काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको एसी मिलानले उत्कृष्ट पुनरागमन गर्दै युरोपा लिगमा गएराति स्कटल्यान्डको सेल्टिकमाथि ४-२ को विजय हासिल गरेको छ।
टोम रोजिकको गोलबाट सेल्टिकले सातौं मिनेटमा अग्रता लिएको थियो। ओडसोने इडुवार्डले १४औं मिनेटमा अग्रता दोब्बर बनाए।
मिलानले २४औं मिनेटमा हकन कालहानोग्लुको गोलबाट पुनरागमन गर्‍यो। त्यसको दुई मिनेट वित्न नपाउँदै सामुयल कास्टिलेजोले बराबरी गोल फर्काए। ५०औं मिनेटमा जेन्स पिटर ह्युगले गरेको गोलबाट मिलानले अग्रता लियो। ब्रहिम डियाजले खेल सकिन आठ मिनेट बाकी हुँदा अर्को गोल थपेपछि घरेलु टीमले तीन अंक पक्का गर्‍यो।
जितसँगै १० अंक जोडेको मिलानले समूह चरणमा एक बाँकी हुदै युरोपा लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ। मिलान समूह ‘एच’ को दोस्रो स्थानमा छ। ११ अंक जोडेको लिलि शीर्ष स्थानमा छ। लिलिले स्पार्टा प्रागुएलाई २-१ ले पराजित गर्‍यो।
इटालीकै अर्को एएस रोमाले योङ ब्वाइजमाथि ३-१ को विजय हासिल गर्दै समूह ‘ए’ मा शीर्ष स्थान पक्का गरेको छ। रोमाले पाँच खेलबाट १३ अंक जोडेको छ। जुन दोस्रो स्थानको योङ ब्वाइजभन्दा ६ अंकले माथि हो।  समूह ‘ए’ कै अर्को खेलमा सीएफआर क्लुज र पीएफसी सीएसकेए-सोफियाले गोलरहित बराबरी खेल्यो।
अर्को इटालियन क्लब नेपोली भने एजे अल्कामारसँग १-१ को बराबरीमा रोकियो। बराबरीका बाबजुद नेपोली १० अंकका साथ शीर्ष स्थानमा छ।
समान आठ अंक जोडेका रियाल सोसिडाड र एजे अल्कामार क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। समूह ‘एफ’ मा रियाल सोसिडाडले ले रिजेकासँग २-२ को बराबरी खेल्यो।
" /> काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको एसी मिलानले उत्कृष्ट पुनरागमन गर्दै युरोपा लिगमा गएराति स्कटल्यान्डको सेल्टिकमाथि ४-२ को विजय हासिल गरेको छ।
टोम रोजिकको गोलबाट सेल्टिकले सातौं मिनेटमा अग्रता लिएको थियो। ओडसोने इडुवार्डले १४औं मिनेटमा अग्रता दोब्बर बनाए।
मिलानले २४औं मिनेटमा हकन कालहानोग्लुको गोलबाट पुनरागमन गर्‍यो। त्यसको दुई मिनेट वित्न नपाउँदै सामुयल कास्टिलेजोले बराबरी गोल फर्काए। ५०औं मिनेटमा जेन्स पिटर ह्युगले गरेको गोलबाट मिलानले अग्रता लियो। ब्रहिम डियाजले खेल सकिन आठ मिनेट बाकी हुँदा अर्को गोल थपेपछि घरेलु टीमले तीन अंक पक्का गर्‍यो।
जितसँगै १० अंक जोडेको मिलानले समूह चरणमा एक बाँकी हुदै युरोपा लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ। मिलान समूह ‘एच’ को दोस्रो स्थानमा छ। ११ अंक जोडेको लिलि शीर्ष स्थानमा छ। लिलिले स्पार्टा प्रागुएलाई २-१ ले पराजित गर्‍यो।
इटालीकै अर्को एएस रोमाले योङ ब्वाइजमाथि ३-१ को विजय हासिल गर्दै समूह ‘ए’ मा शीर्ष स्थान पक्का गरेको छ। रोमाले पाँच खेलबाट १३ अंक जोडेको छ। जुन दोस्रो स्थानको योङ ब्वाइजभन्दा ६ अंकले माथि हो।  समूह ‘ए’ कै अर्को खेलमा सीएफआर क्लुज र पीएफसी सीएसकेए-सोफियाले गोलरहित बराबरी खेल्यो।
अर्को इटालियन क्लब नेपोली भने एजे अल्कामारसँग १-१ को बराबरीमा रोकियो। बराबरीका बाबजुद नेपोली १० अंकका साथ शीर्ष स्थानमा छ।
समान आठ अंक जोडेका रियाल सोसिडाड र एजे अल्कामार क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। समूह ‘एफ’ मा रियाल सोसिडाडले ले रिजेकासँग २-२ को बराबरी खेल्यो।
"> मिलानको उत्कृष्ट पुनरागमन, इटालियन क्लबको मिश्रित नतिजा: Dekhapadhi
मिलानको उत्कृष्ट पुनरागमन, इटालियन क्लबको मिश्रित नतिजा
काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको एसी मिलानले उत्कृष्ट पुनरागमन गर्दै युरोपा लिगमा गएराति स्कटल्यान्डको सेल्टिकमाथि ४-२ को विजय हासिल गरेको छ।
टोम रोजिकको गोलबाट सेल्टिकले सातौं मिनेटमा अग्रता लिएको थियो। ओडसोने इडुवार्डले १४औं मिनेटमा अग्रता दोब्बर बनाए।
इटालीकै अर्को एएस रोमाले योङ ब्वाइजमाथि ३-१ को विजय हासिल गर्दै समूह ‘ए’ मा शीर्ष स्थान पक्का गरेको छ। रोमाले पाँच खेलबाट १३ अंक जोडेको छ। जुन दोस्रो स्थानको योङ ब्वाइजभन्दा ६ अंकले माथि हो।  समूह ‘ए’ कै अर्को खेलमा सीएफआर क्लुज र पीएफसी सीएसकेए-सोफियाले गोलरहित बराबरी खेल्यो।
अर्को इटालियन क्लब नेपोली भने एजे अल्कामारसँग १-१ को बराबरीमा रोकियो। बराबरीका बाबजुद नेपोली १० अंकका साथ शीर्ष स्थानमा छ।
समान आठ अंक जोडेका रियाल सोसिडाड र एजे अल्कामार क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। समूह ‘एफ’ मा रियाल सोसिडाडले ले रिजेकासँग २-२ को बराबरी खेल्यो।
प्रतिक्रिया दिनुहोस्