काठमाठौं। सबभन्दा धेरै पटक च्याम्पियन्स लिगको उपाधि जितेको रियाल मड्रिड गएराति शाख्तर डोनेस्कसँग २-० ले पराजित भयो।

पराजित भएसँगै अघिल्लो चरण पुग्ने रियालको सम्भावना कमजोर बनेको छ। पराजित भएसँगै रियाल समूह ‘बी’ को तेस्रो स्थानमा झरेको छ भने शाख्तर दोस्रो स्थानमा उक्लिएको छ।

तथापी शाख्तर र रियालको समान सात अंक छ। शीर्ष स्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबचको आठ अंक छ भने अन्तिममा रहेको इन्टर मिलानको पाँच अंक छ।

शीर्ष स्थानमा रहेको मोन्चेनग्लाडबच पनि घरेलु मैदानमा इन्टरसँग पराजित भएपछि समूह ‘बी’ मा नकआउट चरण पुग्ने होड रोमाञ्चक बनेको छ। इन्टरको जितसँगै चारै टीमको सम्भावना खुला भएको छ।

शाख्तरले घरेलु मैदानमा डेनटिन्होको गोलबाट ५७औं मिनेटमा अग्रता लिएको थियो। खेल सकिन आठ मिनेट बाँकी छँदा मनोर सोलोमनले अग्रता दोब्बर बनाएपछि शाख्तरले महत्वपूर्ण तीन अंक जोडेको हो।

समूह चरणको अन्तिम खेलमा रियालले घरेलु मैदानमा जर्मन बुन्डेसलिगाको क्लब मोन्चेनग्लाडबचसँग प्रतिस्पर्धा गर्नेछ भने शाख्तरले इन्टर मिलानको भ्रमण गर्नेछ।

" /> काठमाठौं। सबभन्दा धेरै पटक च्याम्पियन्स लिगको उपाधि जितेको रियाल मड्रिड गएराति शाख्तर डोनेस्कसँग २-० ले पराजित भयो।

पराजित भएसँगै अघिल्लो चरण पुग्ने रियालको सम्भावना कमजोर बनेको छ। पराजित भएसँगै रियाल समूह ‘बी’ को तेस्रो स्थानमा झरेको छ भने शाख्तर दोस्रो स्थानमा उक्लिएको छ।

तथापी शाख्तर र रियालको समान सात अंक छ। शीर्ष स्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबचको आठ अंक छ भने अन्तिममा रहेको इन्टर मिलानको पाँच अंक छ।

शीर्ष स्थानमा रहेको मोन्चेनग्लाडबच पनि घरेलु मैदानमा इन्टरसँग पराजित भएपछि समूह ‘बी’ मा नकआउट चरण पुग्ने होड रोमाञ्चक बनेको छ। इन्टरको जितसँगै चारै टीमको सम्भावना खुला भएको छ।

शाख्तरले घरेलु मैदानमा डेनटिन्होको गोलबाट ५७औं मिनेटमा अग्रता लिएको थियो। खेल सकिन आठ मिनेट बाँकी छँदा मनोर सोलोमनले अग्रता दोब्बर बनाएपछि शाख्तरले महत्वपूर्ण तीन अंक जोडेको हो।

समूह चरणको अन्तिम खेलमा रियालले घरेलु मैदानमा जर्मन बुन्डेसलिगाको क्लब मोन्चेनग्लाडबचसँग प्रतिस्पर्धा गर्नेछ भने शाख्तरले इन्टर मिलानको भ्रमण गर्नेछ।

"> रियाल शाख्तरसँग पराजित, नकआउट चरणको सम्भावना कमजोर: Dekhapadhi
रियाल शाख्तरसँग पराजित, नकआउट चरणको सम्भावना कमजोर
काठमाठौं। सबभन्दा धेरै पटक च्याम्पियन्स लिगको उपाधि जितेको रियाल मड्रिड गएराति शाख्तर डोनेस्कसँग २-० ले पराजित भयो।

पराजित भएसँगै अघिल्लो चरण पुग्ने रियालको सम्भावना कमजोर बनेको छ। पराजित भएसँगै रियाल समूह ‘बी’ को तेस्रो स्थानमा झरेको छ भने शाख्तर दोस्रो स्थानमा उक्लिएको छ।

तथापी शाख्तर र रियालको समान सात अंक छ। शीर्ष स्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबचको आठ अंक छ भने अन्तिममा रहेको इन्टर मिलानको पाँच अंक छ।

शीर्ष स्थानमा रहेको मोन्चेनग्लाडबच पनि घरेलु मैदानमा इन्टरसँग पराजित भएपछि समूह ‘बी’ मा नकआउट चरण पुग्ने होड रोमाञ्चक बनेको छ। इन्टरको जितसँगै चारै टीमको सम्भावना खुला भएको छ।

शाख्तरले घरेलु मैदानमा डेनटिन्होको गोलबाट ५७औं मिनेटमा अग्रता लिएको थियो। खेल सकिन आठ मिनेट बाँकी छँदा मनोर सोलोमनले अग्रता दोब्बर बनाएपछि शाख्तरले महत्वपूर्ण तीन अंक जोडेको हो।

समूह चरणको अन्तिम खेलमा रियालले घरेलु मैदानमा जर्मन बुन्डेसलिगाको क्लब मोन्चेनग्लाडबचसँग प्रतिस्पर्धा गर्नेछ भने शाख्तरले इन्टर मिलानको भ्रमण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्