काठमाडौं। जर्मेन ब्ल्याकवुड र अल्जारी जोसेफले सातौं विकेटका लागि १५५ रनको साझेदारी तथा काइल ज्यामिन्सन र नेल वाग्नरले वेष्ट इन्डिजको तल्लोक्रमलाई ध्वस्त बनाएपछि न्युजिल्यान्डले पहिलो टेष्टमा एक इनिङ र १३४ रनको विजय हासिल गरेको छ।

वेष्ट इन्डिजविरुद्ध न्युजिल्यान्डको यो फराकिलो जित हो। जितसँगै दुई खेलको टेष्ट शृंखलामा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ।

तेस्रो दिन थाल्दा वेष्ट इन्डिज १९६-६ को स्थितिमा थियो। भ्रमणकारी वेष्ट इन्डिजका ब्ल्याकवुड ८० तथा जोसेफ ५९ रन बनाएर क्रिजमा थिए।

तेस्रो दिन ब्ल्याकवुड १०४ तथा जोसेप ८६ रन बनाएर आउट भए। ब्ल्याकवुडलाई वाग्नरले टीम साउथीमार्फत् क्याच गरे। जोसेफलाई ज्यामिन्सनले मिचेल सन्टनरमार्फत क्याच गरे। आठ रन बनाएका कप्तान जासन होल्डरलाई डारेल मिचेलले एलबीडब्लू आउट गरे।

दोस्रो इनिङमा २४७ रन बनाउँदा वेष्ट इन्डिजले सबै विकेट गुमायो। न्युजिल्यान्डले सात विकेट गुमाएर ५१९ रन बनाउँदा पहिलो इनिड समाप्तीको घोषणा गरेका थिए। त्यसपछि ब्याटिङ थालेको वेष्ट इन्डिजले १३८ रन बनाउँदा सबै विकेट गुमाउँदा फलोअनमा परेको थियो।

न्युजिल्यान्डका वाग्नरले चार विकेट लिए भने ज्यामिन्सनले दुई विकेट लिए। साउथी, ट्रेन्ट बोल्ट र मिचेलले एक/एक विकेट लिए। वेष्ट इन्डिजको पहिलो इनिङमा न्युजिल्यान्डका साउथीले चार विकेट लिएका थिए भने वाग्नर र ज्यामिन्सनले समान दुई विकेट लिएका थिए।

त्यसअघि ह्यामिल्टनस्थित सेडोन पार्कमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले २५१ रन बनाएका थिए। ओपनर टम लाथमले ८६ रन बनाउँदा रोज टेलरले ३८ रन बनाए। ज्यामिन्सन ५१ रनमा अविजित थिए।

" /> काठमाडौं। जर्मेन ब्ल्याकवुड र अल्जारी जोसेफले सातौं विकेटका लागि १५५ रनको साझेदारी तथा काइल ज्यामिन्सन र नेल वाग्नरले वेष्ट इन्डिजको तल्लोक्रमलाई ध्वस्त बनाएपछि न्युजिल्यान्डले पहिलो टेष्टमा एक इनिङ र १३४ रनको विजय हासिल गरेको छ।

वेष्ट इन्डिजविरुद्ध न्युजिल्यान्डको यो फराकिलो जित हो। जितसँगै दुई खेलको टेष्ट शृंखलामा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ।

तेस्रो दिन थाल्दा वेष्ट इन्डिज १९६-६ को स्थितिमा थियो। भ्रमणकारी वेष्ट इन्डिजका ब्ल्याकवुड ८० तथा जोसेफ ५९ रन बनाएर क्रिजमा थिए।

तेस्रो दिन ब्ल्याकवुड १०४ तथा जोसेप ८६ रन बनाएर आउट भए। ब्ल्याकवुडलाई वाग्नरले टीम साउथीमार्फत् क्याच गरे। जोसेफलाई ज्यामिन्सनले मिचेल सन्टनरमार्फत क्याच गरे। आठ रन बनाएका कप्तान जासन होल्डरलाई डारेल मिचेलले एलबीडब्लू आउट गरे।

दोस्रो इनिङमा २४७ रन बनाउँदा वेष्ट इन्डिजले सबै विकेट गुमायो। न्युजिल्यान्डले सात विकेट गुमाएर ५१९ रन बनाउँदा पहिलो इनिड समाप्तीको घोषणा गरेका थिए। त्यसपछि ब्याटिङ थालेको वेष्ट इन्डिजले १३८ रन बनाउँदा सबै विकेट गुमाउँदा फलोअनमा परेको थियो।

न्युजिल्यान्डका वाग्नरले चार विकेट लिए भने ज्यामिन्सनले दुई विकेट लिए। साउथी, ट्रेन्ट बोल्ट र मिचेलले एक/एक विकेट लिए। वेष्ट इन्डिजको पहिलो इनिङमा न्युजिल्यान्डका साउथीले चार विकेट लिएका थिए भने वाग्नर र ज्यामिन्सनले समान दुई विकेट लिएका थिए।

त्यसअघि ह्यामिल्टनस्थित सेडोन पार्कमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले २५१ रन बनाएका थिए। ओपनर टम लाथमले ८६ रन बनाउँदा रोज टेलरले ३८ रन बनाए। ज्यामिन्सन ५१ रनमा अविजित थिए।

"> वेष्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड एक इनिङ र १३४ रनले विजयी: Dekhapadhi
वेष्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड एक इनिङ र १३४ रनले विजयी
काठमाडौं। जर्मेन ब्ल्याकवुड र अल्जारी जोसेफले सातौं विकेटका लागि १५५ रनको साझेदारी तथा काइल ज्यामिन्सन र नेल वाग्नरले वेष्ट इन्डिजको तल्लोक्रमलाई ध्वस्त बनाएपछि न्युजिल्यान्डले पहिलो टेष्टमा एक इनिङ र १३४ रनको विजय हासिल गरेको छ।

वेष्ट इन्डिजविरुद्ध न्युजिल्यान्डको यो फराकिलो जित हो। जितसँगै दुई खेलको टेष्ट शृंखलामा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ।

तेस्रो दिन थाल्दा वेष्ट इन्डिज १९६-६ को स्थितिमा थियो। भ्रमणकारी वेष्ट इन्डिजका ब्ल्याकवुड ८० तथा जोसेफ ५९ रन बनाएर क्रिजमा थिए।

तेस्रो दिन ब्ल्याकवुड १०४ तथा जोसेप ८६ रन बनाएर आउट भए। ब्ल्याकवुडलाई वाग्नरले टीम साउथीमार्फत् क्याच गरे। जोसेफलाई ज्यामिन्सनले मिचेल सन्टनरमार्फत क्याच गरे। आठ रन बनाएका कप्तान जासन होल्डरलाई डारेल मिचेलले एलबीडब्लू आउट गरे।

दोस्रो इनिङमा २४७ रन बनाउँदा वेष्ट इन्डिजले सबै विकेट गुमायो। न्युजिल्यान्डले सात विकेट गुमाएर ५१९ रन बनाउँदा पहिलो इनिड समाप्तीको घोषणा गरेका थिए। त्यसपछि ब्याटिङ थालेको वेष्ट इन्डिजले १३८ रन बनाउँदा सबै विकेट गुमाउँदा फलोअनमा परेको थियो।

न्युजिल्यान्डका वाग्नरले चार विकेट लिए भने ज्यामिन्सनले दुई विकेट लिए। साउथी, ट्रेन्ट बोल्ट र मिचेलले एक/एक विकेट लिए। वेष्ट इन्डिजको पहिलो इनिङमा न्युजिल्यान्डका साउथीले चार विकेट लिएका थिए भने वाग्नर र ज्यामिन्सनले समान दुई विकेट लिएका थिए।

त्यसअघि ह्यामिल्टनस्थित सेडोन पार्कमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले २५१ रन बनाएका थिए। ओपनर टम लाथमले ८६ रन बनाउँदा रोज टेलरले ३८ रन बनाए। ज्यामिन्सन ५१ रनमा अविजित थिए।

प्रतिक्रिया दिनुहोस्