काठमाडौं। काइलियन एमबाप्पेले पीएसजीका लागि १००औं गोल गरेको दिन फ्रेन्च लिग वानको शीर्ष क्लबले मोन्टपेलियरलाई ३-१ को विजय हासिल गरेको छ।
कोलिन डग्बाको गोलबाट पीएसजीले ३३औं मिनेटमा अग्रता लिएको थियो। डग्बाले एन्जेल डी मारियाको पासमा गोल गरेका थिए। २२ वर्षे डग्बाको यो पहिलो गोल हो। ४१औं मिनेटमा स्टेफी माभिडीडीले बराबरी गोल फर्काए।
७७औं मिनेटमा मोइज किनले गरेको गोलबाट पीएसजीले पुनः अग्रता लियो। इन्जुरी समयमा एमबाप्पेले अर्को गोल थपेपछि पीएसजीले तीन अंक पक्का गर्‍याे।
२१ वर्षे एमबाप्पेको यो १००औं गोल हो। उनले १३७औं खेलमा १०० गोल गरेका हुन्।
पीएसजीबाट १०० गोल गर्ने एमबाप्पे पाँचौं खेलाडी बनेका छन्। यसअघि इडिसन काभानीले २००, ज्लाटन इब्राहिमोभिचले १५६, पाउलेटाले १०९ र डोमिनिक रोचेटेउले १०० गोल गरेका थिए।
फ्रान्सका एमबाप्पेले पूर्व क्लब मोनाकोका लागि २७ गोल गरेका छन्। उनी १६ करोड ६० लाख पाउण्डमा मोनाकोबाट पीएसजी आएका हुन्।
जितसँगै पीएसजी २८ अंकका साथ शीर्षृ स्थानमा छ। जुन दोस्रो स्थानको मार्सेभन्दा चार अंकले माथि हो। तथापि पीएसजीले दुई खेल बढी खेलेको छ।
" /> काठमाडौं। काइलियन एमबाप्पेले पीएसजीका लागि १००औं गोल गरेको दिन फ्रेन्च लिग वानको शीर्ष क्लबले मोन्टपेलियरलाई ३-१ को विजय हासिल गरेको छ।
कोलिन डग्बाको गोलबाट पीएसजीले ३३औं मिनेटमा अग्रता लिएको थियो। डग्बाले एन्जेल डी मारियाको पासमा गोल गरेका थिए। २२ वर्षे डग्बाको यो पहिलो गोल हो। ४१औं मिनेटमा स्टेफी माभिडीडीले बराबरी गोल फर्काए।
७७औं मिनेटमा मोइज किनले गरेको गोलबाट पीएसजीले पुनः अग्रता लियो। इन्जुरी समयमा एमबाप्पेले अर्को गोल थपेपछि पीएसजीले तीन अंक पक्का गर्‍याे।
२१ वर्षे एमबाप्पेको यो १००औं गोल हो। उनले १३७औं खेलमा १०० गोल गरेका हुन्।
पीएसजीबाट १०० गोल गर्ने एमबाप्पे पाँचौं खेलाडी बनेका छन्। यसअघि इडिसन काभानीले २००, ज्लाटन इब्राहिमोभिचले १५६, पाउलेटाले १०९ र डोमिनिक रोचेटेउले १०० गोल गरेका थिए।
फ्रान्सका एमबाप्पेले पूर्व क्लब मोनाकोका लागि २७ गोल गरेका छन्। उनी १६ करोड ६० लाख पाउण्डमा मोनाकोबाट पीएसजी आएका हुन्।
जितसँगै पीएसजी २८ अंकका साथ शीर्षृ स्थानमा छ। जुन दोस्रो स्थानको मार्सेभन्दा चार अंकले माथि हो। तथापि पीएसजीले दुई खेल बढी खेलेको छ।
"> पीएसजीको जितमा एमबाप्पेको १००औं गोल: Dekhapadhi
पीएसजीको जितमा एमबाप्पेको १००औं गोल
काठमाडौं। काइलियन एमबाप्पेले पीएसजीका लागि १००औं गोल गरेको दिन फ्रेन्च लिग वानको शीर्ष क्लबले मोन्टपेलियरलाई ३-१ को विजय हासिल गरेको छ।
कोलिन डग्बाको गोलबाट पीएसजीले ३३औं मिनेटमा अग्रता लिएको थियो। डग्बाले एन्जेल डी मारियाको पासमा गोल गरेका थिए। २२ वर्षे डग्बाको यो पहिलो गोल हो। ४१औं मिनेटमा स्टेफी माभिडीडीले बराबरी गोल फर्काए।
२१ वर्षे एमबाप्पेको यो १००औं गोल हो। उनले १३७औं खेलमा १०० गोल गरेका हुन्।
पीएसजीबाट १०० गोल गर्ने एमबाप्पे पाँचौं खेलाडी बनेका छन्। यसअघि इडिसन काभानीले २००, ज्लाटन इब्राहिमोभिचले १५६, पाउलेटाले १०९ र डोमिनिक रोचेटेउले १०० गोल गरेका थिए।
फ्रान्सका एमबाप्पेले पूर्व क्लब मोनाकोका लागि २७ गोल गरेका छन्। उनी १६ करोड ६० लाख पाउण्डमा मोनाकोबाट पीएसजी आएका हुन्।
जितसँगै पीएसजी २८ अंकका साथ शीर्षृ स्थानमा छ। जुन दोस्रो स्थानको मार्सेभन्दा चार अंकले माथि हो। तथापि पीएसजीले दुई खेल बढी खेलेको छ।
प्रतिक्रिया दिनुहोस्