काठमाडौं। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले संघीय संरचनाअनुसार अहिलेका खेलकुद संरचनाले राम्रोसँग काम गर्न सके अब नेपाली खेलकुद जगतको स्वर्ण युग सुरु हुने बताएका छन्।
बागमती प्रदेश खेलकुद विकास परिषद्ले आफू मातहतका १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रदेश र संघबीच समन्वय र सहकार्यको सुरु भएपछि यो संघीय परिषद् र प्रदेश खेलकुद विकास परिषद्‍बीचको पहिलो संयुक्त कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का  सदस्य-सचिव रमेश सिलवालले भने, "बागमती प्रदेशको कामबाट हामी अत्यन्तै प्रभावित भएका छौं।"
"बागमती प्रदेशले केन्द्रीय परिषद् र केन्द्र सरकारलाई समेत पछि-पछि हिँड्न बाध्य पारेको छ। प्रदेशले केन्द्रको सिको गर्नुपर्नेमा अहिले केन्द्रले प्रदेशको सिको गरेर योजना र कार्यक्रम बनाउनु परेको छ,"  उनले भने, "प्रदेशका सामाजिक विकास मन्त्री दुलाल खेलकुद र खेलक्षेत्रको सम्भावना बुझेको मन्त्री भएको हुँदा बागमती प्रदेश धेरै अगाडि जान सक्षम छ।"
काठमाडौंमा भएको कार्यक्रममा प्रदेशका प्रमुख अतिथिका रूपमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालसँगै ओलम्पिक कमिटी अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला, प्रदेश सभा सदस्य मीना ज्ञवाली लगायतले सम्बोधन गरेका थिए।
" /> काठमाडौं। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले संघीय संरचनाअनुसार अहिलेका खेलकुद संरचनाले राम्रोसँग काम गर्न सके अब नेपाली खेलकुद जगतको स्वर्ण युग सुरु हुने बताएका छन्।
बागमती प्रदेश खेलकुद विकास परिषद्ले आफू मातहतका १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रदेश र संघबीच समन्वय र सहकार्यको सुरु भएपछि यो संघीय परिषद् र प्रदेश खेलकुद विकास परिषद्‍बीचको पहिलो संयुक्त कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का  सदस्य-सचिव रमेश सिलवालले भने, "बागमती प्रदेशको कामबाट हामी अत्यन्तै प्रभावित भएका छौं।"
"बागमती प्रदेशले केन्द्रीय परिषद् र केन्द्र सरकारलाई समेत पछि-पछि हिँड्न बाध्य पारेको छ। प्रदेशले केन्द्रको सिको गर्नुपर्नेमा अहिले केन्द्रले प्रदेशको सिको गरेर योजना र कार्यक्रम बनाउनु परेको छ,"  उनले भने, "प्रदेशका सामाजिक विकास मन्त्री दुलाल खेलकुद र खेलक्षेत्रको सम्भावना बुझेको मन्त्री भएको हुँदा बागमती प्रदेश धेरै अगाडि जान सक्षम छ।"
काठमाडौंमा भएको कार्यक्रममा प्रदेशका प्रमुख अतिथिका रूपमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालसँगै ओलम्पिक कमिटी अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला, प्रदेश सभा सदस्य मीना ज्ञवाली लगायतले सम्बोधन गरेका थिए।
"> 'अब नेपाली खेलकुद जगतको स्वर्ण युग सुरु हुनेछ': Dekhapadhi
'अब नेपाली खेलकुद जगतको स्वर्ण युग सुरु हुनेछ'
काठमाडौं। बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले संघीय संरचनाअनुसार अहिलेका खेलकुद संरचनाले राम्रोसँग काम गर्न सके अब नेपाली खेलकुद जगतको स्वर्ण युग सुरु हुने बताएका छन्।
बागमती प्रदेश खेलकुद विकास परिषद्ले आफू मातहतका १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
"बागमती प्रदेशले केन्द्रीय परिषद् र केन्द्र सरकारलाई समेत पछि-पछि हिँड्न बाध्य पारेको छ। प्रदेशले केन्द्रको सिको गर्नुपर्नेमा अहिले केन्द्रले प्रदेशको सिको गरेर योजना र कार्यक्रम बनाउनु परेको छ,"  उनले भने, "प्रदेशका सामाजिक विकास मन्त्री दुलाल खेलकुद र खेलक्षेत्रको सम्भावना बुझेको मन्त्री भएको हुँदा बागमती प्रदेश धेरै अगाडि जान सक्षम छ।"
काठमाडौंमा भएको कार्यक्रममा प्रदेशका प्रमुख अतिथिका रूपमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालसँगै ओलम्पिक कमिटी अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला, प्रदेश सभा सदस्य मीना ज्ञवाली लगायतले सम्बोधन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्