काठमाडौं। आर्च्रफ हाकिमीको दुई गोलप्रेरित इन्टर मिलानले गएराति बोलोग्नालाई ३-१ ले पराजित गरेको छ।
जितसँगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँगको दूरी दुई अंकमा घटाएको छ।
इन्टरले रोमेलु लुकाकुको गोलबाट १६औं मिनेटमा अग्रता लिएको थियो। बेल्जियमका फरवार्ड लुकाकुको पछिल्लो १८ खेलमा यो १७औं गोल हो।
पहिलो हाफको अन्तिम मिनेटमा हाकिमीले अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा इमानुएल भिगनाटोले गरेको गोलबाट बोलोग्नाले पुनरागमनको प्रयास गरेको थियो। तर, ७०औं मिनेटमा हाकिमीले अर्को गोल थपेपछि इन्टरले सहज विजय हासिल गर्‍याे।
जितसँगै दोस्रो स्थानमा रहेको इन्टरले १० खेलबाट २१ अंक जोडेको छ। जुन एसी मिलानको भन्दा दुई अंकले पछाडि हो।
मिलानले अझ एक खेल कम खेलेको छ। बोलोग्ना भने १२ अंकका साथ दशौं स्थानमा छ।
" /> काठमाडौं। आर्च्रफ हाकिमीको दुई गोलप्रेरित इन्टर मिलानले गएराति बोलोग्नालाई ३-१ ले पराजित गरेको छ।
जितसँगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँगको दूरी दुई अंकमा घटाएको छ।
इन्टरले रोमेलु लुकाकुको गोलबाट १६औं मिनेटमा अग्रता लिएको थियो। बेल्जियमका फरवार्ड लुकाकुको पछिल्लो १८ खेलमा यो १७औं गोल हो।
पहिलो हाफको अन्तिम मिनेटमा हाकिमीले अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा इमानुएल भिगनाटोले गरेको गोलबाट बोलोग्नाले पुनरागमनको प्रयास गरेको थियो। तर, ७०औं मिनेटमा हाकिमीले अर्को गोल थपेपछि इन्टरले सहज विजय हासिल गर्‍याे।
जितसँगै दोस्रो स्थानमा रहेको इन्टरले १० खेलबाट २१ अंक जोडेको छ। जुन एसी मिलानको भन्दा दुई अंकले पछाडि हो।
मिलानले अझ एक खेल कम खेलेको छ। बोलोग्ना भने १२ अंकका साथ दशौं स्थानमा छ।
"> इन्टरको जितमा हाकिमीको दुई गोल: Dekhapadhi
इन्टरको जितमा हाकिमीको दुई गोल
काठमाडौं। आर्च्रफ हाकिमीको दुई गोलप्रेरित इन्टर मिलानले गएराति बोलोग्नालाई ३-१ ले पराजित गरेको छ।
जितसँगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँगको दूरी दुई अंकमा घटाएको छ।
इन्टरले रोमेलु लुकाकुको गोलबाट १६औं मिनेटमा अग्रता लिएको थियो। बेल्जियमका फरवार्ड लुकाकुको पछिल्लो १८ खेलमा यो १७औं गोल हो।
जितसँगै दोस्रो स्थानमा रहेको इन्टरले १० खेलबाट २१ अंक जोडेको छ। जुन एसी मिलानको भन्दा दुई अंकले पछाडि हो।
मिलानले अझ एक खेल कम खेलेको छ। बोलोग्ना भने १२ अंकका साथ दशौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्