काठमाडौं। यतिखेर भारतीय क्रिकेट टिममाथि त्यहाँका मिडिया खनिएका छन्। अस्ट्रेलिया भ्रमणमा रहेको टिम इन्डियाले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दुवै खेल हारेपछि मिडियाले क्रिकेटरको आलोचना गर्न थालेका हुन्।

भारतले पहिलो म्याच ६६ रन र दोस्रोमा ५१ रनले अस्ट्रेलियासँग पराजयको स्वाद चाखेको थियो। त्यसपछि विशेषगरी मिडिया, क्रिकेटप्रेमी तथा कतिपय सर्वसाधारणसमेत विराट कोहलीको कप्तानी रहेको टिममाथि नै प्रश्न उठाउन थालेका छन्।

उनीहरू ‘ननपर्फर्मिङ प्लेयर्स’को सूची पल्टाउँदै ब्याट्सम्यान श्रेयस अ्ययर र बलर रविन्द्र जडेजामाथि खनिन थालेका हुन्। श्रेयसले दुई खेलमा गरी केवल ४० रन जोडेका थिए। उनको सुरुआत निकै राम्रो देखिए पनि पछि गएर खेल्न नसकेको देखिन्छ। मिडियाका नजरमा आईपीएलमा राम्रो प्रदर्शन गरेका उनले अस्ट्रेलियामा खेल्नै सकेनन्।

मंयक अग्रवालले एक ओभरमात्र बलिङ गरेका छन्। भारतले जोजो बलरलाई मौका दियो, त्यसमा खाता खोल्नै नसक्ने रविन्द्र नै हुन पुगे। उनले दुवै खेलमा १०-१० ओभर पूरा बलिङ गरे र १२३ रन खर्च गरे। तर, उनलाई कुनै पनि सफलता मिलेन।

टिमका एकसेएक बलर र ब्याट्सम्यान फ्लप भएको मिडियाको आरोप छ। मिडियाले तिनका ठाउँमा अन्य खेलाडी लिएको भए सफलता मिल्ने अनुमानसमेत गरिरहेका छन्। उनीहरूले अग्रपंक्तिमा मनिष पाण्डेको नाम राखेका छन्। मनिष उत्कृष्ट ब्याट्सम्यानका साथै विश्वस्तरीय फिल्डर पनि रहेको उनीहरूको निष्कर्ष छ। उनलाई टिममा राखिएको भए यस्तो अवस्था भोग्नु नपर्ने मिडिया टिप्पणी छ।

सिफारिस

रविन्द्रको ठाउँमा केदार जाधव उत्तम हुन सक्थे। उनी ब्याटिङका साथै ‘पार्टटाइम’ बलर पनि हुन्। उनलाई अहम् मौकामा विकेट झार्न सक्ने खेलाडीका रुपमा लिइएको छ। कतिपय म्याचमा उनले टिमलाई बलिङका माध्यमबाट जित दिलाएका छन्। तर, यी तीनै जना टिममा नरहनुलाई हारको कारण बताइएको छ।

भारतका प्रभावशाली मिडियाले विराटको कप्तानीमाथि औंला उठाइरहेको देखिन्छ। उनकै कारण अस्ट्रेलियामा भएको शृंखलामा लगातार टिम इन्डियाको दोस्रो हार भएको उनीहरूले उल्लेख गरेका छन्।

विगतमा पनि कुनै खेल हार्नै नपाई भारतीय मिडिया खेलाडीहरूको धज्जी उडाउन तम्सिहाल्थे। यतिसम्म कि, कतिपय खेलाडीले सार्वजनिक अपमान र आक्रमणको सिकार बन्नुपर्थ्याे।

" /> काठमाडौं। यतिखेर भारतीय क्रिकेट टिममाथि त्यहाँका मिडिया खनिएका छन्। अस्ट्रेलिया भ्रमणमा रहेको टिम इन्डियाले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दुवै खेल हारेपछि मिडियाले क्रिकेटरको आलोचना गर्न थालेका हुन्।

भारतले पहिलो म्याच ६६ रन र दोस्रोमा ५१ रनले अस्ट्रेलियासँग पराजयको स्वाद चाखेको थियो। त्यसपछि विशेषगरी मिडिया, क्रिकेटप्रेमी तथा कतिपय सर्वसाधारणसमेत विराट कोहलीको कप्तानी रहेको टिममाथि नै प्रश्न उठाउन थालेका छन्।

उनीहरू ‘ननपर्फर्मिङ प्लेयर्स’को सूची पल्टाउँदै ब्याट्सम्यान श्रेयस अ्ययर र बलर रविन्द्र जडेजामाथि खनिन थालेका हुन्। श्रेयसले दुई खेलमा गरी केवल ४० रन जोडेका थिए। उनको सुरुआत निकै राम्रो देखिए पनि पछि गएर खेल्न नसकेको देखिन्छ। मिडियाका नजरमा आईपीएलमा राम्रो प्रदर्शन गरेका उनले अस्ट्रेलियामा खेल्नै सकेनन्।

मंयक अग्रवालले एक ओभरमात्र बलिङ गरेका छन्। भारतले जोजो बलरलाई मौका दियो, त्यसमा खाता खोल्नै नसक्ने रविन्द्र नै हुन पुगे। उनले दुवै खेलमा १०-१० ओभर पूरा बलिङ गरे र १२३ रन खर्च गरे। तर, उनलाई कुनै पनि सफलता मिलेन।

टिमका एकसेएक बलर र ब्याट्सम्यान फ्लप भएको मिडियाको आरोप छ। मिडियाले तिनका ठाउँमा अन्य खेलाडी लिएको भए सफलता मिल्ने अनुमानसमेत गरिरहेका छन्। उनीहरूले अग्रपंक्तिमा मनिष पाण्डेको नाम राखेका छन्। मनिष उत्कृष्ट ब्याट्सम्यानका साथै विश्वस्तरीय फिल्डर पनि रहेको उनीहरूको निष्कर्ष छ। उनलाई टिममा राखिएको भए यस्तो अवस्था भोग्नु नपर्ने मिडिया टिप्पणी छ।

सिफारिस

रविन्द्रको ठाउँमा केदार जाधव उत्तम हुन सक्थे। उनी ब्याटिङका साथै ‘पार्टटाइम’ बलर पनि हुन्। उनलाई अहम् मौकामा विकेट झार्न सक्ने खेलाडीका रुपमा लिइएको छ। कतिपय म्याचमा उनले टिमलाई बलिङका माध्यमबाट जित दिलाएका छन्। तर, यी तीनै जना टिममा नरहनुलाई हारको कारण बताइएको छ।

भारतका प्रभावशाली मिडियाले विराटको कप्तानीमाथि औंला उठाइरहेको देखिन्छ। उनकै कारण अस्ट्रेलियामा भएको शृंखलामा लगातार टिम इन्डियाको दोस्रो हार भएको उनीहरूले उल्लेख गरेका छन्।

विगतमा पनि कुनै खेल हार्नै नपाई भारतीय मिडिया खेलाडीहरूको धज्जी उडाउन तम्सिहाल्थे। यतिसम्म कि, कतिपय खेलाडीले सार्वजनिक अपमान र आक्रमणको सिकार बन्नुपर्थ्याे।

"> म्याच हारेपछि क्रिकेटरमाथि खनिएका भारतीय मिडिया: Dekhapadhi अस्ट्रेलिया भ्रमणमा रहेको टिम इन्डियाले एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दुवै खेल हारेपछि मिडियाले क्रिकेटरको आलोचना गर्न थालेका हुन्।
• टिमका एकसेएक बलर र ब्याट्सम्यान फ्लप भएको मिडियाको आरोप छ। मिडियाले तिनका ठाउँमा अन्य खेलाडी लिएको भए सफलता मिल्ने अनुमानसमेत गरिरहेका छन्।
• विगतमा पनि कुनै खेल हार्नै नपाई भारतीय मिडिया खेलाडीहरूको धज्जी उडाउन तम्सिहाल्थे। यतिसम्म कि, कतिपय खेलाडीले सार्वजनिक अपमान र आक्रमणको सिकार बन्नुपर्थ्याे।

म्याच हारेपछि क्रिकेटरमाथि खनिएका भारतीय मिडिया
काठमाडौं। यतिखेर भारतीय क्रिकेट टिममाथि त्यहाँका मिडिया खनिएका छन्। अस्ट्रेलिया भ्रमणमा रहेको टिम इन्डियाले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दुवै खेल हारेपछि मिडियाले क्रिकेटरको आलोचना गर्न थालेका हुन्।

भारतले पहिलो म्याच ६६ रन र दोस्रोमा ५१ रनले अस्ट्रेलियासँग पराजयको स्वाद चाखेको थियो। त्यसपछि विशेषगरी मिडिया, क्रिकेटप्रेमी तथा कतिपय सर्वसाधारणसमेत विराट कोहलीको कप्तानी रहेको टिममाथि नै प्रश्न उठाउन थालेका छन्।

उनीहरू ‘ननपर्फर्मिङ प्लेयर्स’को सूची पल्टाउँदै ब्याट्सम्यान श्रेयस अ्ययर र बलर रविन्द्र जडेजामाथि खनिन थालेका हुन्। श्रेयसले दुई खेलमा गरी केवल ४० रन जोडेका थिए। उनको सुरुआत निकै राम्रो देखिए पनि पछि गएर खेल्न नसकेको देखिन्छ। मिडियाका नजरमा आईपीएलमा राम्रो प्रदर्शन गरेका उनले अस्ट्रेलियामा खेल्नै सकेनन्।

मंयक अग्रवालले एक ओभरमात्र बलिङ गरेका छन्। भारतले जोजो बलरलाई मौका दियो, त्यसमा खाता खोल्नै नसक्ने रविन्द्र नै हुन पुगे। उनले दुवै खेलमा १०-१० ओभर पूरा बलिङ गरे र १२३ रन खर्च गरे। तर, उनलाई कुनै पनि सफलता मिलेन।

टिमका एकसेएक बलर र ब्याट्सम्यान फ्लप भएको मिडियाको आरोप छ। मिडियाले तिनका ठाउँमा अन्य खेलाडी लिएको भए सफलता मिल्ने अनुमानसमेत गरिरहेका छन्। उनीहरूले अग्रपंक्तिमा मनिष पाण्डेको नाम राखेका छन्। मनिष उत्कृष्ट ब्याट्सम्यानका साथै विश्वस्तरीय फिल्डर पनि रहेको उनीहरूको निष्कर्ष छ। उनलाई टिममा राखिएको भए यस्तो अवस्था भोग्नु नपर्ने मिडिया टिप्पणी छ।

सिफारिस

स्मिथको शतकमा अस्ट्रेलियालाई भारतविरूद्धको एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला

रविन्द्रको ठाउँमा केदार जाधव उत्तम हुन सक्थे। उनी ब्याटिङका साथै ‘पार्टटाइम’ बलर पनि हुन्। उनलाई अहम् मौकामा विकेट झार्न सक्ने खेलाडीका रुपमा लिइएको छ। कतिपय म्याचमा उनले टिमलाई बलिङका माध्यमबाट जित दिलाएका छन्। तर, यी तीनै जना टिममा नरहनुलाई हारको कारण बताइएको छ।

भारतका प्रभावशाली मिडियाले विराटको कप्तानीमाथि औंला उठाइरहेको देखिन्छ। उनकै कारण अस्ट्रेलियामा भएको शृंखलामा लगातार टिम इन्डियाको दोस्रो हार भएको उनीहरूले उल्लेख गरेका छन्।

विगतमा पनि कुनै खेल हार्नै नपाई भारतीय मिडिया खेलाडीहरूको धज्जी उडाउन तम्सिहाल्थे। यतिसम्म कि, कतिपय खेलाडीले सार्वजनिक अपमान र आक्रमणको सिकार बन्नुपर्थ्याे।

प्रतिक्रिया दिनुहोस्