काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को हिसाव विवरण एक वर्षपछि सार्वजनिक गरिएको छ।
राष्ट्रिय खेलकुल परिषद् (राखेप) ले उक्त विवरण आज सार्वजनिक गरेको हो।
त्रिपुरेश्वरस्थित राखेपको हलमा पत्रकार सम्मेलनमार्फत १३औं साग कार्यकारी समितिका संयोजक एवं राखेप सदस्य  सचिव रमेश सिलवालले आम्दानी तथा खर्च सार्वजनिक गरेका हुन्।
उनले एक अर्ब ३१ करोड, ७८ लाख ४३ हजार ६१ रूपैयाँ खर्च विवरणसहितको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरे।
सरकारले प्रतियोगिता सञ्‍चालन गर्न दिएको सबै रकम खर्च नभएको र बाँकी रकम फिर्ता गरिएको सिलवालले बताएका छन्।
" /> काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को हिसाव विवरण एक वर्षपछि सार्वजनिक गरिएको छ।
राष्ट्रिय खेलकुल परिषद् (राखेप) ले उक्त विवरण आज सार्वजनिक गरेको हो।
त्रिपुरेश्वरस्थित राखेपको हलमा पत्रकार सम्मेलनमार्फत १३औं साग कार्यकारी समितिका संयोजक एवं राखेप सदस्य  सचिव रमेश सिलवालले आम्दानी तथा खर्च सार्वजनिक गरेका हुन्।
उनले एक अर्ब ३१ करोड, ७८ लाख ४३ हजार ६१ रूपैयाँ खर्च विवरणसहितको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरे।
सरकारले प्रतियोगिता सञ्‍चालन गर्न दिएको सबै रकम खर्च नभएको र बाँकी रकम फिर्ता गरिएको सिलवालले बताएका छन्।
"> प्रतियोगिता सकिएको एक वर्षपछि १३औं सागको खर्च विवरण सर्वजनिक: Dekhapadhi
प्रतियोगिता सकिएको एक वर्षपछि १३औं सागको खर्च विवरण सर्वजनिक
काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) को हिसाव विवरण एक वर्षपछि सार्वजनिक गरिएको छ।
राष्ट्रिय खेलकुल परिषद् (राखेप) ले उक्त विवरण आज सार्वजनिक गरेको हो।
त्रिपुरेश्वरस्थित राखेपको हलमा पत्रकार सम्मेलनमार्फत १३औं साग कार्यकारी समितिका संयोजक एवं राखेप सदस्य  सचिव रमेश सिलवालले आम्दानी तथा खर्च सार्वजनिक गरेका हुन्।
उनले एक अर्ब ३१ करोड, ७८ लाख ४३ हजार ६१ रूपैयाँ खर्च विवरणसहितको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरे।
प्रतिक्रिया दिनुहोस्