काठमाडौं। बायर्न म्युनिखले गएराति भीएफबी स्टुटगार्टलाई ३-१ ले पराजित गर्दै जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता कायम राखेको छ।

हान्सी फ्लिकको बायर्नले एक शून्यले पछि गरेको स्थितिमा पुनरागमन गर्दै ३-१ को विजय हासिल गरेको हो।

टनगुए कोउलिबालेले गरेको गोलमा स्टुटगार्टले २०औं मिनेटमा अग्रता लिएको थियो। बायर्नका किङ्सले कोम्यानले ३८औं मिनेटमा बराबरी गोल फर्काए।

घरेलु टीमका फिलिप फोर्सटरले ३९औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन। पहिलो हाफको अन्तिम मिनेटमा कोम्यानकै पासमा रोबर्ट लेवनडोवस्कीले गरेको गोलबाट बायर्नले अग्रता लियो।

खेल सकिन तीन मिनेट बाँकी हुँदा डउगलस कोष्टाले अर्को गोल थपेपछि बायर्नले सहजै तीन अंक जोडेको थियो। जितसँगै बायर्न ९ खेलबाट २२ अंक जोड्दै शीर्ष स्थानमा यथावत् छ। जुन दोस्रो स्थानको आरबी लाइपजिगभन्दा दुई अंकले माथि हो। स्टुटगार्ट भने ११ अंकका साथ दशौं स्थानमा छ।

दोस्रो स्थानको लाइपजिगले अर्मिनिया विलेफेल्डलाई २-१ ले पराजित गरेको थियो।

" /> काठमाडौं। बायर्न म्युनिखले गएराति भीएफबी स्टुटगार्टलाई ३-१ ले पराजित गर्दै जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता कायम राखेको छ।

हान्सी फ्लिकको बायर्नले एक शून्यले पछि गरेको स्थितिमा पुनरागमन गर्दै ३-१ को विजय हासिल गरेको हो।

टनगुए कोउलिबालेले गरेको गोलमा स्टुटगार्टले २०औं मिनेटमा अग्रता लिएको थियो। बायर्नका किङ्सले कोम्यानले ३८औं मिनेटमा बराबरी गोल फर्काए।

घरेलु टीमका फिलिप फोर्सटरले ३९औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन। पहिलो हाफको अन्तिम मिनेटमा कोम्यानकै पासमा रोबर्ट लेवनडोवस्कीले गरेको गोलबाट बायर्नले अग्रता लियो।

खेल सकिन तीन मिनेट बाँकी हुँदा डउगलस कोष्टाले अर्को गोल थपेपछि बायर्नले सहजै तीन अंक जोडेको थियो। जितसँगै बायर्न ९ खेलबाट २२ अंक जोड्दै शीर्ष स्थानमा यथावत् छ। जुन दोस्रो स्थानको आरबी लाइपजिगभन्दा दुई अंकले माथि हो। स्टुटगार्ट भने ११ अंकका साथ दशौं स्थानमा छ।

दोस्रो स्थानको लाइपजिगले अर्मिनिया विलेफेल्डलाई २-१ ले पराजित गरेको थियो।

"> बायर्नको शीर्ष स्थान कायमै: Dekhapadhi
बायर्नको शीर्ष स्थान कायमै
काठमाडौं। बायर्न म्युनिखले गएराति भीएफबी स्टुटगार्टलाई ३-१ ले पराजित गर्दै जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता कायम राखेको छ।

हान्सी फ्लिकको बायर्नले एक शून्यले पछि गरेको स्थितिमा पुनरागमन गर्दै ३-१ को विजय हासिल गरेको हो।

टनगुए कोउलिबालेले गरेको गोलमा स्टुटगार्टले २०औं मिनेटमा अग्रता लिएको थियो। बायर्नका किङ्सले कोम्यानले ३८औं मिनेटमा बराबरी गोल फर्काए।

घरेलु टीमका फिलिप फोर्सटरले ३९औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएन। पहिलो हाफको अन्तिम मिनेटमा कोम्यानकै पासमा रोबर्ट लेवनडोवस्कीले गरेको गोलबाट बायर्नले अग्रता लियो।

खेल सकिन तीन मिनेट बाँकी हुँदा डउगलस कोष्टाले अर्को गोल थपेपछि बायर्नले सहजै तीन अंक जोडेको थियो। जितसँगै बायर्न ९ खेलबाट २२ अंक जोड्दै शीर्ष स्थानमा यथावत् छ। जुन दोस्रो स्थानको आरबी लाइपजिगभन्दा दुई अंकले माथि हो। स्टुटगार्ट भने ११ अंकका साथ दशौं स्थानमा छ।

दोस्रो स्थानको लाइपजिगले अर्मिनिया विलेफेल्डलाई २-१ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्