काठमाडौं। राष्ट्रिय खेलकुद परिषदले आइतबार (आज) सार्वजनिक गरेको आय-व्यय विवरणमा प्रसारण अधिकार रकमबापत प्राप्त गर्ने भनिएको रकम समावेश गरिएको छैन।

राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी)सँगको सहकार्यमा दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी)१३औँ सागको सम्पूर्ण प्रसारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चर (नक्षत्र न्युज) लाई बेचेको थियो।

सम्झैताअनुसार एनके मिडियाले एसएओसीलाई ८ करोड रुपैयाँ र विज्ञापनको ५० प्रतिशत रकम दिने उल्लेख थियो। प्रसारण अधिकार र विज्ञापनवापत प्राप्त हुने रकमको ५० प्रतिशत रकम राखेपले प्राप्त गर्ने उल्लेख थियो। सातै देशमा विभिन्न १५ च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुने सम्झौतामा उल्लेख थियो।

तर सम्झौताअनुसार प्रत्यक्ष प्रसारण भएको थिएन भने तोकिए अनुसारको रकम पनि नेपालले पाएको छैन।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले एनके मिडियाले दिएको चेक बाउन्स भएको बताए। सिलवालका अनुसार अहिले नेपाल कानुनी लडाइँमा छ।

“उनीहरुले चेक दिएका थिए। तर त्यो चेक बाउन्स भयो। उनीहरुसँग वार्तामा छौं। त्यो विषय अहिले मुद्दा मामिलातिर गइसकेको छ। त्यसैले यस विषयमा म धेरै बोल्न चाहन्न,” सिलवालले भने।

राखेपले प्रतियोगिताको सकिएको एक वर्षपछि आज खर्च विवरण सार्वजनिक गरेको हो। राखेपले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न प्रतियोगितामा कार्यक्रमतर्फ एक अर्व ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको थियो। त्यस्तै पूर्वाधारतर्फ दुई अर्ब ८६ करोड १४ लाख २८ हजार ९७३ रुपैयाँ खर्च भएको थियो।

" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषदले आइतबार (आज) सार्वजनिक गरेको आय-व्यय विवरणमा प्रसारण अधिकार रकमबापत प्राप्त गर्ने भनिएको रकम समावेश गरिएको छैन।

राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी)सँगको सहकार्यमा दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी)१३औँ सागको सम्पूर्ण प्रसारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चर (नक्षत्र न्युज) लाई बेचेको थियो।

सम्झैताअनुसार एनके मिडियाले एसएओसीलाई ८ करोड रुपैयाँ र विज्ञापनको ५० प्रतिशत रकम दिने उल्लेख थियो। प्रसारण अधिकार र विज्ञापनवापत प्राप्त हुने रकमको ५० प्रतिशत रकम राखेपले प्राप्त गर्ने उल्लेख थियो। सातै देशमा विभिन्न १५ च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुने सम्झौतामा उल्लेख थियो।

तर सम्झौताअनुसार प्रत्यक्ष प्रसारण भएको थिएन भने तोकिए अनुसारको रकम पनि नेपालले पाएको छैन।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले एनके मिडियाले दिएको चेक बाउन्स भएको बताए। सिलवालका अनुसार अहिले नेपाल कानुनी लडाइँमा छ।

“उनीहरुले चेक दिएका थिए। तर त्यो चेक बाउन्स भयो। उनीहरुसँग वार्तामा छौं। त्यो विषय अहिले मुद्दा मामिलातिर गइसकेको छ। त्यसैले यस विषयमा म धेरै बोल्न चाहन्न,” सिलवालले भने।

राखेपले प्रतियोगिताको सकिएको एक वर्षपछि आज खर्च विवरण सार्वजनिक गरेको हो। राखेपले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न प्रतियोगितामा कार्यक्रमतर्फ एक अर्व ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको थियो। त्यस्तै पूर्वाधारतर्फ दुई अर्ब ८६ करोड १४ लाख २८ हजार ९७३ रुपैयाँ खर्च भएको थियो।

"> तेह्रौं सागको आय-व्यय विवरणमा छैन प्रसारण अधिकारको रकम: Dekhapadhi
तेह्रौं सागको आय-व्यय विवरणमा छैन प्रसारण अधिकारको रकम
काठमाडौं। राष्ट्रिय खेलकुद परिषदले आइतबार (आज) सार्वजनिक गरेको आय-व्यय विवरणमा प्रसारण अधिकार रकमबापत प्राप्त गर्ने भनिएको रकम समावेश गरिएको छैन।

राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी)सँगको सहकार्यमा दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी)१३औँ सागको सम्पूर्ण प्रसारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चर (नक्षत्र न्युज) लाई बेचेको थियो।

सम्झैताअनुसार एनके मिडियाले एसएओसीलाई ८ करोड रुपैयाँ र विज्ञापनको ५० प्रतिशत रकम दिने उल्लेख थियो। प्रसारण अधिकार र विज्ञापनवापत प्राप्त हुने रकमको ५० प्रतिशत रकम राखेपले प्राप्त गर्ने उल्लेख थियो। सातै देशमा विभिन्न १५ च्यानलबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुने सम्झौतामा उल्लेख थियो।

तर सम्झौताअनुसार प्रत्यक्ष प्रसारण भएको थिएन भने तोकिए अनुसारको रकम पनि नेपालले पाएको छैन।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले एनके मिडियाले दिएको चेक बाउन्स भएको बताए। सिलवालका अनुसार अहिले नेपाल कानुनी लडाइँमा छ।

“उनीहरुले चेक दिएका थिए। तर त्यो चेक बाउन्स भयो। उनीहरुसँग वार्तामा छौं। त्यो विषय अहिले मुद्दा मामिलातिर गइसकेको छ। त्यसैले यस विषयमा म धेरै बोल्न चाहन्न,” सिलवालले भने।

राखेपले प्रतियोगिताको सकिएको एक वर्षपछि आज खर्च विवरण सार्वजनिक गरेको हो। राखेपले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न प्रतियोगितामा कार्यक्रमतर्फ एक अर्व ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको थियो। त्यस्तै पूर्वाधारतर्फ दुई अर्ब ८६ करोड १४ लाख २८ हजार ९७३ रुपैयाँ खर्च भएको थियो।

प्रतिक्रिया दिनुहोस्