काठमाडौं। कर्टिस जोन्सले च्याम्पियन्स लिगमा पहिलो गोल गरेको दिन लिभरपुलले गएराति आयाक्सलाई १-० ले पराजित गर्दै समूह ‘डी’ बाट अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

नेको विलियम्सको क्रसलाई आयाक्सका गोलकिपर आन्द्रे ओनानाले राम्रोसँग ठम्याउन नसक्दा पाएको बललाई १९ वर्षे मिडफिल्डर जोन्सले पोष्टको दिशा दिएका थिए। जोन्सले गरेको त्यही गोल ओनानाको जितमा निर्णायक बन्यो।

यससँगै १९ वर्ष ३०६ दिनका जोन्स च्याम्पियन्स लिगबाट गोल गर्ने तेस्रो युवा खेलाडी बनेका छन्। यसअघि डेबिड एन’गोगले १९ वर्ष २५२ दिन र ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले १९ वर्ष १० दिनको उमेरमा गोल गरेका थिए।

लिभरपुलका गोलकिपर एलिसन घाइते भएपछि प्रशिक्षक योर्गान क्लोपले किमहिन कालेहरलाई मौका दिएका थिए। कालेहरले एलिसानको अनुपस्थिति भने खड्किन दिएनन्।

जितसँगै लिरभुलले पाँच खेलबाट १२ अंक जोडेको छ। दोस्रो स्थानको एटलान्टालाई चार अंकले पछि पारेको लिभरपुलले अन्तिम १६ मा स्थान बनाएको छ। आयाक्स भने सात अंकका साथ तेस्रो स्थानमा छ। एटलान्टा आठ अंकका साथ दोस्रो स्थानमा छ।

" /> काठमाडौं। कर्टिस जोन्सले च्याम्पियन्स लिगमा पहिलो गोल गरेको दिन लिभरपुलले गएराति आयाक्सलाई १-० ले पराजित गर्दै समूह ‘डी’ बाट अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

नेको विलियम्सको क्रसलाई आयाक्सका गोलकिपर आन्द्रे ओनानाले राम्रोसँग ठम्याउन नसक्दा पाएको बललाई १९ वर्षे मिडफिल्डर जोन्सले पोष्टको दिशा दिएका थिए। जोन्सले गरेको त्यही गोल ओनानाको जितमा निर्णायक बन्यो।

यससँगै १९ वर्ष ३०६ दिनका जोन्स च्याम्पियन्स लिगबाट गोल गर्ने तेस्रो युवा खेलाडी बनेका छन्। यसअघि डेबिड एन’गोगले १९ वर्ष २५२ दिन र ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले १९ वर्ष १० दिनको उमेरमा गोल गरेका थिए।

लिभरपुलका गोलकिपर एलिसन घाइते भएपछि प्रशिक्षक योर्गान क्लोपले किमहिन कालेहरलाई मौका दिएका थिए। कालेहरले एलिसानको अनुपस्थिति भने खड्किन दिएनन्।

जितसँगै लिरभुलले पाँच खेलबाट १२ अंक जोडेको छ। दोस्रो स्थानको एटलान्टालाई चार अंकले पछि पारेको लिभरपुलले अन्तिम १६ मा स्थान बनाएको छ। आयाक्स भने सात अंकका साथ तेस्रो स्थानमा छ। एटलान्टा आठ अंकका साथ दोस्रो स्थानमा छ।

"> जोन्सको गोलमा लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा : Dekhapadhi
जोन्सको गोलमा लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा
काठमाडौं। कर्टिस जोन्सले च्याम्पियन्स लिगमा पहिलो गोल गरेको दिन लिभरपुलले गएराति आयाक्सलाई १-० ले पराजित गर्दै समूह ‘डी’ बाट अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

नेको विलियम्सको क्रसलाई आयाक्सका गोलकिपर आन्द्रे ओनानाले राम्रोसँग ठम्याउन नसक्दा पाएको बललाई १९ वर्षे मिडफिल्डर जोन्सले पोष्टको दिशा दिएका थिए। जोन्सले गरेको त्यही गोल ओनानाको जितमा निर्णायक बन्यो।

यससँगै १९ वर्ष ३०६ दिनका जोन्स च्याम्पियन्स लिगबाट गोल गर्ने तेस्रो युवा खेलाडी बनेका छन्। यसअघि डेबिड एन’गोगले १९ वर्ष २५२ दिन र ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले १९ वर्ष १० दिनको उमेरमा गोल गरेका थिए।

लिभरपुलका गोलकिपर एलिसन घाइते भएपछि प्रशिक्षक योर्गान क्लोपले किमहिन कालेहरलाई मौका दिएका थिए। कालेहरले एलिसानको अनुपस्थिति भने खड्किन दिएनन्।

जितसँगै लिरभुलले पाँच खेलबाट १२ अंक जोडेको छ। दोस्रो स्थानको एटलान्टालाई चार अंकले पछि पारेको लिभरपुलले अन्तिम १६ मा स्थान बनाएको छ। आयाक्स भने सात अंकका साथ तेस्रो स्थानमा छ। एटलान्टा आठ अंकका साथ दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्