धनगढी। १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द पार्कीले थप सफलतका लागि मेहनत गरिरहेको बताएका छन्।

कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले गरेको सम्मान ग्रहण गर्दै पार्कीले भविष्यमा अझै ठूला सफलता हासिल गर्नका लागि आफूलाई तयार गरिरहेको बताएका हुन्।

"मैले सबैको साथ पाएको छु। यहि साथ मेरा लागि ऊर्जा बनेको छ। अझै साथ पाउने अपेक्षा गरेको छु," पार्कीले भने।

धनगढीस्थित कभर्डहलमा कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले उनलाई सम्मानस्वरूप २५ हजार रूपैयाँ पनि प्रदान गरेको थियो।

बिहीबार आयोजित सम्मान कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य एकेन्द्र कुँवरले व्यक्तिगत सहयोग स्वरूप १५ हजार सहयोग गरेका छन्।

बोर्ड सदस्य कुँवरले धनगढीबाट फर्किएपछि धावक पार्कीलाई केही खेल सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सुदूर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले टोकियो ओलम्पिकमा जाँदा प्रदेशले सहयोग गर्ने बताएका छन्।

"तपाईं रात-दिन खटेर मेहनत गर्नुहोस्। हामीले के कस्तो सहयोग गर्न सक्छौ, हामी गर्छौ," मन्त्री सुवेदीले भने।

केही हप्ता अगाडि सम्पन्न नेपालगन्ज म्याराथनमा च्याम्पियन बन्दै पार्कीले ओलम्पिक यात्रा सुनिश्चित गरेका हुन्।

" /> धनगढी। १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द पार्कीले थप सफलतका लागि मेहनत गरिरहेको बताएका छन्।

कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले गरेको सम्मान ग्रहण गर्दै पार्कीले भविष्यमा अझै ठूला सफलता हासिल गर्नका लागि आफूलाई तयार गरिरहेको बताएका हुन्।

"मैले सबैको साथ पाएको छु। यहि साथ मेरा लागि ऊर्जा बनेको छ। अझै साथ पाउने अपेक्षा गरेको छु," पार्कीले भने।

धनगढीस्थित कभर्डहलमा कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले उनलाई सम्मानस्वरूप २५ हजार रूपैयाँ पनि प्रदान गरेको थियो।

बिहीबार आयोजित सम्मान कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य एकेन्द्र कुँवरले व्यक्तिगत सहयोग स्वरूप १५ हजार सहयोग गरेका छन्।

बोर्ड सदस्य कुँवरले धनगढीबाट फर्किएपछि धावक पार्कीलाई केही खेल सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सुदूर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले टोकियो ओलम्पिकमा जाँदा प्रदेशले सहयोग गर्ने बताएका छन्।

"तपाईं रात-दिन खटेर मेहनत गर्नुहोस्। हामीले के कस्तो सहयोग गर्न सक्छौ, हामी गर्छौ," मन्त्री सुवेदीले भने।

केही हप्ता अगाडि सम्पन्न नेपालगन्ज म्याराथनमा च्याम्पियन बन्दै पार्कीले ओलम्पिक यात्रा सुनिश्चित गरेका हुन्।

"> ओलम्पिकमा छनोट भएका धावक पार्की भन्छन्- अझै सफलतका लागि मेहेनत गर्दैछु: Dekhapadhi कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले गरेको सम्मान ग्रहण गर्दै पार्कीले भविष्यमा अझै ठूला सफलता हासिल गर्नका लागि आफूलाई तयार गरिरहेको बताएका हुन्।
• "मैले सबैको साथ पाएको छु। यहि साथ मेरा लागि ऊर्जा बनेको छ। अझै साथ पाउने अपेक्षा गरेको छु," पार्कीले भने।

ओलम्पिकमा छनोट भएका धावक पार्की भन्छन्- अझै सफलतका लागि मेहेनत गर्दैछु
धनगढी। १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द पार्कीले थप सफलतका लागि मेहनत गरिरहेको बताएका छन्।

कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले गरेको सम्मान ग्रहण गर्दै पार्कीले भविष्यमा अझै ठूला सफलता हासिल गर्नका लागि आफूलाई तयार गरिरहेको बताएका हुन्।

"मैले सबैको साथ पाएको छु। यहि साथ मेरा लागि ऊर्जा बनेको छ। अझै साथ पाउने अपेक्षा गरेको छु," पार्कीले भने।

धनगढीस्थित कभर्डहलमा कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले उनलाई सम्मानस्वरूप २५ हजार रूपैयाँ पनि प्रदान गरेको थियो।

बिहीबार आयोजित सम्मान कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य एकेन्द्र कुँवरले व्यक्तिगत सहयोग स्वरूप १५ हजार सहयोग गरेका छन्।

बोर्ड सदस्य कुँवरले धनगढीबाट फर्किएपछि धावक पार्कीलाई केही खेल सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सुदूर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले टोकियो ओलम्पिकमा जाँदा प्रदेशले सहयोग गर्ने बताएका छन्।

"तपाईं रात-दिन खटेर मेहनत गर्नुहोस्। हामीले के कस्तो सहयोग गर्न सक्छौ, हामी गर्छौ," मन्त्री सुवेदीले भने।

केही हप्ता अगाडि सम्पन्न नेपालगन्ज म्याराथनमा च्याम्पियन बन्दै पार्कीले ओलम्पिक यात्रा सुनिश्चित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्