काठमाडौं। मिडफिल्डर जर्जिन्होले पेनाल्टीमा गोल गरेपछि चेल्सीले समूह ‘ई’ को शीर्ष स्थानमा रहेर च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनायो। चेल्सीले गएराति घरेलु मैदानमा क्रासनोडरसँग १-१ को बराबरी खेलेको हो।

चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले प्रिमियर लिगमा लिड्स युनाइटेडविरुद्ध खेलेको टीममा १० खेलाडी परिवर्तन गरेका थिए। उनले टिनो एन्जोरिनलाई सिनियर टीममा डेब्यू गराएका थिए भने चोटमुक्त भएर फर्किएका १९ वर्षे मिडफिल्डर विले गिजमोउरलाई पनि मौका दिएका थिए।

चेल्सीले बल पोसेसन राम्रो राखे पनि २४औं मिनेटमा गोल खाएको थियो। रेमी काबालेराको गोलबाट भ्रमणकारी क्रासनोडरले अग्रता लिएको थियो। २८औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा बराबरी गोल फर्काएका हुन्। टमी अब्राहमलाई क्रासनोडरका मिडफिल्डर काइओले फाउल गरेपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो।

बराबरीसँगै चेल्सीले ६ खेलबाट १४ अंक जोड्यो। चेल्सी शीर्ष स्थानमा रहँदा सेभिया १३ अंकका साथ दोस्रो स्थानमा छ। पराजित क्रासनोडर पाँच अंकका साथ तेस्रो स्थानमा छ।

सेभियाले गएराती रेनर्सलाई ३–१ ले पराजित गरेको थियो। सेभियाको जितमा युसुफ एन–नासरीले दुई गोल गरे भने जुलेस कोउनडेले एक गोल गरे। रेनर्सका लागि जर्जिन्हो रुटरले पेनाल्टीमा गरेको गोल सान्त्वना बन्यो।

" /> काठमाडौं। मिडफिल्डर जर्जिन्होले पेनाल्टीमा गोल गरेपछि चेल्सीले समूह ‘ई’ को शीर्ष स्थानमा रहेर च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनायो। चेल्सीले गएराति घरेलु मैदानमा क्रासनोडरसँग १-१ को बराबरी खेलेको हो।

चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले प्रिमियर लिगमा लिड्स युनाइटेडविरुद्ध खेलेको टीममा १० खेलाडी परिवर्तन गरेका थिए। उनले टिनो एन्जोरिनलाई सिनियर टीममा डेब्यू गराएका थिए भने चोटमुक्त भएर फर्किएका १९ वर्षे मिडफिल्डर विले गिजमोउरलाई पनि मौका दिएका थिए।

चेल्सीले बल पोसेसन राम्रो राखे पनि २४औं मिनेटमा गोल खाएको थियो। रेमी काबालेराको गोलबाट भ्रमणकारी क्रासनोडरले अग्रता लिएको थियो। २८औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा बराबरी गोल फर्काएका हुन्। टमी अब्राहमलाई क्रासनोडरका मिडफिल्डर काइओले फाउल गरेपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो।

बराबरीसँगै चेल्सीले ६ खेलबाट १४ अंक जोड्यो। चेल्सी शीर्ष स्थानमा रहँदा सेभिया १३ अंकका साथ दोस्रो स्थानमा छ। पराजित क्रासनोडर पाँच अंकका साथ तेस्रो स्थानमा छ।

सेभियाले गएराती रेनर्सलाई ३–१ ले पराजित गरेको थियो। सेभियाको जितमा युसुफ एन–नासरीले दुई गोल गरे भने जुलेस कोउनडेले एक गोल गरे। रेनर्सका लागि जर्जिन्हो रुटरले पेनाल्टीमा गरेको गोल सान्त्वना बन्यो।

"> चेल्सी र सेभिया नकआउट चरणमा: Dekhapadhi
चेल्सी र सेभिया नकआउट चरणमा
काठमाडौं। मिडफिल्डर जर्जिन्होले पेनाल्टीमा गोल गरेपछि चेल्सीले समूह ‘ई’ को शीर्ष स्थानमा रहेर च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनायो। चेल्सीले गएराति घरेलु मैदानमा क्रासनोडरसँग १-१ को बराबरी खेलेको हो।

चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले प्रिमियर लिगमा लिड्स युनाइटेडविरुद्ध खेलेको टीममा १० खेलाडी परिवर्तन गरेका थिए। उनले टिनो एन्जोरिनलाई सिनियर टीममा डेब्यू गराएका थिए भने चोटमुक्त भएर फर्किएका १९ वर्षे मिडफिल्डर विले गिजमोउरलाई पनि मौका दिएका थिए।

चेल्सीले बल पोसेसन राम्रो राखे पनि २४औं मिनेटमा गोल खाएको थियो। रेमी काबालेराको गोलबाट भ्रमणकारी क्रासनोडरले अग्रता लिएको थियो। २८औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा बराबरी गोल फर्काएका हुन्। टमी अब्राहमलाई क्रासनोडरका मिडफिल्डर काइओले फाउल गरेपछि चेल्सीले पेनाल्टी अवसर पाएको थियो।

बराबरीसँगै चेल्सीले ६ खेलबाट १४ अंक जोड्यो। चेल्सी शीर्ष स्थानमा रहँदा सेभिया १३ अंकका साथ दोस्रो स्थानमा छ। पराजित क्रासनोडर पाँच अंकका साथ तेस्रो स्थानमा छ।

सेभियाले गएराती रेनर्सलाई ३–१ ले पराजित गरेको थियो। सेभियाको जितमा युसुफ एन–नासरीले दुई गोल गरे भने जुलेस कोउनडेले एक गोल गरे। रेनर्सका लागि जर्जिन्हो रुटरले पेनाल्टीमा गरेको गोल सान्त्वना बन्यो।

प्रतिक्रिया दिनुहोस्