काठमाडौं। “सिनियर टिमबाट खेल्ने सबैको चाहना हुन्छ। मेरो पनि थियो। त्यो पूरा नभए पनि कुनै गुनासो छैन। किनभने मैले कसैसँग हजुर भनेर हात जोडिनँ। जोड्ने पनि छैन। यसैमा मलाई गर्व छ।”

संकटा क्लबका मिडफिल्डर लक्ष्मण रूचालले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस हो यो। नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले मङ्सिर २७ गतेबाट सुरू हुने बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका छन्। प्रारम्भिक चरणमा पनि नपरेपछि रूचालले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मङ्सिर १७ गते प्रशिक्षणका लागि बोलाएका ५८ खेलाडीको नाम सार्वजनिक गरेको थियो। त्यसमा रूचालको नाम परेको छैन।

सबै प्रशिक्षकको आ-आफ्नै खेलाउने शैली हुन्छ। भिन्न-भिन्न रणनीति हुन्छ। त्यही रणनीतिअनुसार प्रशिक्षकले खेलाडी छनोट गर्ने हो। त्यसमा सबै पर्नुपर्छ भन्ने छैन। त्यसैले त हार जितमा मुख्य जिम्मेवार प्रशिक्षक नै हुन्छन्।

राष्ट्रिय टिममा पर्ने सबै खेलाडीको धोको हुन्छ। त्यसकारण टिममा नपरेपछि खेलाडी निराश हुन्छन्। त्यही निराशा रूचालले पनि पोखेको छन्, फेसबुकमार्फत। उनले लेखेका छन्, “नढाँटी र नडराई भन्नुपर्दा सिनियर टिमको २५ जनाभित्र पर्न अहिले पनि सक्छु। पहिले पनि सक्थेँ। स्किल, साहस र मेहनत मेरो आत्मविश्वास हो। तर ५८ जनाभित्र चाहिँ परिनँ।”

सिफारिस

एन्फा एकेडेमीमा उत्पादन रूचालले यु-१६, यु-१९ र यु-२३ राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन्। तर राष्ट्रिय टिममा भने स्थान बनाउन सकेका छैनन्।

फिफा कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट प्रतियोगिताका लागि एन्फाले मङ्सिर २७ गतेबाट प्रशिक्षण सुरू गर्न लागेको हो।

बंगलादेशविरूद्धको दुई मैत्रीपूर्ण खेलका लागि बेलाइएको टिममा एन्फाले २४ जना थप गरी ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। जसमा पूर्वकप्तान विराज महर्जन, एन्फाको कारबाहीमा परेका विमल घर्तीमगर, सन्तोष तामाङ र दिनेश राजवंशी तथा आदित्य चौधरी पनि परेका छन्।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदीका कप्तान कमल श्रेष्ठले पनि फेसबुकमा निराशा व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘के खेल्नु फुटबल?’

फिफा कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट प्रतियोगिताकै तयारीस्वरूप नेपालले कात्तिक २८ र मङ्सिर २ मा बंगलादेशविरूद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा नेपाल २-० ले पराजित भएको थियो भने दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो।

विश्वकप छनोट प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ। नेपालभन्दा पछाडि अंक जोड्न नसकेको चाइनिज ताइपेई छ। अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ भने समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। नेपालले अब चाइनिज ताईपेई, अस्ट्रेलिया र जोर्डनसँग घरेलु मैदानमा खेल्न बाँकी छ।

लिगमा राम्रो प्रदर्शन गरे पनि ५८ जनामा नपर्दा आफू निराश भएको कमलले बताएका छन्। कमलले क्लबमा नियमित पहिलो रोजाइमा खेलिरहेका छन्। उनकै कप्तानीमा मनाङले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो। आहा-रारा, बुढा सुब्बा गोल्ड कप पनि जितेको थियो। गत वर्ष कतारविरूद्ध खेलेपछि कमल राष्ट्रिय टिममा परेका छैनन्।

" /> काठमाडौं। “सिनियर टिमबाट खेल्ने सबैको चाहना हुन्छ। मेरो पनि थियो। त्यो पूरा नभए पनि कुनै गुनासो छैन। किनभने मैले कसैसँग हजुर भनेर हात जोडिनँ। जोड्ने पनि छैन। यसैमा मलाई गर्व छ।”

"> बन्द प्रशिक्षणमा नपरेका निराश खेलाडी भन्छन्- के खेल्नु फुटबल?: Dekhapadhi राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ५६ खेलाडी बोलाउँदा संकटाका लक्ष्मण रूचाल र मनाङका कप्तान कमल श्रेष्ठ परेका छैनन्।
• एन्फा एकेडेमीमा उत्पादन रूचालले यु-१६, यु-१९ र यु-२३ राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन्।
• प्रशिक्षकको आ-आफ्नै खेलाउने शैली हुन्छ। भिन्न-भिन्न रणनीति हुन्छ। त्यही अनुसार प्रशिक्षकले खेलाडी छनोट गर्ने हो।

बन्द प्रशिक्षणमा नपरेका निराश खेलाडी भन्छन्- के खेल्नु फुटबल?
काठमाडौं। “सिनियर टिमबाट खेल्ने सबैको चाहना हुन्छ। मेरो पनि थियो। त्यो पूरा नभए पनि कुनै गुनासो छैन। किनभने मैले कसैसँग हजुर भनेर हात जोडिनँ। जोड्ने पनि छैन। यसैमा मलाई गर्व छ।”

संकटा क्लबका मिडफिल्डर लक्ष्मण रूचालले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस हो यो। नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले मङ्सिर २७ गतेबाट सुरू हुने बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका छन्। प्रारम्भिक चरणमा पनि नपरेपछि रूचालले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मङ्सिर १७ गते प्रशिक्षणका लागि बोलाएका ५८ खेलाडीको नाम सार्वजनिक गरेको थियो। त्यसमा रूचालको नाम परेको छैन।

सबै प्रशिक्षकको आ-आफ्नै खेलाउने शैली हुन्छ। भिन्न-भिन्न रणनीति हुन्छ। त्यही रणनीतिअनुसार प्रशिक्षकले खेलाडी छनोट गर्ने हो। त्यसमा सबै पर्नुपर्छ भन्ने छैन। त्यसैले त हार जितमा मुख्य जिम्मेवार प्रशिक्षक नै हुन्छन्।

राष्ट्रिय टिममा पर्ने सबै खेलाडीको धोको हुन्छ। त्यसकारण टिममा नपरेपछि खेलाडी निराश हुन्छन्। त्यही निराशा रूचालले पनि पोखेको छन्, फेसबुकमार्फत। उनले लेखेका छन्, “नढाँटी र नडराई भन्नुपर्दा सिनियर टिमको २५ जनाभित्र पर्न अहिले पनि सक्छु। पहिले पनि सक्थेँ। स्किल, साहस र मेहनत मेरो आत्मविश्वास हो। तर ५८ जनाभित्र चाहिँ परिनँ।”

सिफारिस

पूर्वकप्तान विराज र विमलसहित ५८ खेलाडी बन्द प्रशिक्षणमा

एन्फा एकेडेमीमा उत्पादन रूचालले यु-१६, यु-१९ र यु-२३ राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन्। तर राष्ट्रिय टिममा भने स्थान बनाउन सकेका छैनन्।

फिफा कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट प्रतियोगिताका लागि एन्फाले मङ्सिर २७ गतेबाट प्रशिक्षण सुरू गर्न लागेको हो।

बंगलादेशविरूद्धको दुई मैत्रीपूर्ण खेलका लागि बेलाइएको टिममा एन्फाले २४ जना थप गरी ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। जसमा पूर्वकप्तान विराज महर्जन, एन्फाको कारबाहीमा परेका विमल घर्तीमगर, सन्तोष तामाङ र दिनेश राजवंशी तथा आदित्य चौधरी पनि परेका छन्।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदीका कप्तान कमल श्रेष्ठले पनि फेसबुकमा निराशा व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘के खेल्नु फुटबल?’

फिफा कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट प्रतियोगिताकै तयारीस्वरूप नेपालले कात्तिक २८ र मङ्सिर २ मा बंगलादेशविरूद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा नेपाल २-० ले पराजित भएको थियो भने दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो।

विश्वकप छनोट प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ। नेपालभन्दा पछाडि अंक जोड्न नसकेको चाइनिज ताइपेई छ। अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ भने समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। नेपालले अब चाइनिज ताईपेई, अस्ट्रेलिया र जोर्डनसँग घरेलु मैदानमा खेल्न बाँकी छ।

लिगमा राम्रो प्रदर्शन गरे पनि ५८ जनामा नपर्दा आफू निराश भएको कमलले बताएका छन्। कमलले क्लबमा नियमित पहिलो रोजाइमा खेलिरहेका छन्। उनकै कप्तानीमा मनाङले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो। आहा-रारा, बुढा सुब्बा गोल्ड कप पनि जितेको थियो। गत वर्ष कतारविरूद्ध खेलेपछि कमल राष्ट्रिय टिममा परेका छैनन्।

प्रतिक्रिया दिनुहोस्