काठमाठौं। यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको म्यानचेस्टर सिटीले गएराति एफसी पोर्टोसँग गोलरहित बराबरी खेलेको छ। बराबरीमा रोकिएपछि पोर्टोलाई अन्तिम १६ मा स्थानमा बनाउन अंक पर्याप्त भयो।
बैकल्पिक खेलाडी गाब्रियल जिससले ८०औं मिनेटमा गोल गरेका थिए। तर, जोओ कान्सेलोले अफसाइट भएका कारण जिससको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता दिएन।
बराबरीपछि सिटीले पाँच खेलबाट १३ अंक जोडेको छ भने पोर्टोको १० अंक छ। समान तीन अंक जोडेका ओलम्पिोस र मार्से क्रमशः तेस्रो र चौथो स्थानमा छ।
गएराति नै सम्पन्न खेलमा मार्सेले ओलम्पिकोसलाई २-१ को पराजित गरेको थियो। ओलम्पिकोसले मोहम्मद कामराको गोलबाट ३३औं मिनेटमा अग्रता लिएको थियो। तर, मार्सेका दिमित्री पयटले पेनाल्टीमा दुई गोल गरेपछि ओलम्पिकोस पराजित भएको थियो।
" /> काठमाठौं। यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको म्यानचेस्टर सिटीले गएराति एफसी पोर्टोसँग गोलरहित बराबरी खेलेको छ। बराबरीमा रोकिएपछि पोर्टोलाई अन्तिम १६ मा स्थानमा बनाउन अंक पर्याप्त भयो।बैकल्पिक खेलाडी गाब्रियल जिससले ८०औं मिनेटमा गोल गरेका थिए। तर, जोओ कान्सेलोले अफसाइट भएका कारण जिससको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता दिएन।

">