काठमाडौं। इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल पुनः स्थगित भएको छ।

होटलका दुई कर्मचारीको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि खेल स्थगित भएको हो।

यी दुई टिमबीचको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शुक्रबारका लागि तय गरिएको थियो। तर दक्षिण अफ्रिकाका एक खेलाडी कोराना भाइरस संक्रमित भएपछि त्यस दिन खेल स्थगित भएको थियो।

घरेलु टिम दक्षिण अफ्रिकी टिमको शुक्रबार फेरि कोरोना परीक्षण गरिएको थियो। शुक्रबार गरिएको परीक्षणमा सबै खेलाडीको नतिजा नेगेटिभ आएको थियो।

आइतबार पार्लमा हुने भनिएको खेल सुरू हुन ३० मिनेटअघि मात्र स्थगित भएको हो। शनिबार होटलका कर्मचारीको परीक्षणको नतिजा पोजिटिभ आएपछि इङ्ल्यान्ड टिमको पुनः कोरोना भाइरस परीक्षण गरिएको छ।

पहिलो खेल स्थगित भएसँगै सोमबार र बुधबार हुने भनिएको दोस्रो र तेस्रो खेल पनि हुनेमा शंका छ।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा भने इङ्ल्यान्डले ३-० ले जितेको थियो। त्यसपछि दक्षिण अफ्रिकाका दुई खेलाडी संक्रमित भएका थिए। उनीहरू अझै आइसोलेसनमै छन्।

" /> काठमाडौं। इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल पुनः स्थगित भएको छ।

होटलका दुई कर्मचारीको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि खेल स्थगित भएको हो।

यी दुई टिमबीचको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शुक्रबारका लागि तय गरिएको थियो। तर दक्षिण अफ्रिकाका एक खेलाडी कोराना भाइरस संक्रमित भएपछि त्यस दिन खेल स्थगित भएको थियो।

घरेलु टिम दक्षिण अफ्रिकी टिमको शुक्रबार फेरि कोरोना परीक्षण गरिएको थियो। शुक्रबार गरिएको परीक्षणमा सबै खेलाडीको नतिजा नेगेटिभ आएको थियो।

आइतबार पार्लमा हुने भनिएको खेल सुरू हुन ३० मिनेटअघि मात्र स्थगित भएको हो। शनिबार होटलका कर्मचारीको परीक्षणको नतिजा पोजिटिभ आएपछि इङ्ल्यान्ड टिमको पुनः कोरोना भाइरस परीक्षण गरिएको छ।

पहिलो खेल स्थगित भएसँगै सोमबार र बुधबार हुने भनिएको दोस्रो र तेस्रो खेल पनि हुनेमा शंका छ।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा भने इङ्ल्यान्डले ३-० ले जितेको थियो। त्यसपछि दक्षिण अफ्रिकाका दुई खेलाडी संक्रमित भएका थिए। उनीहरू अझै आइसोलेसनमै छन्।

"> इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको पहिलो खेल फेरि स्थगित: Dekhapadhi होटलका दुई कर्मचारीको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि खेल स्थगित भएको हो।
• यसअघि दक्षिण अफ्रिकाका एक खेलाडी कोराना भाइरस संक्रमित भएपछि गत शुक्रबारको खेल स्थगित भएको थियो।

इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको पहिलो खेल फेरि स्थगित
काठमाडौं। इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल पुनः स्थगित भएको छ।

होटलका दुई कर्मचारीको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि खेल स्थगित भएको हो।

यी दुई टिमबीचको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शुक्रबारका लागि तय गरिएको थियो। तर दक्षिण अफ्रिकाका एक खेलाडी कोराना भाइरस संक्रमित भएपछि त्यस दिन खेल स्थगित भएको थियो।

घरेलु टिम दक्षिण अफ्रिकी टिमको शुक्रबार फेरि कोरोना परीक्षण गरिएको थियो। शुक्रबार गरिएको परीक्षणमा सबै खेलाडीको नतिजा नेगेटिभ आएको थियो।

आइतबार पार्लमा हुने भनिएको खेल सुरू हुन ३० मिनेटअघि मात्र स्थगित भएको हो। शनिबार होटलका कर्मचारीको परीक्षणको नतिजा पोजिटिभ आएपछि इङ्ल्यान्ड टिमको पुनः कोरोना भाइरस परीक्षण गरिएको छ।

पहिलो खेल स्थगित भएसँगै सोमबार र बुधबार हुने भनिएको दोस्रो र तेस्रो खेल पनि हुनेमा शंका छ।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा भने इङ्ल्यान्डले ३-० ले जितेको थियो। त्यसपछि दक्षिण अफ्रिकाका दुई खेलाडी संक्रमित भएका थिए। उनीहरू अझै आइसोलेसनमै छन्।

प्रतिक्रिया दिनुहोस्