काठमाडौं। डेविड मालानको अर्धशतकप्रेरित इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो् ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेटको विजय हासिल गरेको छ। जितसँगै इङ्ल्यान्डले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।

तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा इङ्ल्यान्ड २-० ले अगाडि छ। पहिलो खेलमा इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो।

बोल्यान्ड पार्कमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी ककले ३०, जर्ज लिन्डेले २९, रसी भान डेर डुसानले २५ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

इङ्ल्यान्डका एडिल रसिदले दुई विकेट लिए भने जोर्फा आर्चर, टम कुरान र क्रिस जोर्डनले एक-एक विकेट लिए।

१४७ रनको लक्ष्य इङ्ल्यान्डले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरे। इङ्ल्यान्डका मालनले ४० बलमा सात चौका र एक छक्कासहित ५५ रन बनाए। जोस बट्लरले २२ रन बनाउँदा कप्तान इयान मोर्गान २६ रनमा अविजित रहे।

" /> काठमाडौं। डेविड मालानको अर्धशतकप्रेरित इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो् ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेटको विजय हासिल गरेको छ। जितसँगै इङ्ल्यान्डले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।

तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा इङ्ल्यान्ड २-० ले अगाडि छ। पहिलो खेलमा इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो।

बोल्यान्ड पार्कमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी ककले ३०, जर्ज लिन्डेले २९, रसी भान डेर डुसानले २५ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

इङ्ल्यान्डका एडिल रसिदले दुई विकेट लिए भने जोर्फा आर्चर, टम कुरान र क्रिस जोर्डनले एक-एक विकेट लिए।

१४७ रनको लक्ष्य इङ्ल्यान्डले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरे। इङ्ल्यान्डका मालनले ४० बलमा सात चौका र एक छक्कासहित ५५ रन बनाए। जोस बट्लरले २२ रन बनाउँदा कप्तान इयान मोर्गान २६ रनमा अविजित रहे।

"> दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला इङ्ल्यान्डलाई : Dekhapadhi
दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला इङ्ल्यान्डलाई
काठमाडौं। डेविड मालानको अर्धशतकप्रेरित इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो् ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेटको विजय हासिल गरेको छ। जितसँगै इङ्ल्यान्डले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।

तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा इङ्ल्यान्ड २-० ले अगाडि छ। पहिलो खेलमा इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो।

बोल्यान्ड पार्कमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी ककले ३०, जर्ज लिन्डेले २९, रसी भान डेर डुसानले २५ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

इङ्ल्यान्डका एडिल रसिदले दुई विकेट लिए भने जोर्फा आर्चर, टम कुरान र क्रिस जोर्डनले एक-एक विकेट लिए।

१४७ रनको लक्ष्य इङ्ल्यान्डले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरे। इङ्ल्यान्डका मालनले ४० बलमा सात चौका र एक छक्कासहित ५५ रन बनाए। जोस बट्लरले २२ रन बनाउँदा कप्तान इयान मोर्गान २६ रनमा अविजित रहे।

प्रतिक्रिया दिनुहोस्