काठमाडौं। जर्मन भ्रमणमा निस्केको म्यानचेस्टर युनाइटेडलाई सिजनमा ठूलो धक्का लागेको छ। आरबी लाइपजिगसँग ३-२ ले पराजित भएसँगै युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ।
युनाइटेडले बराबरी गरे मात्र पनि अन्तिम १६ मा स्थान बनाउन पर्याप्त हुन्थ्यो। तर, ओले गनर सोल्सायरको युनाइटेडले लाइपजिगलाई बराबरीमा रोक्न सकेन। युनाइटेडले सुरूको १३ मिनेटमै दुई गोल खाएको थियो।
घरेलु टीमका एन्जेलिनोले दोस्रो मिनेटमा लाइपजिगलाई अग्रता दिएका थिए। १३औं मिनेटमा अमाडोउ हैदराले अग्रता दोब्बर बनाए। ३०औं मिनेटमा विलि ओर्बनले गरेको गोल भिडिओ सहायक रेफ्रीले अफसाइड घोषित गरिदियो। ६९औं मिनेटमा जस्टिन क्लुभर्टले तेस्रो गोल थपेपछि युनाइटेड दबाबमा थियो।
८०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गरेको गोलबाट भ्रमणकारी युनाइटेडले पुनरागमनको प्रयास गर्‍यो। त्यसको दुई मिनेट नवित्दै पाउल पोग्बाले अर्को गोल थप्दा युनाइटेडको आशा पलाएको थियो। तर, त्यसपछि गोल गर्न नसक्दा युनाइटेड समूह चरणबाटै बाहिरियो।
युनाइटेड ९ अंकका साथ तेस्रो स्थानमा छ। जुन तेस्रो स्थानको पीएसजीसँग बराबरी हो। जितसँगै लाइपजिग १२ अंकका साथ शीर्ष स्थानमा छ। म्याच अफिसियलले प्रशिक्षकलाई रंगभेदी शब्द प्रयोग गरेपछि पीएसजी र इस्तानबुल बासाकसेरबीचको खेल स्थगित भएको थियो।
" /> काठमाडौं। जर्मन भ्रमणमा निस्केको म्यानचेस्टर युनाइटेडलाई सिजनमा ठूलो धक्का लागेको छ। आरबी लाइपजिगसँग ३-२ ले पराजित भएसँगै युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ।
युनाइटेडले बराबरी गरे मात्र पनि अन्तिम १६ मा स्थान बनाउन पर्याप्त हुन्थ्यो। तर, ओले गनर सोल्सायरको युनाइटेडले लाइपजिगलाई बराबरीमा रोक्न सकेन। युनाइटेडले सुरूको १३ मिनेटमै दुई गोल खाएको थियो।
घरेलु टीमका एन्जेलिनोले दोस्रो मिनेटमा लाइपजिगलाई अग्रता दिएका थिए। १३औं मिनेटमा अमाडोउ हैदराले अग्रता दोब्बर बनाए। ३०औं मिनेटमा विलि ओर्बनले गरेको गोल भिडिओ सहायक रेफ्रीले अफसाइड घोषित गरिदियो। ६९औं मिनेटमा जस्टिन क्लुभर्टले तेस्रो गोल थपेपछि युनाइटेड दबाबमा थियो।
८०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गरेको गोलबाट भ्रमणकारी युनाइटेडले पुनरागमनको प्रयास गर्‍यो। त्यसको दुई मिनेट नवित्दै पाउल पोग्बाले अर्को गोल थप्दा युनाइटेडको आशा पलाएको थियो। तर, त्यसपछि गोल गर्न नसक्दा युनाइटेड समूह चरणबाटै बाहिरियो।
युनाइटेड ९ अंकका साथ तेस्रो स्थानमा छ। जुन तेस्रो स्थानको पीएसजीसँग बराबरी हो। जितसँगै लाइपजिग १२ अंकका साथ शीर्ष स्थानमा छ। म्याच अफिसियलले प्रशिक्षकलाई रंगभेदी शब्द प्रयोग गरेपछि पीएसजी र इस्तानबुल बासाकसेरबीचको खेल स्थगित भएको थियो।
"> युनाइटेडलाई ठूलो धक्का, च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो: Dekhapadhi
युनाइटेडलाई ठूलो धक्का, च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो
काठमाडौं। जर्मन भ्रमणमा निस्केको म्यानचेस्टर युनाइटेडलाई सिजनमा ठूलो धक्का लागेको छ। आरबी लाइपजिगसँग ३-२ ले पराजित भएसँगै युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ।
युनाइटेडले बराबरी गरे मात्र पनि अन्तिम १६ मा स्थान बनाउन पर्याप्त हुन्थ्यो। तर, ओले गनर सोल्सायरको युनाइटेडले लाइपजिगलाई बराबरीमा रोक्न सकेन। युनाइटेडले सुरूको १३ मिनेटमै दुई गोल खाएको थियो।
घरेलु टीमका एन्जेलिनोले दोस्रो मिनेटमा लाइपजिगलाई अग्रता दिएका थिए। १३औं मिनेटमा अमाडोउ हैदराले अग्रता दोब्बर बनाए। ३०औं मिनेटमा विलि ओर्बनले गरेको गोल भिडिओ सहायक रेफ्रीले अफसाइड घोषित गरिदियो। ६९औं मिनेटमा जस्टिन क्लुभर्टले तेस्रो गोल थपेपछि युनाइटेड दबाबमा थियो।
युनाइटेड ९ अंकका साथ तेस्रो स्थानमा छ। जुन तेस्रो स्थानको पीएसजीसँग बराबरी हो। जितसँगै लाइपजिग १२ अंकका साथ शीर्ष स्थानमा छ। म्याच अफिसियलले प्रशिक्षकलाई रंगभेदी शब्द प्रयोग गरेपछि पीएसजी र इस्तानबुल बासाकसेरबीचको खेल स्थगित भएको थियो।
प्रतिक्रिया दिनुहोस्