काठमाडौं। साम्पडोरियामाथि २-१ को विजय हासिल गरेको एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा पाँच अंकको अग्रता लिन सफल भएको छ।
गएरातिको जितसँगै मिलानले लिगमा अपराजित यात्रालाई कायम राखेको छ। फ्रांक केसीले पहिलो हाफको अन्तिम समयमा गरेको पेनाल्टी गोलबाट मिलानले अग्रता लिएको थियो। थियो हर्नान्डेजको हेडिङ रोक्ने क्रसममा साम्पडोरियाका जाकुब जान्कोले हातले बल छोएपछि मिलानले पेनाल्टी पाएको थियो।
बैकल्पिक खेलाडी सामुएल कास्टिलेजोले ७७औं मिनेटमा अग्रता दोब्बर बनाए। साम्पडोरियाका बैकल्पिक खेलाडी अल्बिन एकडलले गरेको गोल साम्पडोरियाका लागि सान्त्वना बन्यो।
मिलानले जारी सिजन दशमध्ये आठ खेलमा विजय हासिल गरेको छ भने दुई खेल बराबरी खेलेको छ। २००३/०४ पछि मिलानको यो सबभन्दा राम्रो प्रदर्शन हो।
मिलान २६ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा पाँच अंकले माथि हो। साम्पडोरिया भने ११ अंकका साथ १२औं स्थानमा छ। समान २० अंक जोडेको नेपोली र युभेन्टस क्रमशः तेस्रो र चौथो स्थानमा छ।
नेपोलीले गएराति क्रोटोनीलाई ४-० ले पराजित गर्‍यो। एएस रोमाले भने गोलरहित बराबरीमा चित्त बुझायो।
" /> काठमाडौं। साम्पडोरियामाथि २-१ को विजय हासिल गरेको एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा पाँच अंकको अग्रता लिन सफल भएको छ।
गएरातिको जितसँगै मिलानले लिगमा अपराजित यात्रालाई कायम राखेको छ। फ्रांक केसीले पहिलो हाफको अन्तिम समयमा गरेको पेनाल्टी गोलबाट मिलानले अग्रता लिएको थियो। थियो हर्नान्डेजको हेडिङ रोक्ने क्रसममा साम्पडोरियाका जाकुब जान्कोले हातले बल छोएपछि मिलानले पेनाल्टी पाएको थियो।
बैकल्पिक खेलाडी सामुएल कास्टिलेजोले ७७औं मिनेटमा अग्रता दोब्बर बनाए। साम्पडोरियाका बैकल्पिक खेलाडी अल्बिन एकडलले गरेको गोल साम्पडोरियाका लागि सान्त्वना बन्यो।
मिलानले जारी सिजन दशमध्ये आठ खेलमा विजय हासिल गरेको छ भने दुई खेल बराबरी खेलेको छ। २००३/०४ पछि मिलानको यो सबभन्दा राम्रो प्रदर्शन हो।
मिलान २६ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा पाँच अंकले माथि हो। साम्पडोरिया भने ११ अंकका साथ १२औं स्थानमा छ। समान २० अंक जोडेको नेपोली र युभेन्टस क्रमशः तेस्रो र चौथो स्थानमा छ।
नेपोलीले गएराति क्रोटोनीलाई ४-० ले पराजित गर्‍यो। एएस रोमाले भने गोलरहित बराबरीमा चित्त बुझायो।
"> मिलानलाई शीर्ष स्थानमा पाँच अंकको अग्रता: Dekhapadhi
मिलानलाई शीर्ष स्थानमा पाँच अंकको अग्रता
काठमाडौं। साम्पडोरियामाथि २-१ को विजय हासिल गरेको एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा पाँच अंकको अग्रता लिन सफल भएको छ।
गएरातिको जितसँगै मिलानले लिगमा अपराजित यात्रालाई कायम राखेको छ। फ्रांक केसीले पहिलो हाफको अन्तिम समयमा गरेको पेनाल्टी गोलबाट मिलानले अग्रता लिएको थियो। थियो हर्नान्डेजको हेडिङ रोक्ने क्रसममा साम्पडोरियाका जाकुब जान्कोले हातले बल छोएपछि मिलानले पेनाल्टी पाएको थियो।
बैकल्पिक खेलाडी सामुएल कास्टिलेजोले ७७औं मिनेटमा अग्रता दोब्बर बनाए। साम्पडोरियाका बैकल्पिक खेलाडी अल्बिन एकडलले गरेको गोल साम्पडोरियाका लागि सान्त्वना बन्यो।
मिलानले जारी सिजन दशमध्ये आठ खेलमा विजय हासिल गरेको छ भने दुई खेल बराबरी खेलेको छ। २००३/०४ पछि मिलानको यो सबभन्दा राम्रो प्रदर्शन हो।
मिलान २६ अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा पाँच अंकले माथि हो। साम्पडोरिया भने ११ अंकका साथ १२औं स्थानमा छ। समान २० अंक जोडेको नेपोली र युभेन्टस क्रमशः तेस्रो र चौथो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्