काठमाडौं। म्यानचेस्टर युनाइटेडले १३ मिनेटको अन्तरालमा तीन गोल गरेपछि गएराति इङ्लिस प्रिमियर लिगमा वेष्ट ह्याममाथि ३-१ को विजय हालिस गरेको छ। जितसँगै युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ।
युनाइटेड बुधबार च्याम्पियन्स लिगमा पीएसजीसँग घरेलु मैदानमा ३-१ ले पराजित भएको थियो।
वेष्ट ह्यामविरुद्ध पनि युनाइटेड ६५औं मिनेटसम्म एक शून्यले पछाडि थियो। ३८औं मिनेटमा टोमास सोउसेकले गरेको गोलबाट घरेलु टीम वेष्ट ह्यामले अग्रता लिएको थियो।
युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले दोस्रो हाफलगत्तै दुई खेलाडी परिवर्तन गरे। डोनी भान डी विकको स्थानमा ब्रुनो फर्नान्डेज र इडिसन काभानीको स्थानमा मार्कुस राशफोर्ड मैदान छिरे। ६२औं मिनेटमा एन्थोनी मार्सियालको स्थानमा हुँवा माटालाई मैदान छिराए।
६५औं मिनेटमा फर्नान्डेजजको पासमा पाउल पोग्बाले बराबरी गोल फर्काए। त्यसको तीन मिनेट बित्न नपाउँदै एलेक्स टेलासको पासमा मासन ग्रिनउडले गरेको गोलबाट युनाइटेडले अग्रता लियो। ७८औं मिनेटमा माटाको पासमा राशफोर्डले अर्को गोल थपेपछि युनाइटेडले महत्वपूर्ण विजय हासिल गर्‍याे।
जितसँगै १० खेलबाट १९ अंक जोडेको युनाइटेड चौथो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानका चेल्सीभन्दा तीन अंकले पछाडि हो भने तेस्रो स्थानको लिभरपुलभन्दा दुई अंकले पछाडि हो। ११ खेलबाट १७ अंक जोडेको वेष्ट ह्याम भने सातौं स्थानमा छ।
" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडले १३ मिनेटको अन्तरालमा तीन गोल गरेपछि गएराति इङ्लिस प्रिमियर लिगमा वेष्ट ह्याममाथि ३-१ को विजय हालिस गरेको छ। जितसँगै युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ।
युनाइटेड बुधबार च्याम्पियन्स लिगमा पीएसजीसँग घरेलु मैदानमा ३-१ ले पराजित भएको थियो।
वेष्ट ह्यामविरुद्ध पनि युनाइटेड ६५औं मिनेटसम्म एक शून्यले पछाडि थियो। ३८औं मिनेटमा टोमास सोउसेकले गरेको गोलबाट घरेलु टीम वेष्ट ह्यामले अग्रता लिएको थियो।
युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले दोस्रो हाफलगत्तै दुई खेलाडी परिवर्तन गरे। डोनी भान डी विकको स्थानमा ब्रुनो फर्नान्डेज र इडिसन काभानीको स्थानमा मार्कुस राशफोर्ड मैदान छिरे। ६२औं मिनेटमा एन्थोनी मार्सियालको स्थानमा हुँवा माटालाई मैदान छिराए।
६५औं मिनेटमा फर्नान्डेजजको पासमा पाउल पोग्बाले बराबरी गोल फर्काए। त्यसको तीन मिनेट बित्न नपाउँदै एलेक्स टेलासको पासमा मासन ग्रिनउडले गरेको गोलबाट युनाइटेडले अग्रता लियो। ७८औं मिनेटमा माटाको पासमा राशफोर्डले अर्को गोल थपेपछि युनाइटेडले महत्वपूर्ण विजय हासिल गर्‍याे।
जितसँगै १० खेलबाट १९ अंक जोडेको युनाइटेड चौथो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानका चेल्सीभन्दा तीन अंकले पछाडि हो भने तेस्रो स्थानको लिभरपुलभन्दा दुई अंकले पछाडि हो। ११ खेलबाट १७ अंक जोडेको वेष्ट ह्याम भने सातौं स्थानमा छ।
"> ग्रिनउडले गोल गरेको दिन युनाइटेड चौथो स्थानमा: Dekhapadhi
ग्रिनउडले गोल गरेको दिन युनाइटेड चौथो स्थानमा
काठमाडौं। म्यानचेस्टर युनाइटेडले १३ मिनेटको अन्तरालमा तीन गोल गरेपछि गएराति इङ्लिस प्रिमियर लिगमा वेष्ट ह्याममाथि ३-१ को विजय हालिस गरेको छ। जितसँगै युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ।
युनाइटेड बुधबार च्याम्पियन्स लिगमा पीएसजीसँग घरेलु मैदानमा ३-१ ले पराजित भएको थियो।
वेष्ट ह्यामविरुद्ध पनि युनाइटेड ६५औं मिनेटसम्म एक शून्यले पछाडि थियो। ३८औं मिनेटमा टोमास सोउसेकले गरेको गोलबाट घरेलु टीम वेष्ट ह्यामले अग्रता लिएको थियो।
युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले दोस्रो हाफलगत्तै दुई खेलाडी परिवर्तन गरे। डोनी भान डी विकको स्थानमा ब्रुनो फर्नान्डेज र इडिसन काभानीको स्थानमा मार्कुस राशफोर्ड मैदान छिरे। ६२औं मिनेटमा एन्थोनी मार्सियालको स्थानमा हुँवा माटालाई मैदान छिराए।
जितसँगै १० खेलबाट १९ अंक जोडेको युनाइटेड चौथो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानका चेल्सीभन्दा तीन अंकले पछाडि हो भने तेस्रो स्थानको लिभरपुलभन्दा दुई अंकले पछाडि हो। ११ खेलबाट १७ अंक जोडेको वेष्ट ह्याम भने सातौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्