एजेन्सी। श्रीलंका प्रिमियर लिग खेल्नका लागि श्रीलंका पुगेको एक साता नबित्दै स्टार अलराउन्डर शाहिद आफ्रिदी ‘आकस्मिक व्यक्तिगत कारण’ पाकिस्तान फर्किने भएका छन्।

पाकिस्तानी राष्ट्रिय टोलीका पूर्व स्टार आफ्रिदीले देश फर्किनुपर्ने आकस्मिकता तथा कहिले फर्किने भन्ने विषयमा केही खुलाएका छैनन्। तर, उनले काम सल्टाएपछि गेल ग्लाडिएटर्सका लागि खेल्न फर्किने भने बताएका छन्।

यसैगरी धम्बुला भाइकिङका तिब्र गतिका बलर अफ्ताब आलम पनि व्यक्तिगत कारण भन्दै अफगानिस्तान फर्किएका छन्।

व्यक्तिगत काम सकेर फर्किएपछि आफ्रिदीले श्रीलंकामा छोटो समयको लागि क्वारेन्टिनमा बस्नुपर्छ। प्रतियोगिताको मेडिकल टोलीले यसअघि सबै खेलाडीलाई अनिवार्य १ साता क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था राखेका थिए।

तर, आफ्रिदीलाई यसअघि नै कोरोना भाइरसको संक्रमण भएर ठिक भइसकेकाले उनको हकमा भने त्यस्तो बाध्यकारी क्वारेन्टिनको व्यवस्था लागु नहुन सक्छ।

" /> एजेन्सी। श्रीलंका प्रिमियर लिग खेल्नका लागि श्रीलंका पुगेको एक साता नबित्दै स्टार अलराउन्डर शाहिद आफ्रिदी ‘आकस्मिक व्यक्तिगत कारण’ पाकिस्तान फर्किने भएका छन्।

पाकिस्तानी राष्ट्रिय टोलीका पूर्व स्टार आफ्रिदीले देश फर्किनुपर्ने आकस्मिकता तथा कहिले फर्किने भन्ने विषयमा केही खुलाएका छैनन्। तर, उनले काम सल्टाएपछि गेल ग्लाडिएटर्सका लागि खेल्न फर्किने भने बताएका छन्।

यसैगरी धम्बुला भाइकिङका तिब्र गतिका बलर अफ्ताब आलम पनि व्यक्तिगत कारण भन्दै अफगानिस्तान फर्किएका छन्।

व्यक्तिगत काम सकेर फर्किएपछि आफ्रिदीले श्रीलंकामा छोटो समयको लागि क्वारेन्टिनमा बस्नुपर्छ। प्रतियोगिताको मेडिकल टोलीले यसअघि सबै खेलाडीलाई अनिवार्य १ साता क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था राखेका थिए।

तर, आफ्रिदीलाई यसअघि नै कोरोना भाइरसको संक्रमण भएर ठिक भइसकेकाले उनको हकमा भने त्यस्तो बाध्यकारी क्वारेन्टिनको व्यवस्था लागु नहुन सक्छ।

"> व्यक्तिगत कारणले पाकिस्तान फर्किँदै आफ्रिदी: Dekhapadhi
व्यक्तिगत कारणले पाकिस्तान फर्किँदै आफ्रिदी
एजेन्सी। श्रीलंका प्रिमियर लिग खेल्नका लागि श्रीलंका पुगेको एक साता नबित्दै स्टार अलराउन्डर शाहिद आफ्रिदी ‘आकस्मिक व्यक्तिगत कारण’ पाकिस्तान फर्किने भएका छन्।

पाकिस्तानी राष्ट्रिय टोलीका पूर्व स्टार आफ्रिदीले देश फर्किनुपर्ने आकस्मिकता तथा कहिले फर्किने भन्ने विषयमा केही खुलाएका छैनन्। तर, उनले काम सल्टाएपछि गेल ग्लाडिएटर्सका लागि खेल्न फर्किने भने बताएका छन्।

यसैगरी धम्बुला भाइकिङका तिब्र गतिका बलर अफ्ताब आलम पनि व्यक्तिगत कारण भन्दै अफगानिस्तान फर्किएका छन्।

व्यक्तिगत काम सकेर फर्किएपछि आफ्रिदीले श्रीलंकामा छोटो समयको लागि क्वारेन्टिनमा बस्नुपर्छ। प्रतियोगिताको मेडिकल टोलीले यसअघि सबै खेलाडीलाई अनिवार्य १ साता क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था राखेका थिए।

तर, आफ्रिदीलाई यसअघि नै कोरोना भाइरसको संक्रमण भएर ठिक भइसकेकाले उनको हकमा भने त्यस्तो बाध्यकारी क्वारेन्टिनको व्यवस्था लागु नहुन सक्छ।

प्रतिक्रिया दिनुहोस्