षण गरिहेका छौँ। सिन्धुपाल्चोक र नवलपरासीमा प्रतियोगिता पनि भइरहेका छन्। त्यसैले कुनै समस्या छैन। 

तेक्वान्दोमै प्रशिक्षण नभए पनि विभिन्न डोजाङमा तथा विभागिय टीमहरूमा प्रशिक्षण भइरहेका छन्। हामी जतिबेला पनि खेल गराउन तत्पर छौँ। 

साफमा हामीले अत्याधिक स्वर्ण पदक ल्यायौँ। हाम्रो भूमिमा थियो। निडर भएर बस्यौँ। तर सरकारले पुरस्कार दिनेक्रममा किन हामीलाई विभेद गर्‍यो? हामीलाई उपेक्षित गरेको गरेको महसुष गरेका छौँ। 

८० देशमा गैरआवासीय संघ छ। समयमै भए हामी भाग लिन तयार छौँ। तर केही प्राविधिक समस्या भने छ। ८० देशबाट छनोट प्रकृया पार गरेर आउँदा समस्या हुन्छ। खल महोत्सवको मितिबारे समयमै सुचना पाए हामीलाई काम गर्न सजिलो हुन्थ्यो। 

हामीलाई केही कानुनी समस्या पनि छ। हामीसँग राम्रा खेलाडी छन्। तर उनीहरूले राष्ट्रिय खेलमा मात्र सहभागिता गराउने की अन्तर्राष्ट्रिय खेलमा पनि सहभागिता जनाउन पाउने?

नवौँमा पदक जिते पनि साग वा अन्य राष्ट्रिय प्रतियोगिता खेल्न पाएन भने के गर्ने? दोहोरो नागरिकताको समस्या पनि छ। यसलाई समाधान गर्नु पर्छ। बाहिरबाट खेल्न आउनेहरू दोस्रो पुस्ताका खेलाडी हुन्। उनीहरूसँग नेपाली नागरिकता नहुन सक्छ। त्यसैले यसमा सहजीकरण गर्नुपर्‍यो। 

कोभिडका कारण एन्फका धेरैप्रतियोगिता स्थगित भएका छन्। बंगलादेशविरुद्धको मैत्रीपुर्ण खेलपछि खेलकुदमा सकरात्मक सन्देश गएको छ। खेलाडीमा पनि उत्साहित भएका छन्। ‘बी’ र ‘सी’ डिभिजनका लिग पनि संचालन गर्ने तयारीमा छौँ। 

विश्वकप छनोटको तालिका अब चाडै आउँछ। छोटो समयको तयारीमा बंगलादेशमा खेल्दा राम्रो नतिजा आएन। त्यसैले हामीले यही २७ गतेबाट ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छौँ। स्वस्थ्यका सबै प्रोटोकल अपनाएर प्रशिक्षण गर्ने तयारी गरेका छौँ। 

फुटबलमा ‘ए’, ‘बी’ र‘सी’डिभिजनका क्लबहरूले लगभग २५ करोड रूपैयाँ खर्च गर्छन्। त्यसको आधा रकम खेलाडीको तलबमा खर्च हुन्छ। यस्तो संस्थाहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्छ। 

कराते संघ नै विवादित छ। विवाद सिर्जना नभए तपाईंहरूले मञ्चमा बसेर के भाषण गर्ने? त्यसैले यसको समाधान नआएको होला?

कराते महासंघ विवादमा भए पनि ७७ जिल्लामा संघ सकृय छ। राखेप नवौँ खेलकुदका लागि तयार भयो भने हामी तयार छौँ। 
संघको विवादलाई चाडै निकास दिइयोस। माफिया, तस्कर, व्यापारी र भगौडा राखेर कराते महासंघ नबनाइयोस। 

ऐन एकदम राम्रो छ। आफुले जन्माएको सन्तान सबैलाई राम्रो लाग्छ। तर त्यहाँ त्रुटी नभएका होइनन्। टपक्क टिपेर ल्याएको जस्तो देखिन्छ। त्यसलाई सच्याउनु आवश्यक छ। 

१३ औँ साग एकल प्रयासमा सफल भएको होइन। त्यहाँ खट्ने थुप्रै साथीहरू थिए। उनीहरूलाई वेवास्ता गरिएको छ। पहिले काश्य पदक जित्नेले पनि राजाको हातबाटसम्मान पाउँथे। यसपटक राष्ट्रले गर्ने सम्मानमा कटौती गरियो। सदस्यसचिव र राखेपका विभागीय प्रमुख सम्मानित भए। तर त्यसले हामीलाई लज्जित बनायो। 

ऐन विनियम बनाउँदा सबै सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता छ। 

संघको चुनाव सन्दर्भमा कसैले कुरा उठाएको छैन। नवौँ अगावै सबै संघको चुनाव होस भन्ने चहना छ। संघलाई गर्ने आर्थिक सहयोगको सन्दर्भऐनमै उल्लेख होस। 

संघलाई सुविधा चै केही दिएको छैन। खाली नियमन र कारवाही गर्ने भन्नेमात्र छ। यसले हामी भोलिन्टियर गर्नेलाई निरुत्साहित गर्छ। 

नवौँ राष्ट्रिय खेलकुद फागनुमा गर्न सम्भव छैन। हामी त्यसको लागि तयार छैनौँ। पोखरामा बैशाखसम्म गर्दा राम्रो होला। 

राखेपले निर्णय गरेमा गण्डकी प्रदेश निर्धारित समयमै नवौँ खेलकुद गर्न तयार छ। हामी कुनै कसर बाँकी राख्नेछैनौँ। १३औँ सागका बेला हामीले जसरी काम गरेका थियौँ। त्यसरी नै काम गर्न तयार छौँ। सबै मिलेर काम गर्नुपर्छ। 

" /> काठमाडौँ। गण्डकी प्रदेशको पोखरामा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने पक्का भएको छ। फागुन २० गतेबाट हुने भनिएको प्रतियोगिता अनिश्चित समयका लागि सर्ने भएको छ। 

"> नवौँ राष्ट्रिय खेलकुद समयमै नहुने पक्का, खेल संघका कसले के भने?: Dekhapadhi
नवौँ राष्ट्रिय खेलकुद समयमै नहुने पक्का, खेल संघका कसले के भने? <p style="text-align: justify;">काठमाडौँ। गण्डकी प्रदेशको पोखरामा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा नहुने पक्का भएको छ। फागुन २० गतेबाट हुने भनिएको प्रतियोगिता अनिश्चित समयका लागि सर्ने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय खेल संघहरूसँग आयोजना गरेको अन्तक्रिया कार्यक्रममा नवौँ बृहत् राष्ट्रिय खेकलुद महोत्सव गर्न हतारिन नहुने बताए। सरकारले खेलकुदलाई खुला गरे पनि कोभिड&ndash;१९ महामारीको जाखिम पूर्ण रूपमा समाप्त भइनसकेको मन्त्री विश्वकर्माको तर्क थियो।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;कोरोनाको जोखिम पूर्ण रूपमा हट्यो भन्ने होइन। खेलाडीको स्वास्थ्यमा जोखिम मोलेर हामी अघि बढ्न सक्दैनौँ,&rdquo; मन्त्री बिश्वकर्माले भने, &ldquo;हामीले स्वास्थ्य प्रोटोकलको धेरै कुरा गर्&zwj;यौँ। हामीले नवौँ राष्ट्रिय खेलकुद समयमै गर्छौं भनेर संकल्प गरेका थियौँ। कोभिड&ndash;१९ हुँदैनथ्यो भने संकल्पबाट कत्ति पनि पछि हट्ने थिएनौँ। यहाँ हामीले प्राप्त गरेका राय, सुझाव र भावनालाई मनन गर्दै छिट्टै राखेपको बोर्ड बैठकले अर्को मिती तय गर्नेछ।&rdquo;</p> <p style="text-align: justify;">खेलकुदका संस्थाहरूले स्वास्थ्य मापदण्ड पालना गर्छु भनेर प्रतिबद्धता जनाए पनि अक्षरशः पालना गर्न नसकिने मन्त्री विश्वकर्माको भनाइ थियो। &ldquo;हाम्रो भनाइ र गराइमा धेरै फरक छ। हामी भन्न चाँही सबथोक गर्छु भन्छौँ, तर व्यवहारमा गर्दैनौँ,&rdquo; उनले भने।</p> <p style="text-align: justify;">राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रिय खेल संघहरूसँग कोभिड&ndash;१९ ले पारेको प्रभाव तथा अबको बाटो, नवौँ राष्ट्रिय खेलकुदको सम्भावना र नयाँ खेलकुद ऐनबारे छलफल गरेको थियो। अन्तरक्रिया कार्यक्रममा सहभागी डेढ दर्जन राष्ट्रिय खेल संघहरूले नवौँ राष्ट्रिय खेलकुदबारे मिश्रित धारण राखेका थिए।&nbsp;</p> <p style="text-align: justify;">अधिकांश खेल संघहरूले राखेपले प्रतियोगिता समयमै गर्ने हो भने आफूहरू त्यसका लागि तयार रहेको बताएका थिए। तर खेलकुद मन्त्री विश्वकर्माले नवौँ प्रतियोगितालाई प्रतियोगिताका रूपमा मात्र गर्न उपयुक्त नहुने विचार राखे।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;आयोजनाका लागि आयोजना गर्नुभन्दा त्यसबाट नयाँ प्रतिभा उत्पादन गर्ने कुरामा बढी ध्यान केन्द्रित गर्नुपर्छ। प्रतियोगिताले सिंगो राष्ट्रको ध्यान तान्न सक्नुपर्छ,&rdquo; मन्त्री विश्वकर्माले थपे, &ldquo;त्यही हिसाबले प्रचारप्रसार, व्यवस्थापन र वातावरण सिर्जना गर्नुपर्छ। राष्ट्रले साँच्चिकै सेलिब्रेसन गर्ने अवस्था हुनुपर्छ। त्यही हिसाबले नवौँको तयारी गर्ने गरी हामी जुटौँ।&rdquo;</p> <p style="text-align: justify;"><strong>&lsquo;तोकिएको समयमा राष्ट्रिय खेलकुद गर्नु उपयुक्त होइन&rsquo;</strong></p> <p style="text-align: justify;">नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले पनि नवौँ राष्ट्रिय खेलकुद तोकिएको समयमा आयोजना गर्नका लागि वातावरण नबनेको बताए।&nbsp;</p> <p style="text-align: justify;">राष्ट्रिय खेलकुद महोत्सव खेलाडीका लागि महान पर्वका रूपमा रहेको बताउँदै एनओसी अध्यक्ष श्रेष्ठले अहिले पर्वको रूपमा आयोजना गर्न नसकिने भएका कारण मिति सार्न उपयुक्त हुने धारणा राखेका थिए।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;&lsquo;सबैलाई अनुभुति हुने गरी प्रतियोगिता गर्नुपर्छ। महामारीले सबैलाई अप्ठ्यारोमा पारेको छ। अझै सामान्य स्थिति बनिसकेको छैन। महामारीको त्रास बाँकी नै छ,&rsquo;&rsquo; एनओसीका अध्यक्ष श्रेष्ठले भने, &lsquo;&lsquo;राष्ट्रिय खेलकुद एउटा पर्व हो। फागुनमा गराउँदा यसको गरिमा कायम हँुदैन। देशभर खेलकुदको वातावरण बनाउन केही समय लाग्छ। कोरोनाको खोप अझै आइसकेको छैन। त्यसैले निर्धारित समय भन्दा पनि परिस्थिति हेरेर उपयुक्त समयमा महोत्सवको रूपमा गर्नुपर्छ।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">नवौँ राष्ट्रिय खेलकुद महोत्सव गण्डकी प्रदेशको पोखरा र आसपासका जिल्लामा आयोजना गर्ने निर्णय भएको थियो। राखेपले यसअघि फागुन २० गतेबाट २७ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद गर्ने घोषणा गरेको थियो। तर कोभिड&ndash;१९ महामारीका कारण चैतयता सम्पूर्ण खेलकुद गतिविधि स्थगनमा छ।</p> <p style="text-align: justify;">यद्यपि कात्तिक २७ गते बसेको मन्त्रीपरिषदको बैठकले खेलुकदलाई खुला गर्ने निर्णय गरेको थियो। त्यसपछि केही संघहरूले प्रशिक्षण गरे पनि सबै संघले प्रशिक्षण सुरु गरिसकेका छैनन्। राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले पनि &lsquo;नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि समान्य अवस्थामा समेत कम्तिमा तीन महिना तयारी अवधि चाहिने, तर अहिले परिस्थिति सहज नभएका&rsquo;ले समयमा गर्न नसकिने बताए।</p> <p style="text-align: justify;">राखेपले ३६ राष्ट्रिय संघलाई अन्तरक्रियामा बोलाए पनि डेढ दर्जन संघका प्रतिनिधिको मात्र सहभागिता थियो। अन्तरक्रियामा कसले के भने&ndash;</p> <ul> <li style="text-align: justify;"><strong>तुलसा थापा (अध्यक्ष, नेपाल कबड्डी संघ)</strong></li> </ul> <p style="text-align: justify;">कोभिड&ndash;१९ महामारीका कारण परिस्थिति जटिल बनेको छ। सबै तिर बजेटको अभाव छ। भौतिक संरचनाहरू पूर्ण रूपमा बनिसकेका छैनन्। संरचनाहरू पूर्णता दिन सरकारको ध्यानाकर्षण गर्दछु।&nbsp;</p> <p style="text-align: justify;">अब अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको मिति सार्वजनिक हुन थालेका छन्। त्यसैले प्रशिक्षणहरू थाल्नुपर्ने अवस्था छ। संघहरूले खेलकुद गतिविधिलाई नियमित गर्नुपर्नेछ। तर अहिलेकै परिस्थितिमा नवौँ राष्ट्रिय खेलकुद गर्न हतारो गर्नु हुँदैन।</p> <ul> <li style="text-align: justify;"><strong>जीतेन्द्रबहादुर चन्द (महासचिव, नेपाल भलिबल संघ)</strong></li> </ul> <p style="text-align: justify;">यति ठुलो खेल महोत्सव गर्दा सबै खेलाडी तथा दर्शकको सहभागिता हुँदा अझै प्रभावकारी र फलदायी हुनेछ। अहिले यति ठुलो खेल महोत्सव आयोजना गर्ने राम्रो परिस्थिति बनिसकेको छैन।&nbsp;</p> <p style="text-align: justify;">इटालीमा कोभिड&ndash;१९ फैलिनुमा फुटबलको एउटा खेललाई प्रमुख कारण मानिएको थियो। त्यसैले नेपालमा पनि यति ठुलो प्रतियोगिता आयोजना गरेर जोखिम मोल्नु हुँदैन। अर्को वर्ष गर्दा राम्रो हुन्छ।&nbsp;</p> <p style="text-align: justify;">त्यसका बाबजुद सबै खेल संघ तयार छन् भने भलिबलपनि त्यसका लागि तयार छ। तर यसलाई व्यवस्थित गरेर अघि बढ्नु राम्रो हुन्छ।&nbsp;</p> <ul> <li style="text-align: justify;"><strong>रमेश सिवाकोटी (महासचिव, आर्चरी संघ)</strong></li> </ul> <p style="text-align: justify;">आज हामी यहाँ जुन विषयमा छलफल गर्न उपस्थित भएको त्यो राम्रो कुरा हो। तर हामीले १३ औँ साग आयोजना गरिसकेपछि त्यसको समिक्षा गर्नका लागि किन यसरी जुट्न सकिएन?</p> <p style="text-align: justify;">मलाई दुःख लागेको छ। साग सफलता पुर्वक सम्पन्न भयो तर त्यसमा थुप्रै कमीकमजोरी पनि थिए। त्यसको समीक्षा गर्नु किन आवश्यक ठानिएन?</p> <p style="text-align: justify;">नवौँ राष्ट्रिय खेलकुद समयमै आयोजना भए हाम्रो आर्चरी संघलाई कुनै समस्या छैन। हामी त्यसको व्यवस्थापन गर्न सक्छौँ। तर प्रतियोगिता गर्दा केही निश्चित व्यक्ति बसेर नियमावली तथा विनियमावली वनाउने काम नहोस्। सबै खेल एउटै प्रकृतिका हुँदैनन्। कुनै खेलको पदक गणना हुने र कुनै खेलको पदक गणना नहुने भन्ने हुँदैन। यस्तो अवस्था आए संघले विद्रोह पनि गर्न सक्छ।&nbsp;</p> <ul> <li style="text-align: justify;"><strong>जगतमान श्रेष्ठ (महासचिव, नेपाल पौडी संघ)</strong></li> </ul> <p style="text-align: justify;">खेल गर्न सकिन्छ। त्यसका लागि खेलाडीहरू फिट पनि छन्। हामीले फिटनेशमा ध्यान दिएका छौँ। तर, पोखरामा पौडी प्रतियोगिता आयोजना गर्न सम्भव देखिदैन। साथै अहिले खेलाडीले प्रशिक्षण गर्न नपाएका कारण प्रदर्शनमा सुधार हुने आशा गर्न सकिदैन।&nbsp;</p> <ul> <li style="text-align: justify;"><strong>राम अवाले (अध्यक्ष, नेपाल बक्सिङ संघ)</strong></li> </ul> <p style="text-align: justify;">हामीले खेलाडीलाई प्रशिक्षण गराउन थालेको तीन महिना भइसक्यो। राखेपले प्रतियोगिता समयमै आयोजना गर्&zwj;यो भने बक्सिङ संघ तयार छौँ। हामीलाई कुनै समस्या छैन।&nbsp;</p> <ul> <li style="text-align: justify;"><strong>दिपकहर्ष बज्राचार्य (अध्यक्ष, नेपाल जुडो संघ)</strong></li> </ul> <p style="text-align: justify;">आठौँ प्रतियोगिता हामीले अन्तर्राष्ट्रिय स्तरको खेल गराएका थियौँ। हामी पोखरामा पनि त्यही स्तरमा खेल आयोजना गर्न सक्छौँ।&nbsp;</p> <p style="text-align: justify;">तर दुःखको कुरा जुडोको प्रशिक्षण गर्ने हल नै छैन। दशरथ रंगशालामा भएको हल पनि फुटलबलाई दिइएको छ। जुडो भनेको ओलम्पिकमा सहभागिता भएको खेल हो। ओलम्पिककै लागि तयारी गरिरहेको इन्द्रबहादुरश्रेष्ठ र सोनिया खड्काले पनि अहिले नेपाल पुलिस क्लबमा प्रशिक्षण गरिरहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">हामीसँग प्रशिक्षककै पनि अभाव छ। पहिले जुडोमा १३ जना प्रशिक्षक थिए। त्यसबाट घटेर अहिले सात जनामात्र छन्। नयाँ प्रशिक्षक तयार छन्। तर भोलिन्टियरका रूपमा काम गरेका छन्। उनीहरूलाई राखेपले राख्नु पर्&zwj;यो।</p> <p style="text-align: justify;">जनवरी १ बाट अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु हुदैछ। अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन हामीसँग आर्थिक अभाव छ। त्यसको लागि राखेप तथा मन्त्रालयले आर्थिक सहयोग गर्नुपर्&zwj;यो।</p> <ul> <li style="text-align: justify;"><strong>तिलकबहादुर रावल (महासचिव, भारोत्तोलन)</strong></li> </ul> <p style="text-align: justify;">हाम्रो त खेल नै धरासायी अवस्थामा पुगेको छ। भारोत्तोलनमा पनि प्रशिक्षकको अभाव छ। ३४जनाबाट अहिले घटेर अहिले १४ जनामात्र प्रशिक्षक छन्। त्यो पनि सबैले काम गरेका छैनन्।&nbsp;</p> <p style="text-align: justify;">हाम्रो खेल भनेको फलाम उचाल्ने हो। फलाममा कोरोना भाइरस धेरै समयसम्म रहन्छ भनिन्छ। त्यस कारण भारोत्तोलनमा जोखिम बढी हुन्छ। राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनका लागि पनि कम्तिमा ६, ७ महिना प्रशिक्षण गर्नुपर्छ। अब त्यो समय हामीसँग छैन।&nbsp;</p> <p style="text-align: justify;">राखेपले दुई तीन लाख रूपैयाँ अनुदान दिएर राष्ट्रिय संघ कसरी चल्छ? खेलाडी खेल्दा घाइते भयो भने उपचार गर्न सक्ने अवस्था छैन। यसमा सबैको ध्यानाकर्षण गर्न चाहन्छु।&nbsp;</p> <ul> <li style="text-align: justify;"><strong>राजिवविक्रम शाह (अध्यक्ष, एथलेटिक्स)</strong></li> </ul> <p style="text-align: justify;">हामीले यसैबीच नेपालगञ्जमा म्याराथन प्रतियोगिता आयोजना गर्&zwj;यौँ। हामीलाई अन्तर्राष्ट्रिय एथलेटिक्स संघले स्वास्थ्य प्रोटोकल दिएको छ। त्यसलाई हामीले पालना गरेका छौँ। राष्ट्रिय खेलकुद गर्न पनि हामीलाई समस्या छैन।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य प्रोटोकल अपनाएर खेल गर्न सकिन्छ। हामीलाई आपत्ति छैन। विभागीयबाहेक प्रदेशबाट खेलाडी छनोट गर्न भने केही समस्या हुन सक्छ। तथापि हामी नवौँ राष्ट्रिय खेलकुदका लागि तयार छौँ।&nbsp;</p> <p style="text-align: justify;">खेल पदाधिकारीमा धेरै &lsquo;इगो&rsquo; भएको पाएको छु। त्यसले हामीलाई सही ठाँउमा पुर्&zwj;याउदैन। नयाँ ऐन कार्यान्वनमा पनि पर्याप्त छलफल गर्नु आवश्याक छ। राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय कानुनबीच तालमेल हुनु आवश्यक हुन्छ। संसदमा छलफल भए पनि त्यहाँ खेलकुद बुझ्ने धेरै कम छन्।&nbsp;</p> <p style="text-align: justify;">राखेप, एनओसी र मन्त्रालयबीच &lsquo;इगो&rsquo; भए जस्तो लाग्छ। सरोकारवालालाई जुधाएर होइन, मिलाएर लैजान सकियो भने राम्रो हुन्छ। खेल भनेको व्यक्ति वा संघ भन्दा पनि राष्ट्रको झन्डा मुनी बसेर खेल्ने हो।&nbsp;</p> <p style="text-align: justify;">१३औँ साग आयोजना गर्ने बेला हामीलाई जिम्मेवारी त दिइयो तर स्रोत र साधन हाम्रो हातमा थिएन। त्यसैले त्यस्तो अवस्थामा कसरी नतिजा ल्याउन सकिन्छ?</p> <p style="text-align: justify;">अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाँदा खेल संघमार्फत नै जानुपर्छ। सागमा संघहरूले गरेका कामको मुल्याङ्कन हुन सकेन। संघको भुमिकालाई &lsquo;माइनस&rsquo; गरियो। त्यसो गर्नु हुँदैनथ्यो।&nbsp;</p> <ul> <li style="text-align: justify;"><strong>रामजीबहादुर श्रेष्ठ (अध्यक्ष, ब्याडमिन्टन)</strong></li> </ul> <p style="text-align: justify;">राष्ट्रिय खेलकुद गर्न ब्याडमिन्टन संघलाई कुनै समस्या छैन। लकडाउनका अवस्थामा पनि हामीले प्रशिक्षण गरिहेका छौँ। सिन्धुपाल्चोक र नवलपरासीमा प्रतियोगिता पनि भइरहेका छन्। त्यसैले कुनै समस्या छैन।&nbsp;</p> <ul> <li style="text-align: justify;"><strong>नन्दकुमार राई (उपाध्यक्ष, नेपाल तेक्वान्दो संघ)</strong></li> </ul> <p style="text-align: justify;">तेक्वान्दोमै प्रशिक्षण नभए पनि विभिन्न डोजाङमा तथा विभागिय टीमहरूमा प्रशिक्षण भइरहेका छन्। हामी जतिबेला पनि खेल गराउन तत्पर छौँ।&nbsp;</p> <p style="text-align: justify;">साफमा हामीले अत्याधिक स्वर्ण पदक ल्यायौँ। हाम्रो भूमिमा थियो। निडर भएर बस्यौँ। तर सरकारले पुरस्कार दिनेक्रममा किन हामीलाई विभेद गर्&zwj;यो? हामीलाई उपेक्षित गरेको गरेको महसुष गरेका छौँ।&nbsp;</p> <ul> <li style="text-align: justify;"><strong>गैरआवासीय नेपाली संघ</strong></li> </ul> <p style="text-align: justify;">८० देशमा गैरआवासीय संघ छ। समयमै भए हामी भाग लिन तयार छौँ। तर केही प्राविधिक समस्या भने छ। ८० देशबाट छनोट प्रकृया पार गरेर आउँदा समस्या हुन्छ। खल महोत्सवको मितिबारे समयमै सुचना पाए हामीलाई काम गर्न सजिलो हुन्थ्यो।&nbsp;</p> <p style="text-align: justify;">हामीलाई केही कानुनी समस्या पनि छ। हामीसँग राम्रा खेलाडी छन्। तर उनीहरूले राष्ट्रिय खेलमा मात्र सहभागिता गराउने की अन्तर्राष्ट्रिय खेलमा पनि सहभागिता जनाउन पाउने?</p> <p style="text-align: justify;">नवौँमा पदक जिते पनि साग वा अन्य राष्ट्रिय प्रतियोगिता खेल्न पाएन भने के गर्ने? दोहोरो नागरिकताको समस्या पनि छ। यसलाई समाधान गर्नु पर्छ। बाहिरबाट खेल्न आउनेहरू दोस्रो पुस्ताका खेलाडी हुन्। उनीहरूसँग नेपाली नागरिकता नहुन सक्छ। त्यसैले यसमा सहजीकरण गर्नुपर्&zwj;यो।&nbsp;</p> <ul> <li style="text-align: justify;"><strong>उपेन्द्रमान सिंह (उपाध्यक्ष, अखिल नेपाल फुटबल संघ)</strong></li> </ul> <p style="text-align: justify;">कोभिडका कारण एन्फका धेरैप्रतियोगिता स्थगित भएका छन्। बंगलादेशविरुद्धको मैत्रीपुर्ण खेलपछि खेलकुदमा सकरात्मक सन्देश गएको छ। खेलाडीमा पनि उत्साहित भएका छन्। &lsquo;बी&rsquo; र &lsquo;सी&rsquo; डिभिजनका लिग पनि संचालन गर्ने तयारीमा छौँ।&nbsp;</p> <p style="text-align: justify;">विश्वकप छनोटको तालिका अब चाडै आउँछ। छोटो समयको तयारीमा बंगलादेशमा खेल्दा राम्रो नतिजा आएन। त्यसैले हामीले यही २७ गतेबाट ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छौँ। स्वस्थ्यका सबै प्रोटोकल अपनाएर प्रशिक्षण गर्ने तयारी गरेका छौँ।&nbsp;</p> <p style="text-align: justify;">फुटबलमा &lsquo;ए&rsquo;, &lsquo;बी&rsquo; र&lsquo;सी&rsquo;डिभिजनका क्लबहरूले लगभग २५ करोड रूपैयाँ खर्च गर्छन्। त्यसको आधा रकम खेलाडीको तलबमा खर्च हुन्छ। यस्तो संस्थाहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्छ।&nbsp;</p> <ul> <li style="text-align: justify;"><strong>ओमकृष्ण प्रसाई (सहमहासचिव, नेपाल कराते महासंघ)</strong></li> </ul> <p style="text-align: justify;">कराते संघ नै विवादित छ। विवाद सिर्जना नभए तपाईंहरूले मञ्चमा बसेर के भाषण गर्ने? त्यसैले यसको समाधान नआएको होला?</p> <p style="text-align: justify;">कराते महासंघ विवादमा भए पनि ७७ जिल्लामा संघ सकृय छ। राखेप नवौँ खेलकुदका लागि तयार भयो भने हामी तयार छौँ।&nbsp;<br /> संघको विवादलाई चाडै निकास दिइयोस। माफिया, तस्कर, व्यापारी र भगौडा राखेर कराते महासंघ नबनाइयोस।&nbsp;</p> <p style="text-align: justify;">ऐन एकदम राम्रो छ। आफुले जन्माएको सन्तान सबैलाई राम्रो लाग्छ। तर त्यहाँ त्रुटी नभएका होइनन्। टपक्क टिपेर ल्याएको जस्तो देखिन्छ। त्यसलाई सच्याउनु आवश्यक छ।&nbsp;</p> <p style="text-align: justify;">१३ औँ साग एकल प्रयासमा सफल भएको होइन। त्यहाँ खट्ने थुप्रै साथीहरू थिए। उनीहरूलाई वेवास्ता गरिएको छ। पहिले काश्य पदक जित्नेले पनि राजाको हातबाटसम्मान पाउँथे। यसपटक राष्ट्रले गर्ने सम्मानमा कटौती गरियो। सदस्यसचिव र राखेपका विभागीय प्रमुख सम्मानित भए। तर त्यसले हामीलाई लज्जित बनायो।&nbsp;</p> <p style="text-align: justify;">ऐन विनियम बनाउँदा सबै सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता छ।&nbsp;</p> <ul> <li style="text-align: justify;"><strong>सन्देश रेग्मी (महासचिव, ह्याण्डबल संघ)</strong></li> </ul> <p style="text-align: justify;">संघको चुनाव सन्दर्भमा कसैले कुरा उठाएको छैन। नवौँ अगावै सबै संघको चुनाव होस भन्ने चहना छ। संघलाई गर्ने आर्थिक सहयोगको सन्दर्भऐनमै उल्लेख होस।&nbsp;</p> <p style="text-align: justify;">संघलाई सुविधा चै केही दिएको छैन। खाली नियमन र कारवाही गर्ने भन्नेमात्र छ। यसले हामी भोलिन्टियर गर्नेलाई निरुत्साहित गर्छ।&nbsp;</p> <p style="text-align: justify;">नवौँ राष्ट्रिय खेलकुद फागनुमा गर्न सम्भव छैन। हामी त्यसको लागि तयार छैनौँ। पोखरामा बैशाखसम्म गर्दा राम्रो होला।&nbsp;</p> <ul> <li style="text-align: justify;"><strong>राजेश गुरुङ (रोखप, बोर्ड सदस्य तथा पोखरा प्रतिनिधि)</strong></li> </ul> <p style="text-align: justify;">राखेपले निर्णय गरेमा गण्डकी प्रदेश निर्धारित समयमै नवौँ खेलकुद गर्न तयार छ। हामी कुनै कसर बाँकी राख्नेछैनौँ। १३औँ सागका बेला हामीले जसरी काम गरेका थियौँ। त्यसरी नै काम गर्न तयार छौँ। सबै मिलेर काम गर्नुपर्छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्