काठमाडौं। आर्सनलका लागि गएराति विशेष रह्यो। घरेलु मैदान इमिरेट्स रंगशालामा दुई हजार दर्शकमाझमा आर्सनलले युरोपा लिगमा रापिड भियनामाथि ४-१ को विजय हासिल गर्‍यो।
आर्सनल समर्थक २७१ दिनयता रंगशालामा जान पाएका थिएनन्। पछिल्लो पटक मार्च ७ मा दर्शक उपस्थित खेलमा पनि आर्सनलले वेष्ट ह्यामलाई पराजित गरेको थियो।
गएराति आर्सनलको जितमा एलेक्जेन्डर लाकाजेट, पाब्लो मारी, इडार्ड एनकेटिया र इमिल स्मिथ रोवेले गोल गरे। कोया कितागावाले गरेको गोल रापिड भियनाका लागि सान्त्वाना बन्यो।
जीतसँगै पाँच खेलबाट १५ अंक जोडेको आर्सनल समूह ‘बी’ को शीर्ष स्थानमा छ। नौ अंक जोडेको मोल्डे ९ अंकका साथ दोस्रो स्थानमा छ। पराजित रापिड भियना भने तेस्रो स्थानमा छ।
‘‘दर्शक फर्किँदा खुसी लागेको छ,’’ आर्सनलका प्रशिक्षक आर्टेटाले भने, ‘‘उनीहरुले ठूलो साथ दिए। जम्मा दुई हजार दर्शक थिए। तर मैले त्यही दुई हजारको आवाज पनि मलाई धेरै ठुलो लाग्यो। टीमका लागि यो ठुलो सहयोग र प्रेरणादायी हुन्छ। खेलाडीलाई यसले धेरै फरक पार्छ। त्यसैले यो रात विशेष रह्यो।’’
दोस्रो स्थानको मोल्डेले डुनडल्कलाई ३-१ ले पराजित गर्‍यो।
समूह ‘सी’ मा बायर लेभरकुसेनले नाइसलाई ३-२ ले पराजित गर्‍यो। पाँच खेलबाट १२ अंक जोडेको लेभरकुसेन दोस्रो स्थानमा छ।
समान १२ अंक जोडेको स्लाभिया प्रागुए शीर्ष स्थानमा छ। त्यस्तै समूह ‘डी’ मा बेनफिकाले लेच पोजनानलाई ४-० ले पराजित गर्‍यो। बेनफिका ११ अंकका साथ दोस्रो स्थानमा छ। समान ११ अंकको रेनजर्स शीर्ष स्थानमा छ। रेनजर्सले स्ट्यान्डर्ड लिइगलाई  ३-२ ले पराजित गरेको थियो।
" /> काठमाडौं। आर्सनलका लागि गएराति विशेष रह्यो। घरेलु मैदान इमिरेट्स रंगशालामा दुई हजार दर्शकमाझमा आर्सनलले युरोपा लिगमा रापिड भियनामाथि ४-१ को विजय हासिल गर्‍यो।
आर्सनल समर्थक २७१ दिनयता रंगशालामा जान पाएका थिएनन्। पछिल्लो पटक मार्च ७ मा दर्शक उपस्थित खेलमा पनि आर्सनलले वेष्ट ह्यामलाई पराजित गरेको थियो।
गएराति आर्सनलको जितमा एलेक्जेन्डर लाकाजेट, पाब्लो मारी, इडार्ड एनकेटिया र इमिल स्मिथ रोवेले गोल गरे। कोया कितागावाले गरेको गोल रापिड भियनाका लागि सान्त्वाना बन्यो।
जीतसँगै पाँच खेलबाट १५ अंक जोडेको आर्सनल समूह ‘बी’ को शीर्ष स्थानमा छ। नौ अंक जोडेको मोल्डे ९ अंकका साथ दोस्रो स्थानमा छ। पराजित रापिड भियना भने तेस्रो स्थानमा छ।
‘‘दर्शक फर्किँदा खुसी लागेको छ,’’ आर्सनलका प्रशिक्षक आर्टेटाले भने, ‘‘उनीहरुले ठूलो साथ दिए। जम्मा दुई हजार दर्शक थिए। तर मैले त्यही दुई हजारको आवाज पनि मलाई धेरै ठुलो लाग्यो। टीमका लागि यो ठुलो सहयोग र प्रेरणादायी हुन्छ। खेलाडीलाई यसले धेरै फरक पार्छ। त्यसैले यो रात विशेष रह्यो।’’
दोस्रो स्थानको मोल्डेले डुनडल्कलाई ३-१ ले पराजित गर्‍यो।
समूह ‘सी’ मा बायर लेभरकुसेनले नाइसलाई ३-२ ले पराजित गर्‍यो। पाँच खेलबाट १२ अंक जोडेको लेभरकुसेन दोस्रो स्थानमा छ।
समान १२ अंक जोडेको स्लाभिया प्रागुए शीर्ष स्थानमा छ। त्यस्तै समूह ‘डी’ मा बेनफिकाले लेच पोजनानलाई ४-० ले पराजित गर्‍यो। बेनफिका ११ अंकका साथ दोस्रो स्थानमा छ। समान ११ अंकको रेनजर्स शीर्ष स्थानमा छ। रेनजर्सले स्ट्यान्डर्ड लिइगलाई  ३-२ ले पराजित गरेको थियो।
"> आर्सनलको विशेष रात: Dekhapadhi
आर्सनलको विशेष रात
आर्सनल समर्थक २७१ दिनयता रंगशालामा जान पाएका थिएनन्। पछिल्लो पटक मार्च ७ मा दर्शक उपस्थित खेलमा पनि आर्सनलले वेष्ट ह्यामलाई पराजित गरेको थियो।
गएराति आर्सनलको जितमा एलेक्जेन्डर लाकाजेट, पाब्लो मारी, इडार्ड एनकेटिया र इमिल स्मिथ रोवेले गोल गरे। कोया कितागावाले गरेको गोल रापिड भियनाका लागि सान्त्वाना बन्यो।
जीतसँगै पाँच खेलबाट १५ अंक जोडेको आर्सनल समूह ‘बी’ को शीर्ष स्थानमा छ। नौ अंक जोडेको मोल्डे ९ अंकका साथ दोस्रो स्थानमा छ। पराजित रापिड भियना भने तेस्रो स्थानमा छ।
‘‘दर्शक फर्किँदा खुसी लागेको छ,’’ आर्सनलका प्रशिक्षक आर्टेटाले भने, ‘‘उनीहरुले ठूलो साथ दिए। जम्मा दुई हजार दर्शक थिए। तर मैले त्यही दुई हजारको आवाज पनि मलाई धेरै ठुलो लाग्यो। टीमका लागि यो ठुलो सहयोग र प्रेरणादायी हुन्छ। खेलाडीलाई यसले धेरै फरक पार्छ। त्यसैले यो रात विशेष रह्यो।’’
प्रतिक्रिया दिनुहोस्