काठमाडौं। नेपाली राष्ट्रिय टीमका स्पिनर सन्दीप लामिछाने ह्याम्स अस्पताल भर्ना भएका छन्।

शनिबार कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि सन्दीपलाई आइतबार साँझ अस्पताल भर्ना गरिएको हो।

अस्पताल भर्ना भए पनि सन्दीपको स्वास्थ्य अवस्था सामान्य भएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताए।

उनले भने, “सन्दीपको अवस्था सामान्य छ। कमजोर महसुस गरेका कारण अस्पताल लगिएकाे हो। घरमा एक्लै भएका कारण हेरचाह पुगेको थिएन। अस्पतालमै भए राम्रो हेरचाह हुन्छ भनेर भर्ना भएको हो। स्वास्थ्यमा कुनै समस्या छैन।”

सन्दीपले शनिबार ट्विटरमार्फत् आफू कोभिड-१९ संक्रमित भएको बताएका थिए। उनले शनिबार ट्विट गर्दै बुधबार शरीर दुखेको भए पनि स्वास्थ्य समान्य रहेको बताएका थिए।

राष्ट्रिय टीम अहिले बन्द प्रशिक्षणमा छ। बन्द प्रशिक्षणअघि गरिएको कोभिड-१९ परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र टीम सदस्य प्रदीप लामाको नतिजा पोजिटिभ आएको थियो।

चारैजना अहिले कोरोना भाइरस संक्रमणमुक्त भइसकेका छन्।

" /> काठमाडौं। नेपाली राष्ट्रिय टीमका स्पिनर सन्दीप लामिछाने ह्याम्स अस्पताल भर्ना भएका छन्।

शनिबार कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि सन्दीपलाई आइतबार साँझ अस्पताल भर्ना गरिएको हो।

अस्पताल भर्ना भए पनि सन्दीपको स्वास्थ्य अवस्था सामान्य भएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताए।

उनले भने, “सन्दीपको अवस्था सामान्य छ। कमजोर महसुस गरेका कारण अस्पताल लगिएकाे हो। घरमा एक्लै भएका कारण हेरचाह पुगेको थिएन। अस्पतालमै भए राम्रो हेरचाह हुन्छ भनेर भर्ना भएको हो। स्वास्थ्यमा कुनै समस्या छैन।”

सन्दीपले शनिबार ट्विटरमार्फत् आफू कोभिड-१९ संक्रमित भएको बताएका थिए। उनले शनिबार ट्विट गर्दै बुधबार शरीर दुखेको भए पनि स्वास्थ्य समान्य रहेको बताएका थिए।

राष्ट्रिय टीम अहिले बन्द प्रशिक्षणमा छ। बन्द प्रशिक्षणअघि गरिएको कोभिड-१९ परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र टीम सदस्य प्रदीप लामाको नतिजा पोजिटिभ आएको थियो।

चारैजना अहिले कोरोना भाइरस संक्रमणमुक्त भइसकेका छन्।

"> सन्दीप अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य: Dekhapadhi
सन्दीप अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य
काठमाडौं। नेपाली राष्ट्रिय टीमका स्पिनर सन्दीप लामिछाने ह्याम्स अस्पताल भर्ना भएका छन्।

शनिबार कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि सन्दीपलाई आइतबार साँझ अस्पताल भर्ना गरिएको हो।

अस्पताल भर्ना भए पनि सन्दीपको स्वास्थ्य अवस्था सामान्य भएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताए।

उनले भने, “सन्दीपको अवस्था सामान्य छ। कमजोर महसुस गरेका कारण अस्पताल लगिएकाे हो। घरमा एक्लै भएका कारण हेरचाह पुगेको थिएन। अस्पतालमै भए राम्रो हेरचाह हुन्छ भनेर भर्ना भएको हो। स्वास्थ्यमा कुनै समस्या छैन।”

सन्दीपले शनिबार ट्विटरमार्फत् आफू कोभिड-१९ संक्रमित भएको बताएका थिए। उनले शनिबार ट्विट गर्दै बुधबार शरीर दुखेको भए पनि स्वास्थ्य समान्य रहेको बताएका थिए।

राष्ट्रिय टीम अहिले बन्द प्रशिक्षणमा छ। बन्द प्रशिक्षणअघि गरिएको कोभिड-१९ परीक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र टीम सदस्य प्रदीप लामाको नतिजा पोजिटिभ आएको थियो।

चारैजना अहिले कोरोना भाइरस संक्रमणमुक्त भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्