काठमाडौं। ओलिभर जिरौडको चार गोलप्रेरित चेल्सीले गएराति च्याम्पियन्स लिगमा सेभियामाथि ४-० को सहज विजय हासिल गरेको छ। जितसँगै चेल्सी समूह ‘ई’ को शीर्ष स्थानमा यथावत छ। 

फ्रान्सका जिरौडले आठौं मिनेटमा काई हाभार्टेजको गोलबाट अग्रता लिएको थियो। ५४औं मिनेटमा माटेयो कोभासिचको पासमा जिरौडले अग्रता दोब्बर बनाए। जिरौडले ७४औं मिनेटमा एन‘गोलो कान्टेको पासमा ह्याट्रिक गरे। खेल सकिन सात मिनेट बाँकी हुँदा जिरौडले पेनाल्टीमा चौथो गोल थपे। 

यसअघि नै अन्तिम १६ मा स्थानमा बनाइसकेको चेल्सी जितसँगै १३ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थाानमा रहेको सेभियाको १० अंक छ। चार अंक जोडेको क्रासनोडर तेस्रो स्थानमा छ। रेनेसको एक अंक छ। क्रासनोडरले रेनिसलाई १-० ले पराजित गरेको थियो। 

चेल्सीले अब समूहको अन्तिम खेलमा क्रासनोडरलाई आतिथ्य प्रदान गर्नेछ। सेभिया भने रेनेसविरुद्ध खेल्न फ्रान्स भ्रमणमा निस्कनेछ। 

" /> काठमाडौं। ओलिभर जिरौडको चार गोलप्रेरित चेल्सीले गएराति च्याम्पियन्स लिगमा सेभियामाथि ४-० को सहज विजय हासिल गरेको छ। जितसँगै चेल्सी समूह ‘ई’ को शीर्ष स्थानमा यथावत छ। 

फ्रान्सका जिरौडले आठौं मिनेटमा काई हाभार्टेजको गोलबाट अग्रता लिएको थियो। ५४औं मिनेटमा माटेयो कोभासिचको पासमा जिरौडले अग्रता दोब्बर बनाए। जिरौडले ७४औं मिनेटमा एन‘गोलो कान्टेको पासमा ह्याट्रिक गरे। खेल सकिन सात मिनेट बाँकी हुँदा जिरौडले पेनाल्टीमा चौथो गोल थपे। 

यसअघि नै अन्तिम १६ मा स्थानमा बनाइसकेको चेल्सी जितसँगै १३ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थाानमा रहेको सेभियाको १० अंक छ। चार अंक जोडेको क्रासनोडर तेस्रो स्थानमा छ। रेनेसको एक अंक छ। क्रासनोडरले रेनिसलाई १-० ले पराजित गरेको थियो। 

चेल्सीले अब समूहको अन्तिम खेलमा क्रासनोडरलाई आतिथ्य प्रदान गर्नेछ। सेभिया भने रेनेसविरुद्ध खेल्न फ्रान्स भ्रमणमा निस्कनेछ। 

"> चेल्सीको जितमा जिरौडको चार गोल: Dekhapadhi
चेल्सीको जितमा जिरौडको चार गोल <p style="text-align: justify;">काठमाडौं। ओलिभर जिरौडको चार गोलप्रेरित चेल्सीले गएराति च्याम्पियन्स लिगमा सेभियामाथि ४-० को सहज विजय हासिल गरेको छ। जितसँगै चेल्सी समूह &lsquo;ई&rsquo; को शीर्ष स्थानमा यथावत छ।&nbsp;</p> <p style="text-align: justify;">फ्रान्सका जिरौडले आठौं मिनेटमा काई हाभार्टेजको गोलबाट अग्रता लिएको थियो। ५४औं मिनेटमा माटेयो कोभासिचको पासमा जिरौडले अग्रता दोब्बर बनाए। जिरौडले ७४औं मिनेटमा एन&lsquo;गोलो कान्टेको पासमा ह्याट्रिक गरे। खेल सकिन सात मिनेट बाँकी हुँदा जिरौडले पेनाल्टीमा चौथो गोल थपे।&nbsp;</p> <p style="text-align: justify;">यसअघि नै अन्तिम १६ मा स्थानमा बनाइसकेको चेल्सी जितसँगै १३ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थाानमा रहेको सेभियाको १० अंक छ। चार अंक जोडेको क्रासनोडर तेस्रो स्थानमा छ। रेनेसको एक अंक छ। क्रासनोडरले रेनिसलाई १-० ले पराजित गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">चेल्सीले अब समूहको अन्तिम खेलमा क्रासनोडरलाई आतिथ्य प्रदान गर्नेछ। सेभिया भने रेनेसविरुद्ध खेल्न फ्रान्स भ्रमणमा निस्कनेछ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्