काठमाडौं। इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब टोटेनह्यामले गएराति चेल्सीसँग गोलरहित बराबरी खेलेको छ। बराबरीसँगै टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको छ।
टोटेनह्याम र साविक विजेता लिभरपुलको समान २१ अंक भए पनि गोलअन्तरमा टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको हो। चेल्सी भने १९ अंकसहित तेस्रो स्थानमा यथावत छ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले बल पोजेसन राम्रो बनाए पनि गोलका अवसरलाई सदुपयोग गर्न नसक्दा एक अंकमा नै चित्त बुझाउनु पर्‍यो। ११औं मिनेटमा टिमो वेर्नरले गोल गरे पनि रेफ्रीले अफसाइड घोषित गरिदिए।
दश खेलपछि टोटेनह्याम लिगको शीर्ष स्थानमा रहेको १९८५ जनवरीपछि यो पहिलो पटक हो।
‘‘सामान्यत: बराबरी खेल्नु नराम्रो होइन। तर, मेरो ड्रेसिङ रुम यो नतिजाबाट खुसी छैन। त्यो सबभन्दा राम्रो पक्ष हो,’’ टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले भने, ‘‘हामी शीर्ष स्थानमा उक्लिएको छौं। तर अझै पनि हामी उपाधि दाबेदार होइनौं।’’
" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब टोटेनह्यामले गएराति चेल्सीसँग गोलरहित बराबरी खेलेको छ। बराबरीसँगै टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको छ।
टोटेनह्याम र साविक विजेता लिभरपुलको समान २१ अंक भए पनि गोलअन्तरमा टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको हो। चेल्सी भने १९ अंकसहित तेस्रो स्थानमा यथावत छ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले बल पोजेसन राम्रो बनाए पनि गोलका अवसरलाई सदुपयोग गर्न नसक्दा एक अंकमा नै चित्त बुझाउनु पर्‍यो। ११औं मिनेटमा टिमो वेर्नरले गोल गरे पनि रेफ्रीले अफसाइड घोषित गरिदिए।
दश खेलपछि टोटेनह्याम लिगको शीर्ष स्थानमा रहेको १९८५ जनवरीपछि यो पहिलो पटक हो।
‘‘सामान्यत: बराबरी खेल्नु नराम्रो होइन। तर, मेरो ड्रेसिङ रुम यो नतिजाबाट खुसी छैन। त्यो सबभन्दा राम्रो पक्ष हो,’’ टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले भने, ‘‘हामी शीर्ष स्थानमा उक्लिएको छौं। तर अझै पनि हामी उपाधि दाबेदार होइनौं।’’
"> हामी उपाधि दाबेदार होइनौं- माउरिन्हो: Dekhapadhi
हामी उपाधि दाबेदार होइनौं- माउरिन्हो
काठमाडौं। इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब टोटेनह्यामले गएराति चेल्सीसँग गोलरहित बराबरी खेलेको छ। बराबरीसँगै टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको छ।
टोटेनह्याम र साविक विजेता लिभरपुलको समान २१ अंक भए पनि गोलअन्तरमा टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको हो। चेल्सी भने १९ अंकसहित तेस्रो स्थानमा यथावत छ।
दश खेलपछि टोटेनह्याम लिगको शीर्ष स्थानमा रहेको १९८५ जनवरीपछि यो पहिलो पटक हो।
‘‘सामान्यत: बराबरी खेल्नु नराम्रो होइन। तर, मेरो ड्रेसिङ रुम यो नतिजाबाट खुसी छैन। त्यो सबभन्दा राम्रो पक्ष हो,’’ टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले भने, ‘‘हामी शीर्ष स्थानमा उक्लिएको छौं। तर अझै पनि हामी उपाधि दाबेदार होइनौं।’’
प्रतिक्रिया दिनुहोस्