काठमाडौं। हार्दिक पाण्डेय र रविन्द्र जडेजाले छैटौं विकेटका लागि १५० रनको अविजित साभेदारी गरेपछि भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३ रनको विजय हासिल गरेको छ। अस्ट्रेलियाले २–० ले अग्रता लिएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले टुंगिएको छ।

क्यानबेराको मानुका ओभलमा भारतले टस जितेर पहिलो ब्याटिङ गरेको थियो। पाण्डेय र जडेजाले अविजित १५० रनको साझेदारी गरेपछि भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३०२ रन बनाएको थियो। ३०३ रनको लक्ष्य पछ्याएको ४९.३ ओभरमा सबै विकेट गुमाएर २८९ रन मात्र बनाउन सक्यो।

भारतका ओपनर शिखर धवनले १६ रन बनाएर आउट भए। त्यसपछि शबनम गिल र कप्तान विराट कोहलीले दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे। गिलले ३३ रन बनाए। श्रेयस ऐयरले १९ तथा के एल राहुल पाँच रन बनाएर आउट भए। कोहलीले ६३ रन बनाए।

कोहली आउट हुँदा भारत १५२–५ को स्थितिमा थियो। त्यसपछि हार्दिक पाण्डेय र रविन्द्रले जडेजाले भारतको इनिङ उकासे। दुई जनाले छैटौं विकेटका लागि १५० रनको अविजित साझेदारी गरे। पाण्डेयले अविजित ९२ र जडेजाले अविजित ६६ रन बनाए।

अस्ट्रेलियाका अस्टन अगरले दुई विकेट लिए भने जोश हाज्लेउड, एडम जम्पा र सिन एब्बोटले एक एक विकेट लिए।

३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सबभन्दा धेरै ७५ रन बनाए। ग्लेन म्याक्सवेलले ५९ रन बनाउँदा एलेक्स क्यारीले ३८, अगरले २८ र मोएसेस हेनरिक्सले २२ र क्यामरोन ग्रिनले २१ रन बनाए। ग्रिनले अस्ट्रेलियाबाट डेब्यू गरेका हुन्।

भारतबाट टी नटराजनले डेब्यू गरे। नटराजनले दश ओभरमा ७० रन दिएर दुई विकेट लिए। भातरका शार्दुल ठाकुरले तीन विकेट लिँदा जसप्रित बुमराहले दुई विकेट लिए। कुलदीप यादव र जडेजाले एक एक विकेट लिए।

" /> काठमाडौं। हार्दिक पाण्डेय र रविन्द्र जडेजाले छैटौं विकेटका लागि १५० रनको अविजित साभेदारी गरेपछि भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३ रनको विजय हासिल गरेको छ। अस्ट्रेलियाले २–० ले अग्रता लिएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले टुंगिएको छ।

क्यानबेराको मानुका ओभलमा भारतले टस जितेर पहिलो ब्याटिङ गरेको थियो। पाण्डेय र जडेजाले अविजित १५० रनको साझेदारी गरेपछि भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३०२ रन बनाएको थियो। ३०३ रनको लक्ष्य पछ्याएको ४९.३ ओभरमा सबै विकेट गुमाएर २८९ रन मात्र बनाउन सक्यो।

भारतका ओपनर शिखर धवनले १६ रन बनाएर आउट भए। त्यसपछि शबनम गिल र कप्तान विराट कोहलीले दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे। गिलले ३३ रन बनाए। श्रेयस ऐयरले १९ तथा के एल राहुल पाँच रन बनाएर आउट भए। कोहलीले ६३ रन बनाए।

कोहली आउट हुँदा भारत १५२–५ को स्थितिमा थियो। त्यसपछि हार्दिक पाण्डेय र रविन्द्रले जडेजाले भारतको इनिङ उकासे। दुई जनाले छैटौं विकेटका लागि १५० रनको अविजित साझेदारी गरे। पाण्डेयले अविजित ९२ र जडेजाले अविजित ६६ रन बनाए।

अस्ट्रेलियाका अस्टन अगरले दुई विकेट लिए भने जोश हाज्लेउड, एडम जम्पा र सिन एब्बोटले एक एक विकेट लिए।

३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सबभन्दा धेरै ७५ रन बनाए। ग्लेन म्याक्सवेलले ५९ रन बनाउँदा एलेक्स क्यारीले ३८, अगरले २८ र मोएसेस हेनरिक्सले २२ र क्यामरोन ग्रिनले २१ रन बनाए। ग्रिनले अस्ट्रेलियाबाट डेब्यू गरेका हुन्।

भारतबाट टी नटराजनले डेब्यू गरे। नटराजनले दश ओभरमा ७० रन दिएर दुई विकेट लिए। भातरका शार्दुल ठाकुरले तीन विकेट लिँदा जसप्रित बुमराहले दुई विकेट लिए। कुलदीप यादव र जडेजाले एक एक विकेट लिए।

"> अस्ट्रेलियाविरुद्धको अन्तिम एकदिवसीय क्रिकेटमा भारत १३ रनले विजयी : Dekhapadhi
अस्ट्रेलियाविरुद्धको अन्तिम एकदिवसीय क्रिकेटमा भारत १३ रनले विजयी
काठमाडौं। हार्दिक पाण्डेय र रविन्द्र जडेजाले छैटौं विकेटका लागि १५० रनको अविजित साभेदारी गरेपछि भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३ रनको विजय हासिल गरेको छ। अस्ट्रेलियाले २–० ले अग्रता लिएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले टुंगिएको छ।

क्यानबेराको मानुका ओभलमा भारतले टस जितेर पहिलो ब्याटिङ गरेको थियो। पाण्डेय र जडेजाले अविजित १५० रनको साझेदारी गरेपछि भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३०२ रन बनाएको थियो। ३०३ रनको लक्ष्य पछ्याएको ४९.३ ओभरमा सबै विकेट गुमाएर २८९ रन मात्र बनाउन सक्यो।

भारतका ओपनर शिखर धवनले १६ रन बनाएर आउट भए। त्यसपछि शबनम गिल र कप्तान विराट कोहलीले दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे। गिलले ३३ रन बनाए। श्रेयस ऐयरले १९ तथा के एल राहुल पाँच रन बनाएर आउट भए। कोहलीले ६३ रन बनाए।

कोहली आउट हुँदा भारत १५२–५ को स्थितिमा थियो। त्यसपछि हार्दिक पाण्डेय र रविन्द्रले जडेजाले भारतको इनिङ उकासे। दुई जनाले छैटौं विकेटका लागि १५० रनको अविजित साझेदारी गरे। पाण्डेयले अविजित ९२ र जडेजाले अविजित ६६ रन बनाए।

अस्ट्रेलियाका अस्टन अगरले दुई विकेट लिए भने जोश हाज्लेउड, एडम जम्पा र सिन एब्बोटले एक एक विकेट लिए।

३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सबभन्दा धेरै ७५ रन बनाए। ग्लेन म्याक्सवेलले ५९ रन बनाउँदा एलेक्स क्यारीले ३८, अगरले २८ र मोएसेस हेनरिक्सले २२ र क्यामरोन ग्रिनले २१ रन बनाए। ग्रिनले अस्ट्रेलियाबाट डेब्यू गरेका हुन्।

भारतबाट टी नटराजनले डेब्यू गरे। नटराजनले दश ओभरमा ७० रन दिएर दुई विकेट लिए। भातरका शार्दुल ठाकुरले तीन विकेट लिँदा जसप्रित बुमराहले दुई विकेट लिए। कुलदीप यादव र जडेजाले एक एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्