एजेन्सी। युभेन्टसका प्रशिक्षक आन्द्रिया पिर्लोले आज शनिबार राति बेनेभेन्टो भ्रमणका लागि ‘थकित’ क्रिस्टियानो रोनाल्डोलाई आराम दिने बताएका छन्।

३५ वर्षे रोनाल्डोले नयाँ सिजनको सुखद सुरुआत गर्ने क्रममा सबैखाले प्रतियोगितामा गरी सात खेलबाट ९ गोल गरिसकेका छन्। तथापि आरामका लागि भन्दै पोर्चुगाली स्टार फरवार्डलाई युभेन्टसले बेनेभेन्टो भ्रमणको टिममा समावेश गरेको छैन।

“लगातारका धेरै खेलले क्रिस्टियानो रोनाल्डो थाकेका छन्। त्यसैले हामीले सल्लाहमै उनलाई आजको खेलका लागि आराम दिने निर्णय गरेका छौं,” पिर्लोले क्लबको टेलिभिजन च्यानल युभेन्टस टिभीलाई भने।

नोभेम्बरको सुरुआतयता रोनाल्डोले युभेन्टस र पोर्चुगलका लागि गरी आठ खेल खेलिसकेका छन्।

जारी सिजनमा एसी मिलानका स्टार ज्लाटान इब्राहिमोभिचले मात्र इटालियन सिरी ‘ए’ मा रोनाल्डोभन्दा बढी गोल गरेका छन्। ज्लाटानले १० गोल गरेका छन् भने रोनाल्डोको नाममा ८ गोल छ।

युभेन्टस इटालियन सिरी ‘ए’ अंक तालिकामा मिलानभन्दा चार अंकले पछि रहँदै चौथो स्थानमा छ।

" /> एजेन्सी। युभेन्टसका प्रशिक्षक आन्द्रिया पिर्लोले आज शनिबार राति बेनेभेन्टो भ्रमणका लागि ‘थकित’ क्रिस्टियानो रोनाल्डोलाई आराम दिने बताएका छन्।

३५ वर्षे रोनाल्डोले नयाँ सिजनको सुखद सुरुआत गर्ने क्रममा सबैखाले प्रतियोगितामा गरी सात खेलबाट ९ गोल गरिसकेका छन्। तथापि आरामका लागि भन्दै पोर्चुगाली स्टार फरवार्डलाई युभेन्टसले बेनेभेन्टो भ्रमणको टिममा समावेश गरेको छैन।

“लगातारका धेरै खेलले क्रिस्टियानो रोनाल्डो थाकेका छन्। त्यसैले हामीले सल्लाहमै उनलाई आजको खेलका लागि आराम दिने निर्णय गरेका छौं,” पिर्लोले क्लबको टेलिभिजन च्यानल युभेन्टस टिभीलाई भने।

नोभेम्बरको सुरुआतयता रोनाल्डोले युभेन्टस र पोर्चुगलका लागि गरी आठ खेल खेलिसकेका छन्।

जारी सिजनमा एसी मिलानका स्टार ज्लाटान इब्राहिमोभिचले मात्र इटालियन सिरी ‘ए’ मा रोनाल्डोभन्दा बढी गोल गरेका छन्। ज्लाटानले १० गोल गरेका छन् भने रोनाल्डोको नाममा ८ गोल छ।

युभेन्टस इटालियन सिरी ‘ए’ अंक तालिकामा मिलानभन्दा चार अंकले पछि रहँदै चौथो स्थानमा छ।

"> ‘थकित’ रोनाल्डोलाई आराम दिइने: Dekhapadhi
‘थकित’ रोनाल्डोलाई आराम दिइने
एजेन्सी। युभेन्टसका प्रशिक्षक आन्द्रिया पिर्लोले आज शनिबार राति बेनेभेन्टो भ्रमणका लागि ‘थकित’ क्रिस्टियानो रोनाल्डोलाई आराम दिने बताएका छन्।

३५ वर्षे रोनाल्डोले नयाँ सिजनको सुखद सुरुआत गर्ने क्रममा सबैखाले प्रतियोगितामा गरी सात खेलबाट ९ गोल गरिसकेका छन्। तथापि आरामका लागि भन्दै पोर्चुगाली स्टार फरवार्डलाई युभेन्टसले बेनेभेन्टो भ्रमणको टिममा समावेश गरेको छैन।

“लगातारका धेरै खेलले क्रिस्टियानो रोनाल्डो थाकेका छन्। त्यसैले हामीले सल्लाहमै उनलाई आजको खेलका लागि आराम दिने निर्णय गरेका छौं,” पिर्लोले क्लबको टेलिभिजन च्यानल युभेन्टस टिभीलाई भने।

नोभेम्बरको सुरुआतयता रोनाल्डोले युभेन्टस र पोर्चुगलका लागि गरी आठ खेल खेलिसकेका छन्।

जारी सिजनमा एसी मिलानका स्टार ज्लाटान इब्राहिमोभिचले मात्र इटालियन सिरी ‘ए’ मा रोनाल्डोभन्दा बढी गोल गरेका छन्। ज्लाटानले १० गोल गरेका छन् भने रोनाल्डोको नाममा ८ गोल छ।

युभेन्टस इटालियन सिरी ‘ए’ अंक तालिकामा मिलानभन्दा चार अंकले पछि रहँदै चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्