काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजनमा १० टोली सहभागी हुने सम्भावना देखिएको छ।

डिसेम्बर २४ मा हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को वार्षिक साधारण सभामा यसबारे निर्णय हुनेछ।

यदि यो विषयमा सहमति भयो भने २०११ पछि आईपीएलमा पहिलोपटक १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। अडानी ग्रुप र आरपी सञ्जीव गोयनको ग्रुपले फेरि एकपटक टिम किन्ने विषयमा चासो देखाएका छन्।

अडानी ग्रुपले २०११ मा पनि अक्सनमा बोली लगाएको थियो। तर, प्रतिस्पर्धामा टिक्न सकेको थिएन।

अर्कोतर्फ आरपी सञ्जीव गोयनको ग्रुपले पुणे सुपर जायन्ट क्लब दुई वर्षसम्म चलाएको थियो।

२०११ मा पुणे वारियर्स र कोच्ची टस्कर्सले १७० करोड र १५० करोडको भुक्तानी गरेका थिए।

त्यो समयमा सो रकम एकदमै धेरै मानिन्थ्यो। पूर्व बीसीसीआईका अधिकारीको भनाइलाई मान्ने हो भने, यसपटक नयाँ फ्रेन्चाइजको मूल्य ३०० देखि ४०० करोडको बीचमा हुन सक्ने छ। आईपीएलमा सबैभन्दा नयाँ टोली सनराइजर्स हैदराबाद अहिले ८४ करोडको भुक्तानी गरिरहेको छ।

यसको तुलनामा नयाँ फ्रेन्चाइको मूल्य एकदमै धेरै हो।

" /> काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजनमा १० टोली सहभागी हुने सम्भावना देखिएको छ।

डिसेम्बर २४ मा हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को वार्षिक साधारण सभामा यसबारे निर्णय हुनेछ।

यदि यो विषयमा सहमति भयो भने २०११ पछि आईपीएलमा पहिलोपटक १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। अडानी ग्रुप र आरपी सञ्जीव गोयनको ग्रुपले फेरि एकपटक टिम किन्ने विषयमा चासो देखाएका छन्।

अडानी ग्रुपले २०११ मा पनि अक्सनमा बोली लगाएको थियो। तर, प्रतिस्पर्धामा टिक्न सकेको थिएन।

अर्कोतर्फ आरपी सञ्जीव गोयनको ग्रुपले पुणे सुपर जायन्ट क्लब दुई वर्षसम्म चलाएको थियो।

२०११ मा पुणे वारियर्स र कोच्ची टस्कर्सले १७० करोड र १५० करोडको भुक्तानी गरेका थिए।

त्यो समयमा सो रकम एकदमै धेरै मानिन्थ्यो। पूर्व बीसीसीआईका अधिकारीको भनाइलाई मान्ने हो भने, यसपटक नयाँ फ्रेन्चाइजको मूल्य ३०० देखि ४०० करोडको बीचमा हुन सक्ने छ। आईपीएलमा सबैभन्दा नयाँ टोली सनराइजर्स हैदराबाद अहिले ८४ करोडको भुक्तानी गरिरहेको छ।

यसको तुलनामा नयाँ फ्रेन्चाइको मूल्य एकदमै धेरै हो।

"> आईपीएलमा अर्को सिजन १० टिम हुने सम्भावना: Dekhapadhi
आईपीएलमा अर्को सिजन १० टिम हुने सम्भावना
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजनमा १० टोली सहभागी हुने सम्भावना देखिएको छ।

डिसेम्बर २४ मा हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को वार्षिक साधारण सभामा यसबारे निर्णय हुनेछ।

यदि यो विषयमा सहमति भयो भने २०११ पछि आईपीएलमा पहिलोपटक १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। अडानी ग्रुप र आरपी सञ्जीव गोयनको ग्रुपले फेरि एकपटक टिम किन्ने विषयमा चासो देखाएका छन्।

अडानी ग्रुपले २०११ मा पनि अक्सनमा बोली लगाएको थियो। तर, प्रतिस्पर्धामा टिक्न सकेको थिएन।

अर्कोतर्फ आरपी सञ्जीव गोयनको ग्रुपले पुणे सुपर जायन्ट क्लब दुई वर्षसम्म चलाएको थियो।

२०११ मा पुणे वारियर्स र कोच्ची टस्कर्सले १७० करोड र १५० करोडको भुक्तानी गरेका थिए।

त्यो समयमा सो रकम एकदमै धेरै मानिन्थ्यो। पूर्व बीसीसीआईका अधिकारीको भनाइलाई मान्ने हो भने, यसपटक नयाँ फ्रेन्चाइजको मूल्य ३०० देखि ४०० करोडको बीचमा हुन सक्ने छ। आईपीएलमा सबैभन्दा नयाँ टोली सनराइजर्स हैदराबाद अहिले ८४ करोडको भुक्तानी गरिरहेको छ।

यसको तुलनामा नयाँ फ्रेन्चाइको मूल्य एकदमै धेरै हो।

प्रतिक्रिया दिनुहोस्