काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान उत्तम कर्माचार्यलाई खेलाडी छनोट समितिको संयोजक बनाएको छ।
नेपालले कर्माचार्यको कप्तानीमा १९९६ को एसीसी ट्रफी खेलेको थियो। जुन नेपालले खेलेको पहिलो आईसीसी मान्यता प्राप्त आधिकारिक प्रतियोगिता थियो। क्यानको सचिव भइसकेका कर्माचार्यलाई खेलाडी समितिको संयोजक बनाइएको क्यानले आज जानकारी दिएको छ।
एक विज्ञप्ति निकाल्दै क्यानले भनेको छ, ‘‘मंसिर १५ गते बेसेको कार्यसम्पादन सकितिको बैठकले राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान उत्तम कर्माचार्यको संयोजकत्वमा छनोट समिति निर्माण गरिएको छ। समितिका अन्य सदस्यहरू संघको आगामी बैठकबाट थप गरिनेछ।’’
क्यानको नयाँ कार्यसमिति चयन हुँदा उनको पेश्‍की फच्छ्यौट नभएको भन्दै आईसीसीले कर्माचार्यलाई निर्वाचनमा भाग लिन दिएको थिएन। गत साधारण सभाले क्यानको २०७०/७१ देखी २०७५/७६ सम्मको वार्षिक लेखा प्रतिवेदन पारित गरेको थियो। लगत्तै क्यानले कर्माचार्यलाई खेलाडी छनोट समितिको जिम्मेवारी दिएको छ।
क्यानले उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति समेत गठन गरेको छ।
" /> काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान उत्तम कर्माचार्यलाई खेलाडी छनोट समितिको संयोजक बनाएको छ।
नेपालले कर्माचार्यको कप्तानीमा १९९६ को एसीसी ट्रफी खेलेको थियो। जुन नेपालले खेलेको पहिलो आईसीसी मान्यता प्राप्त आधिकारिक प्रतियोगिता थियो। क्यानको सचिव भइसकेका कर्माचार्यलाई खेलाडी समितिको संयोजक बनाइएको क्यानले आज जानकारी दिएको छ।
एक विज्ञप्ति निकाल्दै क्यानले भनेको छ, ‘‘मंसिर १५ गते बेसेको कार्यसम्पादन सकितिको बैठकले राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान उत्तम कर्माचार्यको संयोजकत्वमा छनोट समिति निर्माण गरिएको छ। समितिका अन्य सदस्यहरू संघको आगामी बैठकबाट थप गरिनेछ।’’
क्यानको नयाँ कार्यसमिति चयन हुँदा उनको पेश्‍की फच्छ्यौट नभएको भन्दै आईसीसीले कर्माचार्यलाई निर्वाचनमा भाग लिन दिएको थिएन। गत साधारण सभाले क्यानको २०७०/७१ देखी २०७५/७६ सम्मको वार्षिक लेखा प्रतिवेदन पारित गरेको थियो। लगत्तै क्यानले कर्माचार्यलाई खेलाडी छनोट समितिको जिम्मेवारी दिएको छ।
क्यानले उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति समेत गठन गरेको छ।
"> क्रिकेट खेलाडी छनोट समितिको संयोजकमा कर्माचार्य: Dekhapadhi
क्रिकेट खेलाडी छनोट समितिको संयोजकमा कर्माचार्य
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान उत्तम कर्माचार्यलाई खेलाडी छनोट समितिको संयोजक बनाएको छ।
नेपालले कर्माचार्यको कप्तानीमा १९९६ को एसीसी ट्रफी खेलेको थियो। जुन नेपालले खेलेको पहिलो आईसीसी मान्यता प्राप्त आधिकारिक प्रतियोगिता थियो। क्यानको सचिव भइसकेका कर्माचार्यलाई खेलाडी समितिको संयोजक बनाइएको क्यानले आज जानकारी दिएको छ।
एक विज्ञप्ति निकाल्दै क्यानले भनेको छ, ‘‘मंसिर १५ गते बेसेको कार्यसम्पादन सकितिको बैठकले राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान उत्तम कर्माचार्यको संयोजकत्वमा छनोट समिति निर्माण गरिएको छ। समितिका अन्य सदस्यहरू संघको आगामी बैठकबाट थप गरिनेछ।’’
क्यानले उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति समेत गठन गरेको छ।
प्रतिक्रिया दिनुहोस्