काठमाडौं। न्युजिल्यान्डविरुद्धको पहिलो टेष्टको दोस्रो दिन भ्रमणकारी वेष्ट इन्डिज ४७० रनले पछि परेको छ।

कप्तान केन विलियम्सनको दोहोरो शतकप्रेरित न्युजिल्यान्डले सात विकेट गुमाएर ५१९ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। त्यसपछि ब्याटिङ थालेको वेष्ट इन्डिजले विना विकेट क्षति ४९ रन बनाएको छ।

वेष्ट इन्डिजका ओपनर जोन क्याम्पबेल २२ तथा क्रायग ब्राथवेट २० रन बनाएर खेलिरहेका छन्।

त्यसअघि न्युजिल्यान्डका विलियम्सनले २५१ रन बनाएका थिए। २४३-२ को स्थितिबाट दोस्रो दिनको सुरूआत गर्दा विलियम्सन ९७ तथा रोस टेलर ३१ रनको स्थितिमा थिए।

टेलर ३८ रनमा आउँट हुँदा विलियम्सनले २५१ रन बनाए। टेष्ट क्रिकेटमा यो उनको सबभन्दा ठूलो स्कोर हो।

विलियम्सले टेलरसँग तेस्रो विकेटक लागि ८३ रनको साझेदारी गरे। विलियम्सन आउट हुनुअघि हेनरी निकोलस ७, टम ब्लुनडेल १४ तथा डार्यल मिचेल ९ रन बनाएर आउट भए।

विलियम्सनले आउट हुनुअघि केली ज्यामिन्सनसँग सातौं विकेटका लागि ९४ रनको साझेदारी गरे। त्यसपछि ज्यामिन्सन र टिम साउथीले आठौं विकेटका लागि १६ रनको अविजित साझेदारी गरे।

वेष्ट इन्डिजका केमर रोच र शानोन गाब्रियलले समान तीन विकेट लिँदा अल्जारी जोसेपले एक विकेट लिए।

" /> काठमाडौं। न्युजिल्यान्डविरुद्धको पहिलो टेष्टको दोस्रो दिन भ्रमणकारी वेष्ट इन्डिज ४७० रनले पछि परेको छ।

कप्तान केन विलियम्सनको दोहोरो शतकप्रेरित न्युजिल्यान्डले सात विकेट गुमाएर ५१९ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। त्यसपछि ब्याटिङ थालेको वेष्ट इन्डिजले विना विकेट क्षति ४९ रन बनाएको छ।

वेष्ट इन्डिजका ओपनर जोन क्याम्पबेल २२ तथा क्रायग ब्राथवेट २० रन बनाएर खेलिरहेका छन्।

त्यसअघि न्युजिल्यान्डका विलियम्सनले २५१ रन बनाएका थिए। २४३-२ को स्थितिबाट दोस्रो दिनको सुरूआत गर्दा विलियम्सन ९७ तथा रोस टेलर ३१ रनको स्थितिमा थिए।

टेलर ३८ रनमा आउँट हुँदा विलियम्सनले २५१ रन बनाए। टेष्ट क्रिकेटमा यो उनको सबभन्दा ठूलो स्कोर हो।

विलियम्सले टेलरसँग तेस्रो विकेटक लागि ८३ रनको साझेदारी गरे। विलियम्सन आउट हुनुअघि हेनरी निकोलस ७, टम ब्लुनडेल १४ तथा डार्यल मिचेल ९ रन बनाएर आउट भए।

विलियम्सनले आउट हुनुअघि केली ज्यामिन्सनसँग सातौं विकेटका लागि ९४ रनको साझेदारी गरे। त्यसपछि ज्यामिन्सन र टिम साउथीले आठौं विकेटका लागि १६ रनको अविजित साझेदारी गरे।

वेष्ट इन्डिजका केमर रोच र शानोन गाब्रियलले समान तीन विकेट लिँदा अल्जारी जोसेपले एक विकेट लिए।

"> दोस्रो दिन वेष्ट इन्डिज ४७० रनले पछाडि: Dekhapadhi
दोस्रो दिन वेष्ट इन्डिज ४७० रनले पछाडि

प्रतिक्रिया दिनुहोस्