काठमाडौं। एलेक्सिस सान्चेजले गोल गरेको दिन इन्टर मिलानले गएराति सासउलोलाई ३-० ले पराजित गर्दै इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ। 

भ्रमणकारी इन्टरले चौथो मिनेटमै सान्चेजले गरेको गोलबाट अग्रता लिएको थियो। म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड सान्चेजले लाउटारो मार्टिनेजको पासमा गोल गरेका थिए। त्यसको १० मिनेट नबित्दै इन्टरले आत्मघाती गोल उपहार पायो। भ्लाड चिरिचेसले गरेको आत्मघाती गोलमा इन्टरले अग्रता दोब्बर बनायो। 

६०औं मिनेटमा रोबर्टो गाग्लियार्दिनीले अर्को गोल थपेपछि इन्टरले महत्त्वपूर्ण तीन अंक पक्का गर्‍याे। जितसँगै इन्टरले ९ खेलबाट १८ अंक जोडेको छ। जुन शीर्ष स्थानका एसी मिलानभन्दा दुई अंकले पछाडि हो। तथापि मिलानले एक खेल कम खेलेको छ। हारसँगै सासउलोले शीर्ष स्थानमा उक्लने मौका गुमायो। समान १८ अंकको सासउलो तेस्रो स्थानमा छ। 

इटालियन सिरी ‘ए’ कै अर्को खेलमा एटलान्टा हेलास भेरोनासँग घरेलु मैदानमा २–० ले पराजित भयो। हेलास भेरोनाको जितमा मिगुएल भेलोसो र माटिया जाकाग्नीले गोल गरे। जितसँगै भेरोना १५ अंकका साथ छैटौं स्थानमा छ भने एटलान्टा १४ अंकका साथ नवौं स्थानमा छ। 

" /> काठमाडौं। एलेक्सिस सान्चेजले गोल गरेको दिन इन्टर मिलानले गएराति सासउलोलाई ३-० ले पराजित गर्दै इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ। 

भ्रमणकारी इन्टरले चौथो मिनेटमै सान्चेजले गरेको गोलबाट अग्रता लिएको थियो। म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड सान्चेजले लाउटारो मार्टिनेजको पासमा गोल गरेका थिए। त्यसको १० मिनेट नबित्दै इन्टरले आत्मघाती गोल उपहार पायो। भ्लाड चिरिचेसले गरेको आत्मघाती गोलमा इन्टरले अग्रता दोब्बर बनायो। 

६०औं मिनेटमा रोबर्टो गाग्लियार्दिनीले अर्को गोल थपेपछि इन्टरले महत्त्वपूर्ण तीन अंक पक्का गर्‍याे। जितसँगै इन्टरले ९ खेलबाट १८ अंक जोडेको छ। जुन शीर्ष स्थानका एसी मिलानभन्दा दुई अंकले पछाडि हो। तथापि मिलानले एक खेल कम खेलेको छ। हारसँगै सासउलोले शीर्ष स्थानमा उक्लने मौका गुमायो। समान १८ अंकको सासउलो तेस्रो स्थानमा छ। 

इटालियन सिरी ‘ए’ कै अर्को खेलमा एटलान्टा हेलास भेरोनासँग घरेलु मैदानमा २–० ले पराजित भयो। हेलास भेरोनाको जितमा मिगुएल भेलोसो र माटिया जाकाग्नीले गोल गरे। जितसँगै भेरोना १५ अंकका साथ छैटौं स्थानमा छ भने एटलान्टा १४ अंकका साथ नवौं स्थानमा छ। 

"> इन्टर दोस्रो स्थानमा उक्लियो: Dekhapadhi
इन्टर दोस्रो स्थानमा उक्लियो <p style="text-align: justify;">काठमाडौं। एलेक्सिस सान्चेजले गोल गरेको दिन इन्टर मिलानले गएराति&nbsp;सासउलोलाई ३-० ले पराजित गर्दै इटालियन सिरी &lsquo;ए&rsquo; को दोस्रो स्थानमा उक्लिएको छ।&nbsp;</p> <p style="text-align: justify;">भ्रमणकारी इन्टरले चौथो मिनेटमै सान्चेजले गरेको गोलबाट अग्रता लिएको थियो। म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड सान्चेजले लाउटारो मार्टिनेजको पासमा गोल गरेका थिए। त्यसको १० मिनेट नबित्दै इन्टरले आत्मघाती गोल उपहार पायो। भ्लाड चिरिचेसले गरेको आत्मघाती गोलमा इन्टरले अग्रता दोब्बर बनायो।&nbsp;</p> <p style="text-align: justify;">६०औं मिनेटमा रोबर्टो गाग्लियार्दिनीले अर्को गोल थपेपछि इन्टरले महत्त्वपूर्ण तीन अंक पक्का गर्&zwj;याे। जितसँगै इन्टरले ९&nbsp;खेलबाट १८ अंक जोडेको छ। जुन शीर्ष स्थानका एसी मिलानभन्दा दुई अंकले पछाडि&nbsp;हो। तथापि&nbsp;मिलानले एक खेल कम खेलेको छ। हारसँगै सासउलोले शीर्ष स्थानमा उक्लने मौका गुमायो। समान १८ अंकको सासउलो तेस्रो स्थानमा छ।&nbsp;</p> <p style="text-align: justify;">इटालियन सिरी &lsquo;ए&rsquo; कै अर्को खेलमा एटलान्टा हेलास भेरोनासँग घरेलु मैदानमा २&ndash;० ले पराजित भयो। हेलास भेरोनाको जितमा मिगुएल भेलोसो र माटिया जाकाग्नीले गोल गरे। जितसँगै भेरोना १५ अंकका साथ छैटौं स्थानमा छ भने एटलान्टा १४ अंकका साथ नवौं स्थानमा छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्