आज भएको क्लबको वार्षिक साधारणसभाले जोशीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । दुई सदस्य भने कार्यसमितिले पछि मनोनयन गर्नेछ ।

उपाध्यक्षमा निर्मलरत्न शाक्य, अतिशकृष्ण श्रेष्ठ, रमेश अवाले, कृष्ण अवाले, विरेन्द्रलाल श्रेष्ठ र जयकृष्ण श्रेष्ठ चयन भएका छन्।

त्यस्तै, महासचिवमा सञ्जिव शिल्पकार, कोषाध्यक्षमा राम श्रेष्ठ, सचिवमा कुलबहादुर महर्जन र निवास गोपाल वैद्य चुनिएका  छन् ।

सदस्यमा रामकृष्ण चित्रकार, प्रेमबहादुर चित्रकार, हरि महर्जन, रामेश्वर अवाले, रुपेन्द्र पुरी र मुकेश नकर्मी चयन भएका छन्।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले थ्री स्टार क्लबलाई अगाडि बढ्न भौतिक पूर्वाधार र मैदान निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले थ्री स्टारको अहिले सम्मको उपलब्धिको प्रशंसा गर्दै फुटबलको विकासमा क्लबसँग हातेमालो गरी अगाडि बड्ने प्रतिबद्धता व्यक्त गरे।

" /> आज भएको क्लबको वार्षिक साधारणसभाले जोशीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । दुई सदस्य भने कार्यसमितिले पछि मनोनयन गर्नेछ ।

उपाध्यक्षमा निर्मलरत्न शाक्य, अतिशकृष्ण श्रेष्ठ, रमेश अवाले, कृष्ण अवाले, विरेन्द्रलाल श्रेष्ठ र जयकृष्ण श्रेष्ठ चयन भएका छन्।

त्यस्तै, महासचिवमा सञ्जिव शिल्पकार, कोषाध्यक्षमा राम श्रेष्ठ, सचिवमा कुलबहादुर महर्जन र निवास गोपाल वैद्य चुनिएका  छन् ।

सदस्यमा रामकृष्ण चित्रकार, प्रेमबहादुर चित्रकार, हरि महर्जन, रामेश्वर अवाले, रुपेन्द्र पुरी र मुकेश नकर्मी चयन भएका छन्।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले थ्री स्टार क्लबलाई अगाडि बढ्न भौतिक पूर्वाधार र मैदान निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले थ्री स्टारको अहिले सम्मको उपलब्धिको प्रशंसा गर्दै फुटबलको विकासमा क्लबसँग हातेमालो गरी अगाडि बड्ने प्रतिबद्धता व्यक्त गरे।

"> थ्री स्टार क्लबको अध्यक्षमा अरूणमान जोशी: Dekhapadhi
थ्री स्टार क्लबको अध्यक्षमा अरूणमान जोशी
आज भएको क्लबको वार्षिक साधारणसभाले जोशीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । दुई सदस्य भने कार्यसमितिले पछि मनोनयन गर्नेछ ।

उपाध्यक्षमा निर्मलरत्न शाक्य, अतिशकृष्ण श्रेष्ठ, रमेश अवाले, कृष्ण अवाले, विरेन्द्रलाल श्रेष्ठ र जयकृष्ण श्रेष्ठ चयन भएका छन्।

त्यस्तै, महासचिवमा सञ्जिव शिल्पकार, कोषाध्यक्षमा राम श्रेष्ठ, सचिवमा कुलबहादुर महर्जन र निवास गोपाल वैद्य चुनिएका  छन् ।

सदस्यमा रामकृष्ण चित्रकार, प्रेमबहादुर चित्रकार, हरि महर्जन, रामेश्वर अवाले, रुपेन्द्र पुरी र मुकेश नकर्मी चयन भएका छन्।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले थ्री स्टार क्लबलाई अगाडि बढ्न भौतिक पूर्वाधार र मैदान निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले थ्री स्टारको अहिले सम्मको उपलब्धिको प्रशंसा गर्दै फुटबलको विकासमा क्लबसँग हातेमालो गरी अगाडि बड्ने प्रतिबद्धता व्यक्त गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्