काठमाडौं। स्टिभ स्मिथको शतकप्रेरित अस्ट्रेलियाले आज दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ५१ रनले पराजित गरेको छ। जितसँगै अस्ट्रेलियाले तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला हात पारेको छ।

तीन खेलको शृंखलामा अस्ट्रेलिया २-० ले अगाडि छ। अस्ट्रेलियाले पहिलो खेल ६६ रनले जितेको थियो।

स्मिथले १०४ रन बनाएपछि सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३८९ रन बनाएको थियो।

अस्ट्रेलियाका पूर्वकप्तान स्मिथले ६४ बलमा १४ चौका र दुई छक्कासहित १०४ रन बनाए। स्मिथले पहिलो खेलमा १०५ रन बनाएका थिए। स्मिथबाहेक अस्ट्रेलियाका लागि ओपनर डेबिड वार्नरले ८३, मार्नुस लाबुसेनले ७० र कप्तान एरोन फिन्चले ६० रन बनाउँदा ग्लेन म्याक्सवेल ६३ रनमा अविजित रहे।

वार्नर र फिन्चले पहिलो विकेटका लागि १४२ रनको साझेदारी गरे। ओपनरद्वय वार्नर र फिन्चले पहिलो खेलमा पनि पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरेका थिए। फिन्चले पहिलो खेलमा ११४ र वार्नरले ६९ रन बनाएका थिए।

भारतका मोहम्मद सामी, जसप्रित बुमराह र हार्दिक पाण्डेयले एक-एक विकेट लिए।

३९० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३३८ रन बनाउन सक्यो। भारतका लागि कप्तान विराट कोहलीले ८९, केएल राहुलले ७६, श्रेयस ऐयरले ३८, शिखर धवनले ३० तथा मयांक अग्रवाल र हार्दिक पाण्डेयले समान २८ रन बनाउँदा रविन्द्र जडेजाले २४ रन बनाए।

अस्ट्रेलियाका पाट कुमिन्सले तीन विकेट लिँदा जोस हाज्लेउड र एडम जम्पाले दुई-दुई विकेट लिँए। मोसिस हेनरिक्स र म्याक्सवेलको नाममा एक एक विकेट रह्यो।

अन्तिम खेल बुधबार क्यानबेरामा हुने छ।

" /> काठमाडौं। स्टिभ स्मिथको शतकप्रेरित अस्ट्रेलियाले आज दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ५१ रनले पराजित गरेको छ। जितसँगै अस्ट्रेलियाले तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला हात पारेको छ।

तीन खेलको शृंखलामा अस्ट्रेलिया २-० ले अगाडि छ। अस्ट्रेलियाले पहिलो खेल ६६ रनले जितेको थियो।

स्मिथले १०४ रन बनाएपछि सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३८९ रन बनाएको थियो।

अस्ट्रेलियाका पूर्वकप्तान स्मिथले ६४ बलमा १४ चौका र दुई छक्कासहित १०४ रन बनाए। स्मिथले पहिलो खेलमा १०५ रन बनाएका थिए। स्मिथबाहेक अस्ट्रेलियाका लागि ओपनर डेबिड वार्नरले ८३, मार्नुस लाबुसेनले ७० र कप्तान एरोन फिन्चले ६० रन बनाउँदा ग्लेन म्याक्सवेल ६३ रनमा अविजित रहे।

वार्नर र फिन्चले पहिलो विकेटका लागि १४२ रनको साझेदारी गरे। ओपनरद्वय वार्नर र फिन्चले पहिलो खेलमा पनि पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरेका थिए। फिन्चले पहिलो खेलमा ११४ र वार्नरले ६९ रन बनाएका थिए।

भारतका मोहम्मद सामी, जसप्रित बुमराह र हार्दिक पाण्डेयले एक-एक विकेट लिए।

३९० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३३८ रन बनाउन सक्यो। भारतका लागि कप्तान विराट कोहलीले ८९, केएल राहुलले ७६, श्रेयस ऐयरले ३८, शिखर धवनले ३० तथा मयांक अग्रवाल र हार्दिक पाण्डेयले समान २८ रन बनाउँदा रविन्द्र जडेजाले २४ रन बनाए।

अस्ट्रेलियाका पाट कुमिन्सले तीन विकेट लिँदा जोस हाज्लेउड र एडम जम्पाले दुई-दुई विकेट लिँए। मोसिस हेनरिक्स र म्याक्सवेलको नाममा एक एक विकेट रह्यो।

अन्तिम खेल बुधबार क्यानबेरामा हुने छ।

"> स्मिथको शतकमा अस्ट्रेलियालाई भारतविरूद्धको एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला: Dekhapadhi स्टिभ स्मिथको शतकप्रेरित अस्ट्रेलियाले आज दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ५१ रनले पराजित गरेको छ।
• अस्ट्रेलियाका पूर्वकप्तान स्मिथले ६४ बलमा १४ चौका र दुई छक्कासहित १०४ रन बनाए।
• तीन खेलको शृंखलामा अस्ट्रेलिया २-० ले अगाडि छ। अस्ट्रेलियाले पहिलो खेल ६६ रनले जितेको थियो।

स्मिथको शतकमा अस्ट्रेलियालाई भारतविरूद्धको एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला
काठमाडौं। स्टिभ स्मिथको शतकप्रेरित अस्ट्रेलियाले आज दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ५१ रनले पराजित गरेको छ। जितसँगै अस्ट्रेलियाले तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला हात पारेको छ।

तीन खेलको शृंखलामा अस्ट्रेलिया २-० ले अगाडि छ। अस्ट्रेलियाले पहिलो खेल ६६ रनले जितेको थियो।

स्मिथले १०४ रन बनाएपछि सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३८९ रन बनाएको थियो।

अस्ट्रेलियाका पूर्वकप्तान स्मिथले ६४ बलमा १४ चौका र दुई छक्कासहित १०४ रन बनाए। स्मिथले पहिलो खेलमा १०५ रन बनाएका थिए। स्मिथबाहेक अस्ट्रेलियाका लागि ओपनर डेबिड वार्नरले ८३, मार्नुस लाबुसेनले ७० र कप्तान एरोन फिन्चले ६० रन बनाउँदा ग्लेन म्याक्सवेल ६३ रनमा अविजित रहे।

वार्नर र फिन्चले पहिलो विकेटका लागि १४२ रनको साझेदारी गरे। ओपनरद्वय वार्नर र फिन्चले पहिलो खेलमा पनि पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरेका थिए। फिन्चले पहिलो खेलमा ११४ र वार्नरले ६९ रन बनाएका थिए।

भारतका मोहम्मद सामी, जसप्रित बुमराह र हार्दिक पाण्डेयले एक-एक विकेट लिए।

३९० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३३८ रन बनाउन सक्यो। भारतका लागि कप्तान विराट कोहलीले ८९, केएल राहुलले ७६, श्रेयस ऐयरले ३८, शिखर धवनले ३० तथा मयांक अग्रवाल र हार्दिक पाण्डेयले समान २८ रन बनाउँदा रविन्द्र जडेजाले २४ रन बनाए।

अस्ट्रेलियाका पाट कुमिन्सले तीन विकेट लिँदा जोस हाज्लेउड र एडम जम्पाले दुई-दुई विकेट लिँए। मोसिस हेनरिक्स र म्याक्सवेलको नाममा एक एक विकेट रह्यो।

अन्तिम खेल बुधबार क्यानबेरामा हुने छ।

प्रतिक्रिया दिनुहोस्