काठमाडौं। ह्यारी केन र सन ह्युङ मिनको गोलमा टोटेनह्यामले गएराति उत्तरी लन्डन डर्बीमा आर्सनललाई २-० ले हराएको छ। जितसँगै टोटेनह्याम इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

सनले १३औं मिनेटमा गरेको गोलबाट घरेलु टीम टोटेनह्यामले अग्रता लिएको थियो। जारी सिजन सनको यो दशौं गोल हो। प्रिमियर लिगमा जारी सिजन धेरै गोल गर्नेमा सन दोस्रो स्थानमा छ। शीर्ष स्थानमा एभर्टनका डोमिनिक कालभर्ट लेविन छन्। कालभर्ट लेविनले ११ गोल गरेका छन्।

सनकै पासमा केनले पहिलो हाफको अन्तिम समयमा अग्रता दोब्बर बनाए। केनले जारी सिजन आठ गोल गरिसकेका छन्।

जितसँगै टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको छ। टोटेनह्यामले ११ खेलबाट २४ अंक जोडेको छ। समान २४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ। २२ अंक जोडेको चेल्सी भने तेस्रो स्थानमा छ। २१ अंकको लेस्टर सिटी भने चौथो स्थानमा छ।

पराजित आर्सनल १३ अंकका साथ १५औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको बर्नली भन्दा सात अंकले माथि हो। तथापी बर्नलीले एक खेल कम खेलेको छ।

" /> काठमाडौं। ह्यारी केन र सन ह्युङ मिनको गोलमा टोटेनह्यामले गएराति उत्तरी लन्डन डर्बीमा आर्सनललाई २-० ले हराएको छ। जितसँगै टोटेनह्याम इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

सनले १३औं मिनेटमा गरेको गोलबाट घरेलु टीम टोटेनह्यामले अग्रता लिएको थियो। जारी सिजन सनको यो दशौं गोल हो। प्रिमियर लिगमा जारी सिजन धेरै गोल गर्नेमा सन दोस्रो स्थानमा छ। शीर्ष स्थानमा एभर्टनका डोमिनिक कालभर्ट लेविन छन्। कालभर्ट लेविनले ११ गोल गरेका छन्।

सनकै पासमा केनले पहिलो हाफको अन्तिम समयमा अग्रता दोब्बर बनाए। केनले जारी सिजन आठ गोल गरिसकेका छन्।

जितसँगै टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको छ। टोटेनह्यामले ११ खेलबाट २४ अंक जोडेको छ। समान २४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ। २२ अंक जोडेको चेल्सी भने तेस्रो स्थानमा छ। २१ अंकको लेस्टर सिटी भने चौथो स्थानमा छ।

पराजित आर्सनल १३ अंकका साथ १५औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको बर्नली भन्दा सात अंकले माथि हो। तथापी बर्नलीले एक खेल कम खेलेको छ।

"> आर्सनललाई हराउँदै टोटेनह्याम शीर्ष स्थानमा : Dekhapadhi
आर्सनललाई हराउँदै टोटेनह्याम शीर्ष स्थानमा
काठमाडौं। ह्यारी केन र सन ह्युङ मिनको गोलमा टोटेनह्यामले गएराति उत्तरी लन्डन डर्बीमा आर्सनललाई २-० ले हराएको छ। जितसँगै टोटेनह्याम इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

सनले १३औं मिनेटमा गरेको गोलबाट घरेलु टीम टोटेनह्यामले अग्रता लिएको थियो। जारी सिजन सनको यो दशौं गोल हो। प्रिमियर लिगमा जारी सिजन धेरै गोल गर्नेमा सन दोस्रो स्थानमा छ। शीर्ष स्थानमा एभर्टनका डोमिनिक कालभर्ट लेविन छन्। कालभर्ट लेविनले ११ गोल गरेका छन्।

सनकै पासमा केनले पहिलो हाफको अन्तिम समयमा अग्रता दोब्बर बनाए। केनले जारी सिजन आठ गोल गरिसकेका छन्।

जितसँगै टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको छ। टोटेनह्यामले ११ खेलबाट २४ अंक जोडेको छ। समान २४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ। २२ अंक जोडेको चेल्सी भने तेस्रो स्थानमा छ। २१ अंकको लेस्टर सिटी भने चौथो स्थानमा छ।

पराजित आर्सनल १३ अंकका साथ १५औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको बर्नली भन्दा सात अंकले माथि हो। तथापी बर्नलीले एक खेल कम खेलेको छ।

प्रतिक्रिया दिनुहोस्