काठमाडौं। ग्लेन फिलिप्सको शतकप्रेरित न्युजिल्यान्डले आज वेष्ट इन्डिजविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७२ रनको विजय हासिल गरेको छ।

जितसँगै घरेलु टोली न्युजिल्यान्डले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा जितेको छ। न्युजिल्यान्ड  शृंखलामा २-० ले अगाडि छ। वर्षाले प्रभावित पहिलो खेलमा न्युजिल्यान्ड पाँच विकेटले विजयी भएको थियो।

फिलिप्सले ५१ बलमा १०८ रन बनाएपछि बाए ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २३८ रन बनाएको थियो। २३९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ९ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो।

फिलिप्सले १०८ रन बनाउनेक्रममा दश चौका र आठ छक्का प्रहार गरेका थिए। फिलिप्सबाहेक न्युजिल्यान्डका डेभोन कोनवेले अविजित ६५ रन बनाए। कोनवेले ३७ बलमा चार चौका र चार छक्का प्रहार गरे। ओपनर मार्टिन गुप्टिलले ३४ तथा टीम सेइफर्टले १८ रन बनाए।

वेष्ट इन्डिजका लागि कप्तान किरन पोलार्डले सबभन्दा धेरै २८ रन जोडे। कीमो पाउल २६ रनमा अविजित रहे। शिमरोन हेटमेयरले २५ रन बनाए। आन्द्रे फ्लेचर र केल मायर्सले समान २० रन बनाए। फाबियन एलेनले १५ रन जोडे।

न्युजिल्यान्डका केल ज्यामिन्सन र मिचेल सन्टनरले समान दुई विकेट लिए भने टीम साउथी, लुक फर्गुसन, इश सेधी र जेम्स नीशमले एक-एक विकेट लिए।

" /> काठमाडौं। ग्लेन फिलिप्सको शतकप्रेरित न्युजिल्यान्डले आज वेष्ट इन्डिजविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७२ रनको विजय हासिल गरेको छ।

जितसँगै घरेलु टोली न्युजिल्यान्डले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा जितेको छ। न्युजिल्यान्ड  शृंखलामा २-० ले अगाडि छ। वर्षाले प्रभावित पहिलो खेलमा न्युजिल्यान्ड पाँच विकेटले विजयी भएको थियो।

फिलिप्सले ५१ बलमा १०८ रन बनाएपछि बाए ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २३८ रन बनाएको थियो। २३९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ९ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो।

फिलिप्सले १०८ रन बनाउनेक्रममा दश चौका र आठ छक्का प्रहार गरेका थिए। फिलिप्सबाहेक न्युजिल्यान्डका डेभोन कोनवेले अविजित ६५ रन बनाए। कोनवेले ३७ बलमा चार चौका र चार छक्का प्रहार गरे। ओपनर मार्टिन गुप्टिलले ३४ तथा टीम सेइफर्टले १८ रन बनाए।

वेष्ट इन्डिजका लागि कप्तान किरन पोलार्डले सबभन्दा धेरै २८ रन जोडे। कीमो पाउल २६ रनमा अविजित रहे। शिमरोन हेटमेयरले २५ रन बनाए। आन्द्रे फ्लेचर र केल मायर्सले समान २० रन बनाए। फाबियन एलेनले १५ रन जोडे।

न्युजिल्यान्डका केल ज्यामिन्सन र मिचेल सन्टनरले समान दुई विकेट लिए भने टीम साउथी, लुक फर्गुसन, इश सेधी र जेम्स नीशमले एक-एक विकेट लिए।

"> फिलिप्सको शतकमा न्युजिल्यान्डलाई ट्वान्टी-२० शृंखला: Dekhapadhi
फिलिप्सको शतकमा न्युजिल्यान्डलाई ट्वान्टी-२० शृंखला
काठमाडौं। ग्लेन फिलिप्सको शतकप्रेरित न्युजिल्यान्डले आज वेष्ट इन्डिजविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७२ रनको विजय हासिल गरेको छ।

जितसँगै घरेलु टोली न्युजिल्यान्डले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा जितेको छ। न्युजिल्यान्ड  शृंखलामा २-० ले अगाडि छ। वर्षाले प्रभावित पहिलो खेलमा न्युजिल्यान्ड पाँच विकेटले विजयी भएको थियो।

फिलिप्सले ५१ बलमा १०८ रन बनाएपछि बाए ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २३८ रन बनाएको थियो। २३९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ९ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो।

फिलिप्सले १०८ रन बनाउनेक्रममा दश चौका र आठ छक्का प्रहार गरेका थिए। फिलिप्सबाहेक न्युजिल्यान्डका डेभोन कोनवेले अविजित ६५ रन बनाए। कोनवेले ३७ बलमा चार चौका र चार छक्का प्रहार गरे। ओपनर मार्टिन गुप्टिलले ३४ तथा टीम सेइफर्टले १८ रन बनाए।

वेष्ट इन्डिजका लागि कप्तान किरन पोलार्डले सबभन्दा धेरै २८ रन जोडे। कीमो पाउल २६ रनमा अविजित रहे। शिमरोन हेटमेयरले २५ रन बनाए। आन्द्रे फ्लेचर र केल मायर्सले समान २० रन बनाए। फाबियन एलेनले १५ रन जोडे।

न्युजिल्यान्डका केल ज्यामिन्सन र मिचेल सन्टनरले समान दुई विकेट लिए भने टीम साउथी, लुक फर्गुसन, इश सेधी र जेम्स नीशमले एक-एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्