काठमाडौं। कतार ओलम्पिक कमिटीले २१औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ।

कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले हिजो नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूलाई भेट गरी सन २०३० मा आयोजना हुने २१ औं एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो।

कतारले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ। एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९ औं ओसीए महासभामा २१ औं एसियन खेलकुदका लागि मतदान हुनेछ। हालसम्म कतार र साउदी अरेबियाले २१ औं एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन्।

नेपालले पनि ती दुई मध्येएक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ। नेपालसँगै ४५ देशहरूले मतदान गर्नेछन्। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कतार र नेपालको बीचमा रहेको कुटनीतिक सम्बन्ध र धेरै नेपालीहरुले कतारमा रोजगारी पाएको हिसाबले पनि कतारी ओलम्पिक कमिटीले नेपालको समर्थनको अपेक्षा गरेको बताए। यद्यपी कसलाई समर्थन गर्ने भन्ने सम्बन्धमा निर्णय गर्न बाँकी रहेको उनको भनाइ छ।

कतार ओलम्पिक कमिटीको टोलिले एसियन खेलुकदलाई नमूनाको रूपमा आयोजना गर्ने बताएको पनि श्रेष्‍ठले जानकारी दिए।

कतारमा एसियन खेलकुद आयोजना हुँदा नेपाली खेलाडीले पनि राम्रो समर्थन पाउने र खेलाडीको मनोबल बढ्ने भन्दै कतार ओलम्पिक कमिटीले नेपालको समर्थन खोजेको हो। यसअघि २००६ मा एसियन खेलकुद आयोजना गरेको कतारले २०२२ को विश्वकप फुटबल समेत आयोजना गर्दैछ।

" /> काठमाडौं। कतार ओलम्पिक कमिटीले २१औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ।

"> एसियन गेममा सहयोग माग्न कतारी टोली नेपालमा: Dekhapadhi
एसियन गेममा सहयोग माग्न कतारी टोली नेपालमा

प्रतिक्रिया दिनुहोस्