काठमाडौं। लियोनार्डो बोनुचीले अन्तिम समयमा गरेको गोलमा साविक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ मा टोरिनोमाथि २–१ को विजय हासिल गरेको छ।

टुरिन डर्बीमा कार्लो पिनसोग्लियोले अन्तिम समयमा रातो कार्डको सामना गरेपछि घरेलु टीम युभेन्टसले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

त्यसअघि निकोलस एन‘कुलोउको गोलबाट टुरिनले नवौं मिनेटमा अग्रता लिएको थियो। ५७औं मिनेटमा युभेन्टसका जुवान कोउडार्डोले बराबरी गोल फर्काए पनि भिडिओ सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।

७८औं मिनेटमा कोउडार्डोकै पासमा वेस्टन म्याकेनीले बराबरी गोल फर्काए। ८९औं मिनेटमा कोउडार्डोकै पासमा बोनुचीले गरेको गोल युभेन्टसको जितमा निर्णायक बन्यो।

जितसँगै १० खेलबाट २० अंक जोडेको युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको एसी मिलानभन्दा तीन अंकले कम हो भने दोस्रो स्थानको इन्टर मिलान भन्दा एक अंकले पछाडि हो।

एसी मिलानले एक खेल कम खेलेको छ। मिलानले आज साम्पडोरियाको भ्रमण गर्नेछ। टोरिनो भने ६ अंकका साथ रेलिगेशन क्षेत्रमा छ।

" /> काठमाडौं। लियोनार्डो बोनुचीले अन्तिम समयमा गरेको गोलमा साविक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ मा टोरिनोमाथि २–१ को विजय हासिल गरेको छ।

टुरिन डर्बीमा कार्लो पिनसोग्लियोले अन्तिम समयमा रातो कार्डको सामना गरेपछि घरेलु टीम युभेन्टसले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

त्यसअघि निकोलस एन‘कुलोउको गोलबाट टुरिनले नवौं मिनेटमा अग्रता लिएको थियो। ५७औं मिनेटमा युभेन्टसका जुवान कोउडार्डोले बराबरी गोल फर्काए पनि भिडिओ सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।

७८औं मिनेटमा कोउडार्डोकै पासमा वेस्टन म्याकेनीले बराबरी गोल फर्काए। ८९औं मिनेटमा कोउडार्डोकै पासमा बोनुचीले गरेको गोल युभेन्टसको जितमा निर्णायक बन्यो।

जितसँगै १० खेलबाट २० अंक जोडेको युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको एसी मिलानभन्दा तीन अंकले कम हो भने दोस्रो स्थानको इन्टर मिलान भन्दा एक अंकले पछाडि हो।

एसी मिलानले एक खेल कम खेलेको छ। मिलानले आज साम्पडोरियाको भ्रमण गर्नेछ। टोरिनो भने ६ अंकका साथ रेलिगेशन क्षेत्रमा छ।

"> टुरिन डर्बीमा युभेन्टसको जित, तेस्रो स्थानमा उक्लियो: Dekhapadhi
टुरिन डर्बीमा युभेन्टसको जित, तेस्रो स्थानमा उक्लियो
काठमाडौं। लियोनार्डो बोनुचीले अन्तिम समयमा गरेको गोलमा साविक विजेता युभेन्टसले इटालियन सिरी ‘ए’ मा टोरिनोमाथि २–१ को विजय हासिल गरेको छ।

टुरिन डर्बीमा कार्लो पिनसोग्लियोले अन्तिम समयमा रातो कार्डको सामना गरेपछि घरेलु टीम युभेन्टसले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

त्यसअघि निकोलस एन‘कुलोउको गोलबाट टुरिनले नवौं मिनेटमा अग्रता लिएको थियो। ५७औं मिनेटमा युभेन्टसका जुवान कोउडार्डोले बराबरी गोल फर्काए पनि भिडिओ सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो।

७८औं मिनेटमा कोउडार्डोकै पासमा वेस्टन म्याकेनीले बराबरी गोल फर्काए। ८९औं मिनेटमा कोउडार्डोकै पासमा बोनुचीले गरेको गोल युभेन्टसको जितमा निर्णायक बन्यो।

जितसँगै १० खेलबाट २० अंक जोडेको युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको एसी मिलानभन्दा तीन अंकले कम हो भने दोस्रो स्थानको इन्टर मिलान भन्दा एक अंकले पछाडि हो।

एसी मिलानले एक खेल कम खेलेको छ। मिलानले आज साम्पडोरियाको भ्रमण गर्नेछ। टोरिनो भने ६ अंकका साथ रेलिगेशन क्षेत्रमा छ।

प्रतिक्रिया दिनुहोस्