काठमाडौं। बार्सिलोनाले च्याम्पियन्स लिगमा सतप्रतिशत नतिजालाई निरन्तरता दिनेक्रममा गएराति फेरेनभारोसलाई ३-० ले पराजित गर्‍यो।
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले शनिबार ओसासुनाविरुद्ध खेलेको टीममा कप्तान लियोनल मेसीसहित पाँच खेलाडी परिवर्तन गरेका थिए।
भ्रमणकारी बार्सिलोनाले एन्टोइन ग्रिजमनले १४औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो। त्यसको सात मिनेट वित्न नपाउँदै मार्टिन ब्रेथह्वाइटले अग्रता दोब्बर बनाए। डेनमार्कका फरवार्ड ब्रेथह्वाइटले पछिल्लो तीन खेलमा गरेको यो चौथो गोल हो। २८ औं मिनेटमा औसमाने डेम्बेलेले अर्को गोल थपे।
जितसँगै बार्सिलोनाले पाँच खेलबाट १५ अंक जोडेको छ। जुन दोस्रो स्थानमा रहेको युभेन्टसको भन्दा तीन अंकले अगाडी हो। समान एक अंक जोडेको डाइनामो किभ र फेरेनभारोस क्रमशः तेस्रो र चौथो स्थानमा छ।
बार्सिलोनाले अब अन्तिम खेल घरेलु मैदानमा युभेन्टसविरुद्ध खेल्नेछ।
" /> काठमाडौं। बार्सिलोनाले च्याम्पियन्स लिगमा सतप्रतिशत नतिजालाई निरन्तरता दिनेक्रममा गएराति फेरेनभारोसलाई ३-० ले पराजित गर्‍यो।
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले शनिबार ओसासुनाविरुद्ध खेलेको टीममा कप्तान लियोनल मेसीसहित पाँच खेलाडी परिवर्तन गरेका थिए।
भ्रमणकारी बार्सिलोनाले एन्टोइन ग्रिजमनले १४औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो। त्यसको सात मिनेट वित्न नपाउँदै मार्टिन ब्रेथह्वाइटले अग्रता दोब्बर बनाए। डेनमार्कका फरवार्ड ब्रेथह्वाइटले पछिल्लो तीन खेलमा गरेको यो चौथो गोल हो। २८ औं मिनेटमा औसमाने डेम्बेलेले अर्को गोल थपे।
जितसँगै बार्सिलोनाले पाँच खेलबाट १५ अंक जोडेको छ। जुन दोस्रो स्थानमा रहेको युभेन्टसको भन्दा तीन अंकले अगाडी हो। समान एक अंक जोडेको डाइनामो किभ र फेरेनभारोस क्रमशः तेस्रो र चौथो स्थानमा छ।
बार्सिलोनाले अब अन्तिम खेल घरेलु मैदानमा युभेन्टसविरुद्ध खेल्नेछ।
"> मेसीबिना बार्सिलोनाको सहजै विजयी, सतप्रतिशत नतिजा: Dekhapadhi
मेसीबिना बार्सिलोनाको सहजै विजयी, सतप्रतिशत नतिजा
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले शनिबार ओसासुनाविरुद्ध खेलेको टीममा कप्तान लियोनल मेसीसहित पाँच खेलाडी परिवर्तन गरेका थिए।
भ्रमणकारी बार्सिलोनाले एन्टोइन ग्रिजमनले १४औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो। त्यसको सात मिनेट वित्न नपाउँदै मार्टिन ब्रेथह्वाइटले अग्रता दोब्बर बनाए। डेनमार्कका फरवार्ड ब्रेथह्वाइटले पछिल्लो तीन खेलमा गरेको यो चौथो गोल हो। २८ औं मिनेटमा औसमाने डेम्बेलेले अर्को गोल थपे।
जितसँगै बार्सिलोनाले पाँच खेलबाट १५ अंक जोडेको छ। जुन दोस्रो स्थानमा रहेको युभेन्टसको भन्दा तीन अंकले अगाडी हो। समान एक अंक जोडेको डाइनामो किभ र फेरेनभारोस क्रमशः तेस्रो र चौथो स्थानमा छ।
बार्सिलोनाले अब अन्तिम खेल घरेलु मैदानमा युभेन्टसविरुद्ध खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्