काठमाडौं। बागमती प्रदेश क्रिकेट संघले मङ्सिर अन्तिम साता गौतमबुद्ध क्रिकेट मैदानमा ‘गौतमबुद्ध कप’ क्रिकेट प्रतियोगिता गर्ने भएको छ।

कोभिड-१९ महामारीपछि हुन लागेको यो पहिलो क्रिकेट प्रतियोगिता हो।

चितवन जिल्ला क्रिकेट संघ सहआयोजक रहेको यस प्रतियोगितालाई प्रदेश खेलकुद विकास समिति र भरतपुर नगरपालिकाले सहयोग गर्ने छ। तीन टिमको सहभागितामा हुने प्रतियोगिता मङ्सिर २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ।

चारवटा खेल हुने प्रतियोगितामा हाल क्यानले बन्द प्रशिक्षणमा राखेका खेलाडीको पनि सहभागिता हुने आयोजकले जनाएको छ।

आयोजकले क्रिकेटको प्रवर्द्धन गर्नुका साथै कोभिड-१९ महामारीपछि क्रिकेट गतिविधिलाई पुनः गति दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। प्रतियोगिताको व्यवस्थापन गर्ने जिम्मेवारी क्विन्स इभेन्ट म्यानेजमेन्टले पाएको छ।

" /> काठमाडौं। बागमती प्रदेश क्रिकेट संघले मङ्सिर अन्तिम साता गौतमबुद्ध क्रिकेट मैदानमा ‘गौतमबुद्ध कप’ क्रिकेट प्रतियोगिता गर्ने भएको छ।

कोभिड-१९ महामारीपछि हुन लागेको यो पहिलो क्रिकेट प्रतियोगिता हो।

चितवन जिल्ला क्रिकेट संघ सहआयोजक रहेको यस प्रतियोगितालाई प्रदेश खेलकुद विकास समिति र भरतपुर नगरपालिकाले सहयोग गर्ने छ। तीन टिमको सहभागितामा हुने प्रतियोगिता मङ्सिर २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ।

चारवटा खेल हुने प्रतियोगितामा हाल क्यानले बन्द प्रशिक्षणमा राखेका खेलाडीको पनि सहभागिता हुने आयोजकले जनाएको छ।

आयोजकले क्रिकेटको प्रवर्द्धन गर्नुका साथै कोभिड-१९ महामारीपछि क्रिकेट गतिविधिलाई पुनः गति दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। प्रतियोगिताको व्यवस्थापन गर्ने जिम्मेवारी क्विन्स इभेन्ट म्यानेजमेन्टले पाएको छ।

"> गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता हुने : Dekhapadhi कोभिड-१९ महामारीपछि हुन लागेको यो पहिलो क्रिकेट प्रतियोगिता हो।
• तीन टिमको सहभागितामा हुने प्रतियोगिता मङ्सिर २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ।
• चारवटा खेल हुने प्रतियोगितामा हाल क्यानले बन्द प्रशिक्षणमा राखेका खेलाडीको पनि सहभागिता हुने आयोजकले जनाएको छ।

गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता हुने
काठमाडौं। बागमती प्रदेश क्रिकेट संघले मङ्सिर अन्तिम साता गौतमबुद्ध क्रिकेट मैदानमा ‘गौतमबुद्ध कप’ क्रिकेट प्रतियोगिता गर्ने भएको छ।

कोभिड-१९ महामारीपछि हुन लागेको यो पहिलो क्रिकेट प्रतियोगिता हो।

चितवन जिल्ला क्रिकेट संघ सहआयोजक रहेको यस प्रतियोगितालाई प्रदेश खेलकुद विकास समिति र भरतपुर नगरपालिकाले सहयोग गर्ने छ। तीन टिमको सहभागितामा हुने प्रतियोगिता मङ्सिर २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ।

चारवटा खेल हुने प्रतियोगितामा हाल क्यानले बन्द प्रशिक्षणमा राखेका खेलाडीको पनि सहभागिता हुने आयोजकले जनाएको छ।

आयोजकले क्रिकेटको प्रवर्द्धन गर्नुका साथै कोभिड-१९ महामारीपछि क्रिकेट गतिविधिलाई पुनः गति दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। प्रतियोगिताको व्यवस्थापन गर्ने जिम्मेवारी क्विन्स इभेन्ट म्यानेजमेन्टले पाएको छ।

प्रतिक्रिया दिनुहोस्