काठमाडौं। शिखर धवनको अर्धशतक तथा हार्दिक पाण्डेयको अविजित ४२ रनप्रेरित भारतले अस्ट्रेलियाविरूद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेटको विजय हासिल गरेको छ। उक्त जितसँगै भारतले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।

वेडले ५८ रन बनाएपछि सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको थियो। १९५ रनको लक्ष्य भारतले चार विकेट गुमाएर १९.४ ओभरमा पूरा गरेको थियो.

जितसँगै भ्रमणकारी भारतले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा २-० को अग्रता लिएको छ। अन्तिम खेल सिड्नीमै मंगलबार हुनेछ।

अस्ट्रेलियका वेडले ३२ बलमा १० चौका र एक छक्कासहित ५८ रन बनाए। स्टिभ स्मिथले ३८ बलमा ४६ रन बनाए। मोइसिस हेनरिक्सले २६ रन बनाउँदा ग्लेन म्याक्सवेलले २२ रन बनाए। मार्कुस स्टोइनिस १६ तथा डेब्यू गरेका ड्यानियल साम्स ८ रनमा अविजित रहे।

भारतका टी नटराजनले दुई विकेट लिँदा शार्दुल ठाकुर र युजभेन्द्र चाहलले एक/एक विकेट लिए।

भारतका शिखर धवनले ३६ बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाए। कप्तान विराट कोहलीले २४ बलमा ४० रन जोडे। केएल राहुलले ३० तथा सञ्जु सामसनले १५ रन बनाए। हार्दिक पाण्डेय ४२ तथा श्रेयर ऐयर १२ रनमा अविजित रहे। पाण्डेयले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे भने ऐयरले पाँच बलमा एक छक्का र एक चौका प्रहार गरे।

" /> काठमाडौं। शिखर धवनको अर्धशतक तथा हार्दिक पाण्डेयको अविजित ४२ रनप्रेरित भारतले अस्ट्रेलियाविरूद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेटको विजय हासिल गरेको छ। उक्त जितसँगै भारतले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।

वेडले ५८ रन बनाएपछि सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको थियो। १९५ रनको लक्ष्य भारतले चार विकेट गुमाएर १९.४ ओभरमा पूरा गरेको थियो.

जितसँगै भ्रमणकारी भारतले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा २-० को अग्रता लिएको छ। अन्तिम खेल सिड्नीमै मंगलबार हुनेछ।

अस्ट्रेलियका वेडले ३२ बलमा १० चौका र एक छक्कासहित ५८ रन बनाए। स्टिभ स्मिथले ३८ बलमा ४६ रन बनाए। मोइसिस हेनरिक्सले २६ रन बनाउँदा ग्लेन म्याक्सवेलले २२ रन बनाए। मार्कुस स्टोइनिस १६ तथा डेब्यू गरेका ड्यानियल साम्स ८ रनमा अविजित रहे।

भारतका टी नटराजनले दुई विकेट लिँदा शार्दुल ठाकुर र युजभेन्द्र चाहलले एक/एक विकेट लिए।

भारतका शिखर धवनले ३६ बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाए। कप्तान विराट कोहलीले २४ बलमा ४० रन जोडे। केएल राहुलले ३० तथा सञ्जु सामसनले १५ रन बनाए। हार्दिक पाण्डेय ४२ तथा श्रेयर ऐयर १२ रनमा अविजित रहे। पाण्डेयले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे भने ऐयरले पाँच बलमा एक छक्का र एक चौका प्रहार गरे।

"> अस्ट्रेलियाविरूद्धको ट्वान्टी-२० शृंखला भारतलाई: Dekhapadhi भारतले अस्ट्रेलियाविरूद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेटको जित हात पारेको छ।
• उक्त जितसँगै भारतले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।
• १९५ रनको लक्ष्य भारतले चार विकेट गुमाएर १९.४ ओभरमा पूरा गरेको थियो।

अस्ट्रेलियाविरूद्धको ट्वान्टी-२० शृंखला भारतलाई
काठमाडौं। शिखर धवनको अर्धशतक तथा हार्दिक पाण्डेयको अविजित ४२ रनप्रेरित भारतले अस्ट्रेलियाविरूद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेटको विजय हासिल गरेको छ। उक्त जितसँगै भारतले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।

वेडले ५८ रन बनाएपछि सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको थियो। १९५ रनको लक्ष्य भारतले चार विकेट गुमाएर १९.४ ओभरमा पूरा गरेको थियो.

जितसँगै भ्रमणकारी भारतले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा २-० को अग्रता लिएको छ। अन्तिम खेल सिड्नीमै मंगलबार हुनेछ।

अस्ट्रेलियका वेडले ३२ बलमा १० चौका र एक छक्कासहित ५८ रन बनाए। स्टिभ स्मिथले ३८ बलमा ४६ रन बनाए। मोइसिस हेनरिक्सले २६ रन बनाउँदा ग्लेन म्याक्सवेलले २२ रन बनाए। मार्कुस स्टोइनिस १६ तथा डेब्यू गरेका ड्यानियल साम्स ८ रनमा अविजित रहे।

भारतका टी नटराजनले दुई विकेट लिँदा शार्दुल ठाकुर र युजभेन्द्र चाहलले एक/एक विकेट लिए।

भारतका शिखर धवनले ३६ बलमा चार चौका र दुई छक्कासहित ५२ रन बनाए। कप्तान विराट कोहलीले २४ बलमा ४० रन जोडे। केएल राहुलले ३० तथा सञ्जु सामसनले १५ रन बनाए। हार्दिक पाण्डेय ४२ तथा श्रेयर ऐयर १२ रनमा अविजित रहे। पाण्डेयले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे भने ऐयरले पाँच बलमा एक छक्का र एक चौका प्रहार गरे।

प्रतिक्रिया दिनुहोस्