काठमाडौं। लिड्स युनाइटेडविरुद्ध एक शून्यले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले गएराति ३-१ को विजय हासिल गरेको छ। जितसँगै चेल्सी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
चेल्सीका पूर्वफरवार्ड प्याट्रिक बामफोर्डले गरेको गोलबाट भ्रमणकारी लिड्सले चौथो मिनेटमा अग्रता लिएको थियो। २७औं मिनेटमा ओलिभर जिरौडले बराबरी गोल फर्काए। ६१औं मिनेटमा कोर्ट जोउमाले गरेको गोलबाट चेल्सीले अग्रता लियो। इन्जुरी समयमा क्रिष्टियन पुलिसिकले अर्को गोल थपेपछि चेल्सीले महत्पूर्ण तीन अंक जोड्यो।
जितसँगै ११ खेलबाट २२ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको टोटेनह्याम र तेस्रो स्थानको लिभरपुलभन्दा एक अंकले माथि हो। तथापी लिभरपुल र टोटेनह्याम दुवैले एक खेल कम खेलेका छन्।
सेप्टेम्बरमा लिभरपुलसँग २-० ले पराजित भएपछि चेल्सी हारेको छैन।
" /> काठमाडौं। लिड्स युनाइटेडविरुद्ध एक शून्यले पछि परेको स्थिति उल्टाउँदै चेल्सीले गएराति ३-१ को विजय हासिल गरेको छ। जितसँगै चेल्सी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।चेल्सीका पूर्वफरवार्ड प्याट्रिक बामफोर्डले गरेको गोलबाट भ्रमणकारी लिड्सले चौथो मिनेटमा अग्रता लिएको थियो। २७औं मिनेटमा ओलिभर जिरौडले बराबरी गोल फर्काए। ६१औं मिनेटमा कोर्ट जोउमाले गरेको गोलबाट चेल्सीले अग्रता लियो। इन्जुरी समयमा क्रिष्टियन पुलिसिकले अर्को गोल थपेपछि चेल्सीले महत्पूर्ण तीन अंक जोड्यो।

">