काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाबारे आफूहरू पर्ख र हेरको स्थितिमा रहेको बताएका छन्।

प्रतियोगिता सकिएको एक वर्षपछि १३औं सागमा भएको खर्च विवरण सार्वजनिक गरेका सिलवालले नवौं प्रतियोगिता आयोजना गर्नेबारे अहिल्यै ठोस निर्णय नलिएको बताए। उनले कोभिड-१९ महामारीले सामान्य रूप लिएमा अझै पनि प्रतियोगिता तोकिएको समयमै गर्न सकिने बताए। राखेपले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको पोखारामा फागुनमा गर्ने निर्णय गरेको थियो।

“हामी अहिले पर्ख र हेरको स्थितिमा छौं। पोखरामा भौतिक पूर्वाधारमा कुनै समस्या छैन। पौडी र सुटिङको केही समस्या छन्। बाँकी कुनै पनि खेलमा समस्या छैन,” सदस्यसचिव सिलवालले भने, “हामीलाई तयारीका लागि कम्तीमा तीन महिनाको समय चाहिन्छ। अबको साता १० दिनभित्र कोभिड-१९ ले समान्य रूप लिए अझै पनि हामी तोकिएको समयमै प्रतियोगिता सञ्चालन गर्न सक्छौं।”

नवौं राष्ट्रिय खेलकुदबारे मङ्सिर अन्तिम सातासम्म राखेपले ठोस निर्णय लिने उनले बताए। सदस्यसचिव सिलवालले थपे, “खराब अवस्था आयो भने के गर्ने भन्ने हो। यस विषयमा हामी मङ्सिरभित्र नै टुंगो लगाउनेछौं।”

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता लुम्बिनी प्रदेशको नेपालगञ्जमा गत वर्षको वैशाखमा सम्पन्न भएको थियो।

" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाबारे आफूहरू पर्ख र हेरको स्थितिमा रहेको बताएका छन्।

प्रतियोगिता सकिएको एक वर्षपछि १३औं सागमा भएको खर्च विवरण सार्वजनिक गरेका सिलवालले नवौं प्रतियोगिता आयोजना गर्नेबारे अहिल्यै ठोस निर्णय नलिएको बताए। उनले कोभिड-१९ महामारीले सामान्य रूप लिएमा अझै पनि प्रतियोगिता तोकिएको समयमै गर्न सकिने बताए। राखेपले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको पोखारामा फागुनमा गर्ने निर्णय गरेको थियो।

“हामी अहिले पर्ख र हेरको स्थितिमा छौं। पोखरामा भौतिक पूर्वाधारमा कुनै समस्या छैन। पौडी र सुटिङको केही समस्या छन्। बाँकी कुनै पनि खेलमा समस्या छैन,” सदस्यसचिव सिलवालले भने, “हामीलाई तयारीका लागि कम्तीमा तीन महिनाको समय चाहिन्छ। अबको साता १० दिनभित्र कोभिड-१९ ले समान्य रूप लिए अझै पनि हामी तोकिएको समयमै प्रतियोगिता सञ्चालन गर्न सक्छौं।”

नवौं राष्ट्रिय खेलकुदबारे मङ्सिर अन्तिम सातासम्म राखेपले ठोस निर्णय लिने उनले बताए। सदस्यसचिव सिलवालले थपे, “खराब अवस्था आयो भने के गर्ने भन्ने हो। यस विषयमा हामी मङ्सिरभित्र नै टुंगो लगाउनेछौं।”

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता लुम्बिनी प्रदेशको नेपालगञ्जमा गत वर्षको वैशाखमा सम्पन्न भएको थियो।

"> नवौं राष्ट्रिय खेलकुदबारे ‘पर्ख’ र ‘हेर’ को स्थितिमा राखेप: Dekhapadhi राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाबारे आफूहरू पर्ख र हेरको स्थितिमा रहेको बताएका छन्।
• नवौं राष्ट्रिय खेलकुदबारे मङ्सिर अन्तिम सातासम्म राखेपले ठोस निर्णय लिने उनले बताए।

नवौं राष्ट्रिय खेलकुदबारे ‘पर्ख’ र ‘हेर’ को स्थितिमा राखेप
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाबारे आफूहरू पर्ख र हेरको स्थितिमा रहेको बताएका छन्।

प्रतियोगिता सकिएको एक वर्षपछि १३औं सागमा भएको खर्च विवरण सार्वजनिक गरेका सिलवालले नवौं प्रतियोगिता आयोजना गर्नेबारे अहिल्यै ठोस निर्णय नलिएको बताए। उनले कोभिड-१९ महामारीले सामान्य रूप लिएमा अझै पनि प्रतियोगिता तोकिएको समयमै गर्न सकिने बताए। राखेपले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको पोखारामा फागुनमा गर्ने निर्णय गरेको थियो।

“हामी अहिले पर्ख र हेरको स्थितिमा छौं। पोखरामा भौतिक पूर्वाधारमा कुनै समस्या छैन। पौडी र सुटिङको केही समस्या छन्। बाँकी कुनै पनि खेलमा समस्या छैन,” सदस्यसचिव सिलवालले भने, “हामीलाई तयारीका लागि कम्तीमा तीन महिनाको समय चाहिन्छ। अबको साता १० दिनभित्र कोभिड-१९ ले समान्य रूप लिए अझै पनि हामी तोकिएको समयमै प्रतियोगिता सञ्चालन गर्न सक्छौं।”

नवौं राष्ट्रिय खेलकुदबारे मङ्सिर अन्तिम सातासम्म राखेपले ठोस निर्णय लिने उनले बताए। सदस्यसचिव सिलवालले थपे, “खराब अवस्था आयो भने के गर्ने भन्ने हो। यस विषयमा हामी मङ्सिरभित्र नै टुंगो लगाउनेछौं।”

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता लुम्बिनी प्रदेशको नेपालगञ्जमा गत वर्षको वैशाखमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्