काठमाडौं।  डेबिड मालनले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिदैं अविजित ९९ रन बनाएपछि इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा ९ विकेटको विजय हासिल गरेको छ। जितसँगै इङ्ल्यान्डले तीन खेलका शृंखलामा क्लिनस्वीप गरेको छ।

केपटाउनस्थित न्युल्यान्ड रंगशालामा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १९१ रन बनाएको थियो। मालनले अविजित ९९ र जोस बोट्लरले अविजित ६७ रन बनाएपछि इङ्ल्यान्डले १९२ रनको लक्ष्य १७.४ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो।

जसन रोए १६ रन बनाएर आउट भएपछि मालन ब्याटिङमा आएका थिए। मालनले ४७ बलमा ११ चौका र पाँच छक्का प्रहार गरे। बट्लरले ४६ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे। दुईजनाले दोस्रो विकेटका लागि कीर्तिमान १६७ रनको अविजित साझेदारी गरे।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो विकेटका लागि भएको यो सबभन्दा ठुलो साझेदारी हो। यसअघि श्रीलंकाका माहेला जयबद्धने र कुमार सांगाकाराले वेष्ट इन्डिजविरुद्ध २०१० मे ७ मा १६६ रनको साझेदारी गरेका थिए।

यससँगै इङ्ल्यान्डले तीन खेलका ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला क्लिनस्वीप गरेको छ। इङ्ल्यान्डले पहिलो खेल पाँच विकेटले जितेको थियो भने दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो।

पहिलो इनिङमा दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डी ककले १७, टेम्बा बभुमाले ३२ र रीजा हेनड्रिक्सले १३ रन बनाए भने फाप डुप्लेसिस ५२ र रसी भान डेर डुसान ७४ रनमा अविजित रहे। भान डेर डुसान र डु प्लेसिसले चौथो विकेटका लागि १२७ रनको अविजित साझेदारी गरे।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको यो दोस्रो ठूलो साझेदारी हो। यसअघि अस्ट्रेलियाका डेबिड वार्नर र ग्लेन म्याक्सवेलले दक्षिण अफ्रिकाविरुद्ध २०१६ मार्च ६ मा १६१ रनको साझेदारी गरेका थिए।

" /> काठमाडौं।  डेबिड मालनले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिदैं अविजित ९९ रन बनाएपछि इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा ९ विकेटको विजय हासिल गरेको छ। जितसँगै इङ्ल्यान्डले तीन खेलका शृंखलामा क्लिनस्वीप गरेको छ।

केपटाउनस्थित न्युल्यान्ड रंगशालामा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १९१ रन बनाएको थियो। मालनले अविजित ९९ र जोस बोट्लरले अविजित ६७ रन बनाएपछि इङ्ल्यान्डले १९२ रनको लक्ष्य १७.४ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो।

जसन रोए १६ रन बनाएर आउट भएपछि मालन ब्याटिङमा आएका थिए। मालनले ४७ बलमा ११ चौका र पाँच छक्का प्रहार गरे। बट्लरले ४६ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे। दुईजनाले दोस्रो विकेटका लागि कीर्तिमान १६७ रनको अविजित साझेदारी गरे।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो विकेटका लागि भएको यो सबभन्दा ठुलो साझेदारी हो। यसअघि श्रीलंकाका माहेला जयबद्धने र कुमार सांगाकाराले वेष्ट इन्डिजविरुद्ध २०१० मे ७ मा १६६ रनको साझेदारी गरेका थिए।

यससँगै इङ्ल्यान्डले तीन खेलका ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला क्लिनस्वीप गरेको छ। इङ्ल्यान्डले पहिलो खेल पाँच विकेटले जितेको थियो भने दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो।

पहिलो इनिङमा दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डी ककले १७, टेम्बा बभुमाले ३२ र रीजा हेनड्रिक्सले १३ रन बनाए भने फाप डुप्लेसिस ५२ र रसी भान डेर डुसान ७४ रनमा अविजित रहे। भान डेर डुसान र डु प्लेसिसले चौथो विकेटका लागि १२७ रनको अविजित साझेदारी गरे।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको यो दोस्रो ठूलो साझेदारी हो। यसअघि अस्ट्रेलियाका डेबिड वार्नर र ग्लेन म्याक्सवेलले दक्षिण अफ्रिकाविरुद्ध २०१६ मार्च ६ मा १६१ रनको साझेदारी गरेका थिए।

"> मालन र बट्लरको कीर्तिमानी साझेदारी, इङ्ल्यान्डद्वारा ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला क्लिनस्वीप: Dekhapadhi
मालन र बट्लरको कीर्तिमानी साझेदारी, इङ्ल्यान्डद्वारा ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला क्लिनस्वीप
काठमाडौं।  डेबिड मालनले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिदैं अविजित ९९ रन बनाएपछि इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा ९ विकेटको विजय हासिल गरेको छ। जितसँगै इङ्ल्यान्डले तीन खेलका शृंखलामा क्लिनस्वीप गरेको छ।

केपटाउनस्थित न्युल्यान्ड रंगशालामा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १९१ रन बनाएको थियो। मालनले अविजित ९९ र जोस बोट्लरले अविजित ६७ रन बनाएपछि इङ्ल्यान्डले १९२ रनको लक्ष्य १७.४ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो।

जसन रोए १६ रन बनाएर आउट भएपछि मालन ब्याटिङमा आएका थिए। मालनले ४७ बलमा ११ चौका र पाँच छक्का प्रहार गरे। बट्लरले ४६ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे। दुईजनाले दोस्रो विकेटका लागि कीर्तिमान १६७ रनको अविजित साझेदारी गरे।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो विकेटका लागि भएको यो सबभन्दा ठुलो साझेदारी हो। यसअघि श्रीलंकाका माहेला जयबद्धने र कुमार सांगाकाराले वेष्ट इन्डिजविरुद्ध २०१० मे ७ मा १६६ रनको साझेदारी गरेका थिए।

यससँगै इङ्ल्यान्डले तीन खेलका ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला क्लिनस्वीप गरेको छ। इङ्ल्यान्डले पहिलो खेल पाँच विकेटले जितेको थियो भने दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो।

पहिलो इनिङमा दक्षिण अफ्रिकाका लागि ओपनर क्विन्टन डी ककले १७, टेम्बा बभुमाले ३२ र रीजा हेनड्रिक्सले १३ रन बनाए भने फाप डुप्लेसिस ५२ र रसी भान डेर डुसान ७४ रनमा अविजित रहे। भान डेर डुसान र डु प्लेसिसले चौथो विकेटका लागि १२७ रनको अविजित साझेदारी गरे।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनेको यो दोस्रो ठूलो साझेदारी हो। यसअघि अस्ट्रेलियाका डेबिड वार्नर र ग्लेन म्याक्सवेलले दक्षिण अफ्रिकाविरुद्ध २०१६ मार्च ६ मा १६१ रनको साझेदारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्