काठमाडौं। खेल, खेलाडी, संघ र यस क्षेत्रको जिम्मेवारी तथा कर्तब्यमा केन्द्रित रहेर राष्ट्रिय अथा अन्तर्राष्ट्रिय खेल विज्ञहरूको प्रस्तुतीसँगै नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार सम्पन्न भएको छ।

भर्चुअल माध्यममा आयोजना भएको कार्यक्रममा विज्ञले गरेको प्रस्तुतीमा छलफल पनि भएको थियो। खेलकुद क्षेत्र, संघ र यसका पदाधिकारीलाई ओलम्पिक अभियान र ओलम्पिक भ्यालुज तथा खेलसँग सम्बन्धित गतिविधिबारे जानकारी दिन यस्तो कार्यक्रम हुने गरेको छ।

कार्यक्रममा श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डी सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ बारे आफ्नो प्रतिवेदन पेस गर्नु गरेका थिए। त्यस अवसरमा परेराले ओलम्पिक मूल्य र मान्यताबारे सजगता ल्याउन विद्यालयस्तरमा कार्यक्रम चलाउन आवश्यक रहेको बताए।

त्यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन ¥युले ‘खेलकुद र वातावरण’ बारे प्रकाश पार्ने क्रममा अहिलेको समयमा वातावरणको विषय सबैभन्दा गहन भएको बताउँदै यसबारे सहजगता जगाउन खेल क्षेत्रले सबैभन्दा बढी भूमिका खेल्नु पर्ने बताए। उनले अब विश्व खेलकुदका लागि वातावरण उत्तिकै महत्त्वको मुद्दा भएको बताए।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले ‘कोभिड–१९’ र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दूर्गा सुवेदीले ‘संचार क्षेत्र र बजारीकरण’, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले ‘खेलकुद संरचना र पद्धति’ बारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। राष्ट्रिय खेलकुद परिषदको आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले ‘राष्ट्रिय खेलकुद परिषदको लेखा प्रणाली’, उमेश ढकालले ‘कर प्रणाली’, वरिष्ठ अधिवक्ता लोकभक्त राणाले ‘खेलकुद ऐन २०७७’ बारे प्रकाश पारेका थिए।

कार्यक्रमको सुरुमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालले नेपाली खेलकुदका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताए। सिलवालले सातै प्रदेशमा प्रशिक्षण सुरु भएको बताए। उनले अब नेपाली खेलकुद प्रतियोगिता पनि आयोजना सुरु हुने बताए। त्यसका लागि दर्शकसहितको प्रतियोगिता, आंशिक दर्शकसहितको प्रतियोगता र दर्शनविहीन प्रतियोगिता विकल्प रहेको बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले चाँडै हुने अन्तर्राष्ट्रिय खेल प्रतियोगिताबारे पनि जानकारी दिए। कार्यक्रममा १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण पदक दिलाउने १३ संघलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो।

" /> काठमाडौं। खेल, खेलाडी, संघ र यस क्षेत्रको जिम्मेवारी तथा कर्तब्यमा केन्द्रित रहेर राष्ट्रिय अथा अन्तर्राष्ट्रिय खेल विज्ञहरूको प्रस्तुतीसँगै नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार सम्पन्न भएको छ।

भर्चुअल माध्यममा आयोजना भएको कार्यक्रममा विज्ञले गरेको प्रस्तुतीमा छलफल पनि भएको थियो। खेलकुद क्षेत्र, संघ र यसका पदाधिकारीलाई ओलम्पिक अभियान र ओलम्पिक भ्यालुज तथा खेलसँग सम्बन्धित गतिविधिबारे जानकारी दिन यस्तो कार्यक्रम हुने गरेको छ।

कार्यक्रममा श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डी सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ बारे आफ्नो प्रतिवेदन पेस गर्नु गरेका थिए। त्यस अवसरमा परेराले ओलम्पिक मूल्य र मान्यताबारे सजगता ल्याउन विद्यालयस्तरमा कार्यक्रम चलाउन आवश्यक रहेको बताए।

त्यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन ¥युले ‘खेलकुद र वातावरण’ बारे प्रकाश पार्ने क्रममा अहिलेको समयमा वातावरणको विषय सबैभन्दा गहन भएको बताउँदै यसबारे सहजगता जगाउन खेल क्षेत्रले सबैभन्दा बढी भूमिका खेल्नु पर्ने बताए। उनले अब विश्व खेलकुदका लागि वातावरण उत्तिकै महत्त्वको मुद्दा भएको बताए।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले ‘कोभिड–१९’ र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दूर्गा सुवेदीले ‘संचार क्षेत्र र बजारीकरण’, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले ‘खेलकुद संरचना र पद्धति’ बारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। राष्ट्रिय खेलकुद परिषदको आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले ‘राष्ट्रिय खेलकुद परिषदको लेखा प्रणाली’, उमेश ढकालले ‘कर प्रणाली’, वरिष्ठ अधिवक्ता लोकभक्त राणाले ‘खेलकुद ऐन २०७७’ बारे प्रकाश पारेका थिए।

कार्यक्रमको सुरुमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालले नेपाली खेलकुदका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताए। सिलवालले सातै प्रदेशमा प्रशिक्षण सुरु भएको बताए। उनले अब नेपाली खेलकुद प्रतियोगिता पनि आयोजना सुरु हुने बताए। त्यसका लागि दर्शकसहितको प्रतियोगिता, आंशिक दर्शकसहितको प्रतियोगता र दर्शनविहीन प्रतियोगिता विकल्प रहेको बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले चाँडै हुने अन्तर्राष्ट्रिय खेल प्रतियोगिताबारे पनि जानकारी दिए। कार्यक्रममा १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण पदक दिलाउने १३ संघलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो।

"> तेस्रो राष्ट्रिय स्पोर्टस फोरम सम्पन्न: Dekhapadhi
तेस्रो राष्ट्रिय स्पोर्टस फोरम सम्पन्न
काठमाडौं। खेल, खेलाडी, संघ र यस क्षेत्रको जिम्मेवारी तथा कर्तब्यमा केन्द्रित रहेर राष्ट्रिय अथा अन्तर्राष्ट्रिय खेल विज्ञहरूको प्रस्तुतीसँगै नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार सम्पन्न भएको छ।

भर्चुअल माध्यममा आयोजना भएको कार्यक्रममा विज्ञले गरेको प्रस्तुतीमा छलफल पनि भएको थियो। खेलकुद क्षेत्र, संघ र यसका पदाधिकारीलाई ओलम्पिक अभियान र ओलम्पिक भ्यालुज तथा खेलसँग सम्बन्धित गतिविधिबारे जानकारी दिन यस्तो कार्यक्रम हुने गरेको छ।

कार्यक्रममा श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डी सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ बारे आफ्नो प्रतिवेदन पेस गर्नु गरेका थिए। त्यस अवसरमा परेराले ओलम्पिक मूल्य र मान्यताबारे सजगता ल्याउन विद्यालयस्तरमा कार्यक्रम चलाउन आवश्यक रहेको बताए।

त्यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन ¥युले ‘खेलकुद र वातावरण’ बारे प्रकाश पार्ने क्रममा अहिलेको समयमा वातावरणको विषय सबैभन्दा गहन भएको बताउँदै यसबारे सहजगता जगाउन खेल क्षेत्रले सबैभन्दा बढी भूमिका खेल्नु पर्ने बताए। उनले अब विश्व खेलकुदका लागि वातावरण उत्तिकै महत्त्वको मुद्दा भएको बताए।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले ‘कोभिड–१९’ र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दूर्गा सुवेदीले ‘संचार क्षेत्र र बजारीकरण’, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले ‘खेलकुद संरचना र पद्धति’ बारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। राष्ट्रिय खेलकुद परिषदको आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेलले ‘राष्ट्रिय खेलकुद परिषदको लेखा प्रणाली’, उमेश ढकालले ‘कर प्रणाली’, वरिष्ठ अधिवक्ता लोकभक्त राणाले ‘खेलकुद ऐन २०७७’ बारे प्रकाश पारेका थिए।

कार्यक्रमको सुरुमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवालले नेपाली खेलकुदका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताए। सिलवालले सातै प्रदेशमा प्रशिक्षण सुरु भएको बताए। उनले अब नेपाली खेलकुद प्रतियोगिता पनि आयोजना सुरु हुने बताए। त्यसका लागि दर्शकसहितको प्रतियोगिता, आंशिक दर्शकसहितको प्रतियोगता र दर्शनविहीन प्रतियोगिता विकल्प रहेको बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले चाँडै हुने अन्तर्राष्ट्रिय खेल प्रतियोगिताबारे पनि जानकारी दिए। कार्यक्रममा १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण पदक दिलाउने १३ संघलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्