काठमाडौं। गौतमबुद्ध कपमा सहभागी तीन टिमका खेलाडी घोषणा गरिएको छ।

मङ्सिर २७ गतेबाट हुने प्रतियोगिताका लागि बुधबार राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का र विनोद भण्डारीको कप्तानीमा छुट्टा-छुट्टै तीन टिमको घोषणा गरिएको हो।

च्यारिटी खेलका रूपमा अयोजना गरिएको तीन दिने प्रतियोगितामा बागमती, नारायणी र राप्ती गरी तीन टिमले प्रतिस्पर्धा गर्नेछन्। बागमती टिमको कप्तानी मल्लले गर्ने छ भने पारसले नारायणी टिमको कप्तानी गर्ने भएको छ। विनोदले राप्ती टिमको नेतृत्व गर्ने छ।

ज्ञानेन्द्र कप्तान रहेको बागमती टिममा अनिल शाह, सोमपाल कामी, रशिद खान, ललित राजवंशी, सागर ढकाल, रोहितकुमार पौडेल, पवन सर्राफ, सुनिल धमला, विक्रम सोब, प्रदीप ऐरी, भिम सार्की, आकाश थापा, संघर्ष पौडेल छन्।

पारसले कप्तानी गरेको नारायणी टिममा सुवास खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी, शाहब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्धान्त लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश श्रेष्ठ र विवेक यादव छन्।

राप्तीमा विनोद, कुशल भुर्तेल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, भुवन कार्की, शरद भेषावकर, लोकेश बम, आसिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरी चौहान र स्वपनिल अधिकारी छन्।

बागमती प्रदेश क्रिकेट संघ आयोजक रहेको यस प्रतियोगितामा चितवन जिल्ला क्रिकेट संघ सहआयोजक रहेको छ। यस प्रतियोगितालाई प्रदेश खेलकुद विकास समिति र भरतपुर नगरपालिकाले सहयोग गर्नेछन्। कोभिड-१९ महामारीपछि हुन लागेको यो पहिलो क्रिकेट प्रतियोगिता हो।

आयोजकले क्रिकेटको प्रवर्द्धन गर्नुका साथै कोभिड-१९ महामारीपछि क्रिकेट गतिविधिलाई पुनः गति दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। प्रतियोगिताको व्यवस्थापन गर्ने जिम्मेवारी क्विन्स इभेन्ट म्यानेजमेन्टले पाएको छ।

" /> काठमाडौं। गौतमबुद्ध कपमा सहभागी तीन टिमका खेलाडी घोषणा गरिएको छ।

"> गौतमबुद्ध कपमा ज्ञानेन्द्र, पारस र विनोदले कप्तानी गर्ने: Dekhapadhi मङ्सिर २७ गतेबाट हुने प्रतियोगिताका लागि बुधबार राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का र विनोद भण्डारीको कप्तानीमा छुट्टा-छुट्टै तीन टिमको घोषणा गरिएको हो।
• च्यारिटी खेलका रूपमा अयोजना गरिएको तीन दिने प्रतियोगितामा बागमती, नारायणी र राप्ती गरी तीन टिमले प्रतिस्पर्धा गर्ने।

गौतमबुद्ध कपमा ज्ञानेन्द्र, पारस र विनोदले कप्तानी गर्ने
काठमाडौं। गौतमबुद्ध कपमा सहभागी तीन टिमका खेलाडी घोषणा गरिएको छ।

मङ्सिर २७ गतेबाट हुने प्रतियोगिताका लागि बुधबार राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का र विनोद भण्डारीको कप्तानीमा छुट्टा-छुट्टै तीन टिमको घोषणा गरिएको हो।

च्यारिटी खेलका रूपमा अयोजना गरिएको तीन दिने प्रतियोगितामा बागमती, नारायणी र राप्ती गरी तीन टिमले प्रतिस्पर्धा गर्नेछन्। बागमती टिमको कप्तानी मल्लले गर्ने छ भने पारसले नारायणी टिमको कप्तानी गर्ने भएको छ। विनोदले राप्ती टिमको नेतृत्व गर्ने छ।

ज्ञानेन्द्र कप्तान रहेको बागमती टिममा अनिल शाह, सोमपाल कामी, रशिद खान, ललित राजवंशी, सागर ढकाल, रोहितकुमार पौडेल, पवन सर्राफ, सुनिल धमला, विक्रम सोब, प्रदीप ऐरी, भिम सार्की, आकाश थापा, संघर्ष पौडेल छन्।

पारसले कप्तानी गरेको नारायणी टिममा सुवास खकुरेल, करण केसी, किशोर महतो, सुशन भारी, शाहब आलम, आरिफ शेख, सन्दीप जोरा, रित गौतम, सिद्धान्त लोहनी, इशान पाण्डे, राजु रिजाल, दिपेश श्रेष्ठ र विवेक यादव छन्।

राप्तीमा विनोद, कुशल भुर्तेल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, भुवन कार्की, शरद भेषावकर, लोकेश बम, आसिफ शेख, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, सुमित महर्जन, हरी चौहान र स्वपनिल अधिकारी छन्।

बागमती प्रदेश क्रिकेट संघ आयोजक रहेको यस प्रतियोगितामा चितवन जिल्ला क्रिकेट संघ सहआयोजक रहेको छ। यस प्रतियोगितालाई प्रदेश खेलकुद विकास समिति र भरतपुर नगरपालिकाले सहयोग गर्नेछन्। कोभिड-१९ महामारीपछि हुन लागेको यो पहिलो क्रिकेट प्रतियोगिता हो।

आयोजकले क्रिकेटको प्रवर्द्धन गर्नुका साथै कोभिड-१९ महामारीपछि क्रिकेट गतिविधिलाई पुनः गति दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। प्रतियोगिताको व्यवस्थापन गर्ने जिम्मेवारी क्विन्स इभेन्ट म्यानेजमेन्टले पाएको छ।

प्रतिक्रिया दिनुहोस्