काठमाडौं। युक्रेनको जोर्या लुहान्स्कसँग १-० ले पराजित भएपछि समूह चरणमा एक खेलअघि नै युरोपा लिगमा समूह ‘जी’ को शीर्ष स्थान पक्का गर्ने लेस्टर सिटीको लक्ष्य असफल भएको छ।

युक्रेन भ्रमणमा विजय हासिल गरेको भए लेस्टरले पाँच खेलबाट १३ अंक जोड्दै शीर्ष स्थान पक्का गर्थ्यो। पराजित भएपछि लेस्टर र ब्रागाको समान १० अंक भएको छ। तथापी गोलअन्तरमा लेस्टर शीर्ष यथावत नै छ।

सोमबार राति प्रिमियर लिगमा फुलह्यामसँग पराजित हुँदाको टीममा प्रशिक्षक ब्रेन्डन रोजर्सले दुईबाहेक सबै खेलाडी परिवर्तन गरेका थिए। खेल सकिन ६ मिनेट बाँकी हुँदा बैकल्पिक खेलाडी अल्लाहेयर सायदमानेशले गरेको गोल जोर्यालाई जिताउन पर्याप्त भयो।

लेस्टर अब समूहको अन्तिम खेल एईके एथेन्सविरुद्ध खेल्नेछ। लेस्टरले यसअघि ब्रागासँग ३-३ को बराबरी खेलेको थियो। नोभेम्बर ८ मा प्रिमियर लिगमा उल्भरह्याम्पटन हराएपछि लेस्टरले पछिल्लो चार खेलमा विजय हासिल गर्न सकेको छैन। चारमध्ये एक खेल बराबरी खेलेको लेस्टरले तीन खेलमा पराजित भएको छ।

दोस्रो स्थानमा रहेको ब्रागाले एईके एथेन्सलाई ४-३ ले पराजित गर्यो। एथेन्स तीन अंकका साथ पुछारमा हुँदा ६ अंक जोडेको जोर्या तेस्रो स्थानमा छ।

समूह ‘आई’ मा भिल्लारियालले सिभासपोरलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान पक्का गरेको छ।

सिभासपोर ६ अंकका साथ तेस्रो स्थानमा छ। क्वाराबर्गसँग १–१ को बराबरीमा रोकिएको मक्काबी टेल अबिब आठ अंकका साथ दोस्रो स्थानमा छ। मक्काबीले अब अन्तिम खेलमा सिभासपोरविरुद्ध खेल्नेछ।

" /> काठमाडौं। युक्रेनको जोर्या लुहान्स्कसँग १-० ले पराजित भएपछि समूह चरणमा एक खेलअघि नै युरोपा लिगमा समूह ‘जी’ को शीर्ष स्थान पक्का गर्ने लेस्टर सिटीको लक्ष्य असफल भएको छ।

युक्रेन भ्रमणमा विजय हासिल गरेको भए लेस्टरले पाँच खेलबाट १३ अंक जोड्दै शीर्ष स्थान पक्का गर्थ्यो। पराजित भएपछि लेस्टर र ब्रागाको समान १० अंक भएको छ। तथापी गोलअन्तरमा लेस्टर शीर्ष यथावत नै छ।

सोमबार राति प्रिमियर लिगमा फुलह्यामसँग पराजित हुँदाको टीममा प्रशिक्षक ब्रेन्डन रोजर्सले दुईबाहेक सबै खेलाडी परिवर्तन गरेका थिए। खेल सकिन ६ मिनेट बाँकी हुँदा बैकल्पिक खेलाडी अल्लाहेयर सायदमानेशले गरेको गोल जोर्यालाई जिताउन पर्याप्त भयो।

लेस्टर अब समूहको अन्तिम खेल एईके एथेन्सविरुद्ध खेल्नेछ। लेस्टरले यसअघि ब्रागासँग ३-३ को बराबरी खेलेको थियो। नोभेम्बर ८ मा प्रिमियर लिगमा उल्भरह्याम्पटन हराएपछि लेस्टरले पछिल्लो चार खेलमा विजय हासिल गर्न सकेको छैन। चारमध्ये एक खेल बराबरी खेलेको लेस्टरले तीन खेलमा पराजित भएको छ।

दोस्रो स्थानमा रहेको ब्रागाले एईके एथेन्सलाई ४-३ ले पराजित गर्यो। एथेन्स तीन अंकका साथ पुछारमा हुँदा ६ अंक जोडेको जोर्या तेस्रो स्थानमा छ।

समूह ‘आई’ मा भिल्लारियालले सिभासपोरलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान पक्का गरेको छ।

सिभासपोर ६ अंकका साथ तेस्रो स्थानमा छ। क्वाराबर्गसँग १–१ को बराबरीमा रोकिएको मक्काबी टेल अबिब आठ अंकका साथ दोस्रो स्थानमा छ। मक्काबीले अब अन्तिम खेलमा सिभासपोरविरुद्ध खेल्नेछ।

"> युरोपा लिगमा लेस्टर सिटीलाई धक्का: Dekhapadhi
युरोपा लिगमा लेस्टर सिटीलाई धक्का
काठमाडौं। युक्रेनको जोर्या लुहान्स्कसँग १-० ले पराजित भएपछि समूह चरणमा एक खेलअघि नै युरोपा लिगमा समूह ‘जी’ को शीर्ष स्थान पक्का गर्ने लेस्टर सिटीको लक्ष्य असफल भएको छ।

युक्रेन भ्रमणमा विजय हासिल गरेको भए लेस्टरले पाँच खेलबाट १३ अंक जोड्दै शीर्ष स्थान पक्का गर्थ्यो। पराजित भएपछि लेस्टर र ब्रागाको समान १० अंक भएको छ। तथापी गोलअन्तरमा लेस्टर शीर्ष यथावत नै छ।

सोमबार राति प्रिमियर लिगमा फुलह्यामसँग पराजित हुँदाको टीममा प्रशिक्षक ब्रेन्डन रोजर्सले दुईबाहेक सबै खेलाडी परिवर्तन गरेका थिए। खेल सकिन ६ मिनेट बाँकी हुँदा बैकल्पिक खेलाडी अल्लाहेयर सायदमानेशले गरेको गोल जोर्यालाई जिताउन पर्याप्त भयो।

लेस्टर अब समूहको अन्तिम खेल एईके एथेन्सविरुद्ध खेल्नेछ। लेस्टरले यसअघि ब्रागासँग ३-३ को बराबरी खेलेको थियो। नोभेम्बर ८ मा प्रिमियर लिगमा उल्भरह्याम्पटन हराएपछि लेस्टरले पछिल्लो चार खेलमा विजय हासिल गर्न सकेको छैन। चारमध्ये एक खेल बराबरी खेलेको लेस्टरले तीन खेलमा पराजित भएको छ।

दोस्रो स्थानमा रहेको ब्रागाले एईके एथेन्सलाई ४-३ ले पराजित गर्यो। एथेन्स तीन अंकका साथ पुछारमा हुँदा ६ अंक जोडेको जोर्या तेस्रो स्थानमा छ।

समूह ‘आई’ मा भिल्लारियालले सिभासपोरलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान पक्का गरेको छ।

सिभासपोर ६ अंकका साथ तेस्रो स्थानमा छ। क्वाराबर्गसँग १–१ को बराबरीमा रोकिएको मक्काबी टेल अबिब आठ अंकका साथ दोस्रो स्थानमा छ। मक्काबीले अब अन्तिम खेलमा सिभासपोरविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्