काठमाडौं। घरेलु मैदानमा भइरहेको तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपमा नेपाल समूह चरणमा जितविहीन बनेको छ।

हलचोकस्थित एपीएफ मैदानमा आज भएको समूह ‘ए’ को दोस्रो खेलमा साविक विजेता नेपाल भुटानसँग ३–० ले पराजित भएको हो।

भुटानले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको हो । ३६औँ मिनेटमा येसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेपछि बराबरी गोल फर्काउन संघर्षरत नेपालले ८६औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल खायो। केल्जाङ जिग्मेले भुटानको लागि पेनाल्टीमा गोल गरे। ९०औँ मिनेटमा कर्मा सोनामले गोल गरेका थिए।

यसअघि समूहको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो। समूहको दुवै खेल खेलिसकेको नेपाल बाहिरिने सम्भावना धेरै छ।

उता भुटान भने पहिलो खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। अब भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेमा मात्र सेमिफाइनल पुग्ने नेपालको झिनो सम्भावना बाँकी रहन्छ।

सन् २०१५ मा नेपालबाटै शुरु भएको यस च्याम्पियनसिपमा नेपालले दुवै संस्करणको उपाधि जितेको थियो।

" /> काठमाडौं। घरेलु मैदानमा भइरहेको तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपमा नेपाल समूह चरणमा जितविहीन बनेको छ।

हलचोकस्थित एपीएफ मैदानमा आज भएको समूह ‘ए’ को दोस्रो खेलमा साविक विजेता नेपाल भुटानसँग ३–० ले पराजित भएको हो।

भुटानले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको हो । ३६औँ मिनेटमा येसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेपछि बराबरी गोल फर्काउन संघर्षरत नेपालले ८६औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल खायो। केल्जाङ जिग्मेले भुटानको लागि पेनाल्टीमा गोल गरे। ९०औँ मिनेटमा कर्मा सोनामले गोल गरेका थिए।

यसअघि समूहको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो। समूहको दुवै खेल खेलिसकेको नेपाल बाहिरिने सम्भावना धेरै छ।

उता भुटान भने पहिलो खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। अब भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेमा मात्र सेमिफाइनल पुग्ने नेपालको झिनो सम्भावना बाँकी रहन्छ।

सन् २०१५ मा नेपालबाटै शुरु भएको यस च्याम्पियनसिपमा नेपालले दुवै संस्करणको उपाधि जितेको थियो।

"> भुटानसँग नेपाल ३–० ले पराजित: Dekhapadhi
भुटानसँग नेपाल ३–० ले पराजित
काठमाडौं। घरेलु मैदानमा भइरहेको तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपमा नेपाल समूह चरणमा जितविहीन बनेको छ।

हलचोकस्थित एपीएफ मैदानमा आज भएको समूह ‘ए’ को दोस्रो खेलमा साविक विजेता नेपाल भुटानसँग ३–० ले पराजित भएको हो।

भुटानले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको हो । ३६औँ मिनेटमा येसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेपछि बराबरी गोल फर्काउन संघर्षरत नेपालले ८६औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल खायो। केल्जाङ जिग्मेले भुटानको लागि पेनाल्टीमा गोल गरे। ९०औँ मिनेटमा कर्मा सोनामले गोल गरेका थिए।

यसअघि समूहको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो। समूहको दुवै खेल खेलिसकेको नेपाल बाहिरिने सम्भावना धेरै छ।

उता भुटान भने पहिलो खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। अब भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेमा मात्र सेमिफाइनल पुग्ने नेपालको झिनो सम्भावना बाँकी रहन्छ।

सन् २०१५ मा नेपालबाटै शुरु भएको यस च्याम्पियनसिपमा नेपालले दुवै संस्करणको उपाधि जितेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्