इटाली र युभेन्टसका गोलकिपर जियानलुइजी बुफोन विश्व फुटबलले जन्माएका सर्वकालीन महान् खेलाडीमध्ये एक हुन्। गोलकिपरको हकमा कुरा गर्ने हो भने त उनलाई विश्व फुटबल इतिहासकै सर्वश्रेष्ठ गोलकिपर मान्नेको संख्या ठूलो छ। राष्ट्रिय टोलीका लागि पञ्जा थन्क्याइसके पनि बुफोनले ४१ वर्षको उमेरमा समेत युभेन्टसको पोष्ट सम्हालिरहेका छन्। इटाली र युभेन्टसका यी महान् गोलकिपरले १७ वर्षको उमेरमा पार्माबाट खेल्दै शीर्ष स्तरको फुटबल करिअर सुरु गरेका थिए। करिअरको उत्तरार्द्धमा पुगिसकेका बुफोनले दी प्लेयर्स ट्रिब्युनमा आफैंलाई पत्र लेख्दै करिअर सुरु गर्न खोज्दाको स्मरण गरेका छन्। ४१ वर्षका बुफोनले १७ वर्षका बुफोनलाई लेखेको पत्रको भावानुवाद :

प्रिय १७ वर्षे बुफोन,

आजको यो रातमा तिमीलाई म ४१ वर्षे मानिसका रूपमा यो पत्र लेख्दैछु। जसले जीवनमा धेरै अनुभव बटुल्यो। जीवनमा धेरै कुरा भोग्यो र केही गल्तीहरू पनि गर्‍याे। तिमीलाई सुनाउनका लागि मसँग केही मीठा र केही नमीठा कुरा पनि छन्। सत्य यो हो कि, म यहाँ तिम्रो आत्माको रूपमा कुरा गर्न लागिरहेको छु। 

हो आत्मा। तिम्रो आत्मा। पत्याऊ या नपत्याऊ। 

सुरु गरौं नमीठा कुराबाट। 

तिमी अहिले १७ वर्षका छौ। एक सच्चा फुटबलर बन्न चाहन्छौ। सानैदेखिको तिम्रो सपना। तिमीलाई लाग्छ, तिमीलाई सबथोक थाहा छ। तर, सत्य के हो भने मेरो साथी तिमीलाई छलकपट थाहा छैन। 

अबको केही दिनमै तिमीले इटालियन सिरी ‘ए’मा पार्माको सुरूआती टिममा स्थान बनाउने छौ। र, तिमी अहिले यसबारे अनभिज्ञ छौ। तिमी अहिले ओछ्यानमा सुतिरहेका छौ। भोलि बिहान उठेर तातो एक गिलास दूध पिउने छौ। अनि अन्य कर्ममा लाग्ने छौ। त्यसैक्रममा आफ्नो मिल्ने साथीसँग प्रिमाभेराको नाइट क्लब जान्छौ। 

तिमीले त्यहाँ एक बोतल बियर मात्रै पिउनेछौ। ठीक हो? एक बोतल? 

बियरको हल्का नशा चढ्छ। त्यतिबेला तिमीलाई आफू फिल्मको नायकजस्तो लाग्छ। सर्वशक्तिमान। समान्यतः यस्तो अवस्थालाई कसरी झेल्ने भन्ने ज्ञान तिमीलाई छैन। किन त्यस्तो महसुस भएको छ भन्ने पनि थाहा छैन। 

रातभरको मस्तीपछि क्लबबाट बाहिर निस्कँदा तिमी एकाबिहानै पुलिससँग विवाद गर्न थाल्छौ। 

तिमीले त्यस्तो नगरेको भए हुन्थ्यो। खुरूक्क घर गएर सुतेको भए हुन्थ्यो।

प्रार्थना गर्छु, कृपया पुलिस कारको पाङ्ग्रामा गएर ‘मुत्ने’ काम नगर। यस्तो हर्कतलाई पुलिसले माफ गर्ने वाला छैन। तिम्रो गल्तीले तिमीलाई जोखिममा पार्नेछ।

यो त्यस्तो अराजक काम हो, जुन थाहै नपाई तिमीले गर्नेछौ। तिमीभित्र आगो बलेको छ। जसले तिमीलाई गल्ती गर्न उक्साएको छ। पक्कै पनि, तिमीले तिम्रो साथीलाई देखाइरहेका छौ कि, तिमी बलवान् र स्वतन्त्र छौ। तर, यथार्थ त्यो होइन। 

केही दिनमै तिमीले जीवनमा महत्त्वपूर्ण तीन चिज उपहार पाउँदैछौ। त्यो धेरै मनमोहक छ। जति मनमोहक र आकर्षक छ, त्यो भन्दा धेरै खतरनाक पनि छ। 

त्यो हो, पैसा, प्रसिद्धि र तिमीले सपनामा चिताएको काम। 

तर, तिमी सोच्दै हौला, त्यो खतरनाक चैं किन? 

यो आफैंमा विरोधाभासपूर्ण छ।

राम्रो गोलकिपर बन्न उच्च मनोबल चाहिन्छ। र, ऊ निर्भीक हुनुपर्छ। एउटा प्रशिक्षकले राम्रो प्राविधिक गोलकिपर र सबभन्दा निर्भीक गोलकिपरमध्ये एक छान्नु पर्‍याे भने, म निर्धक्क भन्न सक्छु उसले हरेक पटक निर्भीकलाई नै छान्नेछ। 

निर्भीक मान्छेले के बिर्सन्छ भने ऊसँग दिमाग पनि छ। यदि तिमी शून्यवादमा हिँडिरहेका छौ र फुटबलको बारेमा मात्र सोच्छौ भने तिम्रो आत्मा मर्न थाल्छ। अन्ततः तिमी यति निराश हुनेछौ कि तिमीलाई ओछ्यानबाट बाहिर निस्कन मन लाग्दैन। 

तिमीले चाह्यौ भने धेरै राम्रो गर्न सक्छौ। तिमी मज्जाले हाँस्न सक्छौ। तर, त्यो त्यतिबेला मात्र हुन्छ जतिबेला तिमी करिअरको उच्च लयमा हुन्छौ। मान्छेले आफ्नो जीवनमा चाहेको सबथोक पाउने छ। 

२६ वर्षको उमेरमा तिमी युभेन्टस र इटाली जस्तो टिमको गोलकिपर बन्ने छौ। तिमीसँग पैसा र सम्मान दुवै हुने छ। मानिसहरू तिमीलाई सुपरम्यान भनेर बोलाउन थाल्ने छन्। 

तर, तिमी सुपरम्यान भने होइनौ है। एक समान्य मानिस हौ, जस्तो अरू छन्। र, सत्य के हो भने करिअरको दबाबले तिमीलाई रोबर्टजस्तै बनाएको हुने छ। तिम्रो दैनिकी एक कैदीको जस्तो हुने छ। तिमी ट्रेनिङमा जाने छौ, घर फर्कने छौ। टीभीमा समय व्यतीत गर्छौ र सुत्छौ। तिम्रो दैनिक तालिका नै त्यस्तै बन्छ। खेलमा जित्छौ त कहिले हार्छौ। दैनिक यसरी नै दोहोरिरहन्छ। 

एक दिन ट्रेनिङमा जान उठ्ने क्रममा अचानक तिम्रा खुट्टा नियन्त्रण गर्न नसक्ने गरी काँप्छन्। एकदम कमजोर महसुस हुन्छ। आफ्नो कार चलाउन पनि नसक्ने हुन्छौ। सुरुमा तिमीलाई लाग्छ, यो थकानका कारण भएको हो। अझै निद्राका कारण पनि यस्तो भएको हुन सक्छ। तिमीले ट्रेनिङमा प्रत्येक बल बचाउन ठूलो शक्ति लगाउनु परेजस्तो महसुस हुन्छ। कारण जे होस्, थकान लम्बिन्छ। जसका कारण तिमीले जीवनमा सुखद क्षण पाउनका निम्ति कम्तीमा सात महिना कठिन समय व्यतीत गर्नुपर्छ। 

यो क्षणमा भने हामी रोकिनैपर्छ। 

किनकि मलाई थाहा छ, १७ वर्षको उमेरमा यो पढेर तिमी के सोचिरहेका छौ! 

तिमीलाई लागिरहेको होला, ‘यो सबै कसरी सम्भव हुन्छ? 

तिमी सुखी मान्छे हौ। जन्मजात लिडर हौ। युभेन्टसको गोलकिपर भएर लाखौं आम्दानी हुन्छ भने खुसी हुनैपर्छ। यसबाट पनि निराश हुन असम्भव हुन्छ।

ठीक छ, म तिमीलाई एक महत्त्वपुर्ण प्रश्न सोध्ने छु। 

तिमीले आफ्नो जीवन किन फुटबलमा समर्पित गर्‍याै बुफोन? के तिमीलाई त्यो याद छ? 

यसको जवाफमा तिमीले थोमस एन‘कोनोलाई कारण बनाएर टार्ने प्रयास नगर। तिमीले गहिरिएर सोच्नुपर्छ। प्रत्येक स–साना कुरालाई याद गर्नुपर्छ। सम्झनुपर्छ।

तिमी १२ वर्ष हुदाँको समय सम्झिऊ त। हो १२ वर्षको।

त्यो समय १९९० को हो। जतिबेला इटालीले फिफा विश्वकप आयोजना गरेको थियो। 

अर्जेन्टिना र क्यामरूनबीच सान सिएरोमा पहिलो खेल भएको थियो। 

त्यतिबेला तिमी कहाँ थियौ याद छ? एकपटक आँखा बन्द गरेर सम्झ। तिमी तिम्रो घरको बैठक कोठामा थियौ। एक्लै। सधैं जस्तो तिम्रा साथीहरू तिमीसँग थिएनन्। तिम्रो हजुरआमा भान्सामा खाना बनाउँदै हुनुहुन्थ्यो। दिन निकै गर्मी थियो। त्यसकारण उहाँले कोठामा हावा चलोस् भनेर सबै झ्याल खोल्नुभएको थियो। तिम्रा आँखा टेलिभिजनको पर्दाबाट बाहिर गएको थिएन। 

तिमीले टीभीमा अनौठो नाम देखिरहेका थियौ। 

क्यामरून।

तिमीलाई थाहा थिएन, क्यामरून कहाँ पर्छ भनेर। तिमीले त्यसअघि यस्तो नाम सुनेका पनि थिएनौ। पक्कै पनि तिमीलाई अर्जेन्टिना र म्याराडोनाको बारेमा भने थाहा थियो। 

टन्टलापुर घामले गर्मी निक्कै बढेको थियो। क्यामरूनले जादूमयी प्रदर्शन गर्‍याे। यस्तो गर्मीमा पनि गोलकिपर लामो बाहुले जर्सीमा थिए। क्यामरूनका गोलकिपरको हाउभाउ, चालढालबाट तिमी प्रभावित भएका थियौ। वर्णन नै गर्न नसकिने गरी उनले तिमीलाई मोहित पारेका थिए। 

उनी एकदम भलादमी थिए। जुन पहिले तिमीले कहिल्यै देखेका थिएनौ। 

कमेन्टेटरले थोमस एन‘कोनो भनेर उनको नाम लियो। 

जादूमय।

अर्जेन्टिनाले कर्नर पायो। थोमस दौडँदै खेलाडीको भीडमा पुगेर हावामा भएको बललाई ३० यार्ड पर पन्च गरे। हो त्यही क्षण थियो, जसले तिमीलाई फुटबलर बन्न हौस्याएको थियो। अझ भनौं गोलकिपर बन्न प्रेरित गरेको थियो। 

सामान्य गोलकिपर बन्ने चाहना थिएन। 

थोमसजस्तै उत्कृष्ट गोलकिपर बन्ने चाहना थियो। 

तिमी बिन्दास, साहसी र स्वतन्त्र हुन चाहन्थ्यौ।

त्यो खेल हेर्दै जाँदा तिमीले आफूलाई चिन्न थाल्यौ। तिम्रो फुटबल करिअरको सुरूआत त्यहीँबाट भयो। क्यामरूनले गोल गर्‍याे। त्यसमा तिमी यति धेरै खुसी भयौ कि आफू बसिरहेको सोफाबाट उफ्रिएर भुइँमा आइपुग्यौ। 

दोस्रो हाफ पनि तिमीले आँखा झिमिक्क नगरी खेल हेर्‍याै। क्यामरूनका दुई खेलाडीले रातो कार्डको सामना गरे। त्यसले तिमीलाई असह्य बनायो। 

अन्तिम पाँच मिनेट कटाउन तिमीलाई धेरै मुस्किल पर्‍याे। वर्षौं जस्तो लाग्यो। अन्ततः क्यामरूनले खेल जित्यो। खेलाडीहरू खुसी मनाउन थाले। तिमी दौडेर सीधै सडकमा पुग्यौ। छिमेकका अन्य बच्चाहरू पनि तिमीजस्तै खुसी हुँदै सडकमा आइपुगे। सबैले भन्दै थिए- तिमीले क्यामरूनको खेल हेर्‍याै? तिमीले क्यामरूनको खेल हेर्‍याै? 

त्यो दिन तिमीभित्र आगो बलेको थियो। क्यामरूनले उक्त खेलबाट सबैको मन जितेको थियो। अझ भनौं थोमस एन‘कोनोले सबैको मन जितेका थिए। तिमीले पनि त्यही क्षण प्रण गरेका थियौ, एकदिन बुफोन पनि यस्तै बन्ने छ। 

तिमी फुटबलर बन्नुको कारण त्यही थियो। पैसा वा ख्यातिका लागि थिएन। कारण थियो, एन‘कोनोको कला र खेल्ने शैली। 

पैसा र ख्याति उद्देश्य होइन। म तिमीलाई सानो सल्लाह दिनसक्छु, युवावस्थामै भए पनि तिमीले वरपरका संसारबारे बढी उत्सुक हुनुपर्छ। हरेक घटनाबाट तिमी सचेत हुनुपर्छ। विशेषगरी तिमीले परिवारको ख्याल गर्नुपर्छ। 

गोलकिपर हुनु भनेको साहसी हुनु पनि हो। यो सत्य हो। 

तर साहसी हुँदैमा अनभिज्ञ हुने भन्ने होइन, बुफोन। 

एक दिन तिमी आफ्नो दैनिक तालिका छाडेर बिहानको खाजाका लागि टोरिनोको एक भिन्न खालको रेस्टुरेन्टमा जाने निधो गर्छौ। त्यसका लागि तिमीले नयाँ बाटो अपनाउँछौ। त्यही क्रममा तिमी एक संग्रहालय अगाडि पुग्छौ। 

बाहिर टाँसिएको पोस्टरमा ‘चागल’ लेखिएको छ।  

तिमीले यो नाम पहिले पनि कतै सुनेका छौ। तर, तिमीलाई कलाबारे धेरै ज्ञान भने छैन। 

तिमी यसबारे सोच्न थाल्छौ।

तिमी आफ्नो बाटोमा स्पष्ट हुनुपर्छ। 

तिमी बुफोन हौ। 

तर बुफोन को हो?

साँच्चै तिमी को हौ?

तिमीलाई थाहा छ?

पत्रको यो सबभन्दा महत्त्वपूर्ण अंश हो। तिमी विशेष दिनमा त्यो संग्रहालयमा पस्नुपर्ने छ। त्यो तिम्रो जीवनको सबभन्दा महत्त्वपूर्ण निर्णय हुनेछ। 

यदि तिमी त्यो संग्रहालयमा छिर्दैनौ र एक फुटबलर तथा सुपरम्यानको रूपमा मात्र आफ्नो करिअर अघि बढाउँछौ भने तिमीले आफ्ना भावनालाई बुझ्न सक्दैनौ। तिमीले आफ्नो अन्तरआत्मालाई चिन्न सक्दैनौ। तिम्रो आत्मा ओइलाउँदै जान्छ।

तर, यदि तिमी भित्र गयौ भने तिमीले चागलले बनाएका सयौं पेन्टिङहरू देख्न सक्छौ। त्यहाँ भएका धेरै पेन्टिङले तिमीलाई छुँदैन। केही राम्रा छन्। केही चाख लाग्दा छन्। केही तिमीले बुझ्नै सक्दैनौ। 

तर, तिमीले एउटा यस्तो विशेष खालको पेन्टिङ देख्छौ, जसले तिमीलाई बिजुलीको झट्का लागेको महसुस हुन्छ।

जुन थियो, दी वाक। 

एक महिला र पुरूष पार्कमा छन्। पिकनिकका लागि। तर, सबै कुरा जादूमयी छ। महिला परीजस्तो आकाशमा उडिरहेकी छन्। पुरूष भुइँमा उभिएको छ। ती महिलाको हात समातेर ऊ मुस्कुराइरहेको छ।

हामीले सानो उमेरमा उडेको सपना देखेजस्तै। 

यो चित्रमा अर्को विश्वबाट केही प्रसारित भएको जस्तो लाग्छ। बालापनको महसुस गराउँछ। सामान्यतया यसले मान्छेलाई खुसी बनाउँछ। 

थोमस एन‘कोनोले ३० यार्डमाथिको बल पन्च गर्दा खुसी भएजस्तै। 

हजुरआमाले भान्छाबाट तिमीलाई बोलाउनु भएको जस्तै भावना।

टेलिभिजन पछाडि बसेर प्रार्थना गरे जस्तै भावना। 

उमेर बढ्दै गएपछि यस्ता भावना पनि सहजै हराउँदै जान्छन्।  

तिमी भोलिपल्टै फेरि त्यो संग्रहालय जान्छौ। यो आवश्यक पनि छ। 

टिकट बुथमा बसेकी महिला तिमीलाई हेरेर हाँस्नेछिन् र सोध्नेछिन्, ‘‘हिजोमात्र तिमी यहाँ आएको होइन र?’’

त्यसले केही फरक पर्दैन। संग्रहालय भित्र जाऊ। यो कला तिम्रो लागि उत्तम उपचार हुनेछ। जब तिमी आफ्नो दिमाग खोल्छौ, तिमीभित्र भएको भारी विस्तारै हलुका महसुस हुनेछ। चागलको पेन्टिङमा महिला आकाशमा उडेजस्तै।

खासमा मलाई योे अवस्था नै हास्यास्पद लाग्छ। कहिलेकाहीँ लाग्छ, हाम्रो जीवन आफुले होइन अरू कसैले भने अनुसार चल्छ। हाम्रो कुरा लेखिएको हुन्छ, जीवनमा धेरै नसोचेका कुराहरू हुन्छन्। ती मध्ये कति त सुन्दर पनि हुन्छन्।  

सायद, तिमी पर्मासँग जोडिनु पनि पहिल्यै लेखिएको थियो होला। तिमी सानै हुँदा पर्मासँग जोडियौ। पर्मामा तिमीलाई सानै उमेरमा नाम कमाउने भूत सवार भयो। टिममा आफू मुख्य खेलाडी हो भनेर सिद्ध गर्न सधैं लालायित हुन्छौ। हाउभाउले साथीभाइ तथा समर्थकको अगाडि म ‘लिडर’ हुँ भनेर देखाउन चाहन्छौ। समर्थकका अगाडि पनि आफूलाई प्रमाणित गर्नुपर्ने दबाब नै हुन्थ्यो। दबाब समर्थकबाट आउने भन्दा पनि तिमीले आफैंले आफ्ना लागि सिर्जना गर्थ्याै। स्कुलमा छँदा पनि आफूलाई ठूलो व्यक्तित्वका रूपमा चिनाउने भूत चढेको थियो। 

कक्षाको डेस्कमा विभिन्न ‘कोटेसन’देखि आफूलाई मन लागेको कुराहरू लेख्थ्यौ। ‘डरपोकहरूलाई झुन्ड्याऊ’ भनेर डेस्कमा पनि लेख्यौ। 

एकदिन त्यही भनाइ आफ्नो जर्सीमा पनि लेख्यौ, प्रेरणादायी सन्देश सम्झेर। 

तर, तिमीलाई के थाहा? त्यो फासिस्टहरूको नारा थियो भनेर।

त्यो तिमीले गरेको यस्तो गल्ती थियो, जसका कारण परिवारले धेरै दुःखकष्ट सहनुपर्‍याे। तर, त्यो गल्ती महत्त्वपूर्ण पनि थियो। किनकि, त्यसले तिमी एक मानव मात्र हौ भनेर सम्झाएको थियो। र, पटकपटक त्यो कुराले झस्काएको थियो। 

फुटबलको यो राम्रो पक्ष पनि हो। यसले तिमी साधारणभन्दा विशेष हौ भनेर लाग्न सक्छ। तर, के बिर्सन हुँदैन भने तिमी एक बारटेन्डर र इलेक्ट्रिसियन भन्दा केही फरक होइनौ। 

तिमीले आफू विशेष हूँ भनेर नसम्झ। तर, के कुरा ख्याल गर भने तिमी अरूभन्दा फरकचाहिँ हुनुपर्छ। विशेष ठान्नु र फरक हुनुको भिन्नता तिमीलाई यो १७ वर्षको उमेरमा थाहा नहुन सक्छ। 

के याद गर भने, तिमी सुन्दर भविष्यको हकदार भने छौ। 

विश्वलाई नियाल्न अहिले तिमी धेरै सानो र सोझो छौ। यसबीच पनि हरेक चिजले तिम्रो जीवनमा अर्थ राखिरहेको हुन्छ। तिमीले यो विश्वलाई नियाल्न दिमागको पर्दा चाँडो खोल्न नसकेकोमा मलाई दुःख लाग्छ।

सायद तिमीले यस्तो गर्न नसक्नु प्राकृतिक कुरा होला। ४१ वर्षको उमेरमा पनि तिमीले भित्र मनमा पीडाबोध भोग्न पर्ने हुन सक्छ। तिमी सन्तुष्ट हुन सक्दैनौ, यसमा म दुःख व्यक्त गर्नमात्र सक्छु। एउटै गोल नखाएको एउटा सिजन पूरा नगरेसम्म तिमी खुसी हुन सक्दैनौ। यो तिम्रो भोक हो।

यो पनि साँचो हो कि, तिमी सधैँ त्यस्तै अवस्थामा थियौ। पूरा करिअर तिमीले असाधारण रूपमा बितायौ।

तिमी आफ्ना काकालाई भेट्न पहिलोपटक युडिनको डाँडामाथि गएको सम्झना छ? वा यो एउटा बुढो मानिसले मात्र सम्झने विषयजस्तो लाग्छ?

त्यतिबेला तिमी चार वर्षको थियौ। पूरा रातभरि त्यहाँ हिउँ परेको थियो। तिमीले त्यसअघि कहिल्यै हिउँ देखेका थिएनौ। बिहान उठेर झ्यालबाट बाहिर हेर्दा तिमीले ‘यो पूरा देश सेतो होस्’ भन्ने सपना देखेका थियौ।

तिमी पाइजामाकै भरमा बाहिरतिर दौडियौ। त्यतिबेला तिमीलाई यो हिउँ भनेको के हो भन्ने पनि थाहा थिएन। तर, तिमी बाहिर निस्कन हिच्किचाएनौ। तिमीले हिउँले सेताम्मे भएको डाँडा हेर्‍याै र त्यसपछि तिमीले के गर्‍याै? तिमीले के सोच्यौ? तिमीलाई त्यसले आश्चर्यमा पार्‍याै? तिमी चिसोले भित्र दौडियौ?

होइन। तिमी डराएनौ। तिमीलाई आश्चर्य पनि लागेन। तिमी त निडर भएर बाहिर दौडियौ।

तिम्री हजुरआमा तिमीलाई हेरिरहनुभएको थियो। उहाँले ‘जियानलुइजी......नजाऊ नजाऊ नजाऊ’ भनेर चिच्याइरहनुभयो।

हिउँले तिम्रा कपडा भिजिसकेका थिए। तर, तिमी हाँसिरहेका थियौ।

चिसो मौसममा हिउँ खेल्दा चिसोका कारण ज्वरो आएर तिमीले पूरा एक साता ओछ्यानमा बिताउनुपर्‍याे।

तर, त्यसलाई तिमीले वास्ता गरेनौ।

तिमीलाई कुनै पछुतो थिएन। न त डर नै थियो। 

यही हो तिम्रो परिचय। तिमी त्यस्तै निडर हौ।

तिमी बुफोन हौ। पूरा विश्वलाई तिमीले आफू अस्तित्वमा हुनुको अर्थ देखाउने छौ।

" /> इटाली र युभेन्टसका गोलकिपर जियानलुइजी बुफोन विश्व फुटबलले जन्माएका सर्वकालीन महान् खेलाडीमध्ये एक हुन्। गोलकिपरको हकमा कुरा गर्ने हो भने त उनलाई विश्व फुटबल इतिहासकै सर्वश्रेष्ठ गोलकिपर मान्नेको संख्या ठूलो छ। राष्ट्रिय टोलीका लागि पञ्जा थन्क्याइसके पनि बुफोनले ४१ वर्षको उमेरमा समेत युभेन्टसको पोष्ट सम्हालिरहेका छन्। इटाली र युभेन्टसका यी महान् गोलकिपरले १७ वर्षको उमेरमा पार्माबाट खेल्दै शीर्ष स्तरको फुटबल करिअर सुरु गरेका थिए। करिअरको उत्तरार्द्धमा पुगिसकेका बुफोनले दी प्लेयर्स ट्रिब्युनमा आफैंलाई पत्र लेख्दै करिअर सुरु गर्न खोज्दाको स्मरण गरेका छन्। ४१ वर्षका बुफोनले १७ वर्षका बुफोनलाई लेखेको पत्रको भावानुवाद :

"> तिमी बुफोन हौ, अस्तित्ववादी बुफोन!: Dekhapadhi तिमीलाई सुनाउनका लागि मसँग केही मीठा र केही नमीठा कुरा पनि छन्। सत्य यो हो कि, म यहाँ तिम्रो आत्माको रूपमा कुरा गर्न लागिरहेको छु।
  • तिमी अहिले १७ वर्षका छौ। एक सच्चा फुटबलर बन्न चाहन्छौ। सानैदेखिको तिम्रो सपना। तिमीलाई लाग्छ, तिमीलाई सबथोक थाहा छ। तर सत्य के हो भने मेरो साथी तिमीलाई छलकपट थाहा छैन। 
  • क्यामरूनले उक्त खेलबाट सबैको मन जितेको थियो। अझ भनौं थोमस एन‘कोनोले सबैको मन जितेका थिए। तिमीले पनि त्यही क्षण प्रण गरेका थियौ, एकदिन बुफोन पनि यस्तै बन्ने छ। 
  • तिमी बुफोन हौ। पूरा विश्वलाई तिमीले आफू अस्तित्वमा हुनुको अर्थ देखाउने छौ।
  • ">
    तिमी बुफोन हौ, अस्तित्ववादी बुफोन! <p style="text-align: justify;"><em>इटाली र युभेन्टसका गोलकिपर जियानलुइजी बुफोन विश्व फुटबलले जन्माएका सर्वकालीन महान्&nbsp;खेलाडीमध्ये एक हुन्। गोलकिपरको हकमा कुरा गर्ने हो भने त उनलाई विश्व फुटबल इतिहासकै सर्वश्रेष्ठ गोलकिपर मान्नेको संख्या ठूलो छ। राष्ट्रिय टोलीका लागि पञ्जा&nbsp;थन्क्याइसके पनि बुफोनले ४१ वर्षको उमेरमा समेत युभेन्टसको पोष्ट सम्हालिरहेका छन्। इटाली र युभेन्टसका यी महान्&nbsp;गोलकिपरले १७ वर्षको उमेरमा पार्माबाट खेल्दै शीर्ष स्तरको फुटबल करिअर सुरु&nbsp;गरेका थिए। करिअरको उत्तरार्द्धमा पुगिसकेका बुफोनले दी प्लेयर्स ट्रिब्युनमा आफैंलाई पत्र लेख्दै करिअर सुरु गर्न खोज्दाको स्मरण गरेका छन्। ४१ वर्षका बुफोनले १७ वर्षका बुफोनलाई लेखेको पत्रको भावानुवाद :</em></p> <p style="text-align: justify;">प्रिय १७ वर्षे बुफोन,</p> <p style="text-align: justify;">आजको यो रातमा तिमीलाई म ४१ वर्षे मानिसका रूपमा यो पत्र लेख्दैछु। जसले जीवनमा धेरै अनुभव बटुल्यो। जीवनमा धेरै कुरा भोग्यो र केही गल्तीहरू पनि गर्&zwj;याे। तिमीलाई सुनाउनका लागि मसँग केही मीठा र केही नमीठा कुरा पनि छन्। सत्य यो हो कि, म यहाँ तिम्रो आत्माको रूपमा कुरा गर्न लागिरहेको छु।&nbsp;</p> <p style="text-align: justify;">हो आत्मा। तिम्रो आत्मा। पत्याऊ या नपत्याऊ।&nbsp;</p> <p style="text-align: justify;">सुरु&nbsp;गरौं नमीठा कुराबाट।&nbsp;</p> <p style="text-align: justify;">तिमी अहिले १७ वर्षका छौ। एक सच्चा फुटबलर बन्न चाहन्छौ। सानैदेखिको तिम्रो सपना। तिमीलाई लाग्छ, तिमीलाई सबथोक थाहा छ। तर, सत्य के हो भने मेरो साथी तिमीलाई छलकपट थाहा छैन।&nbsp;</p> <p style="text-align: justify;">अबको केही दिनमै तिमीले इटालियन सिरी &lsquo;ए&rsquo;मा पार्माको सुरूआती टिममा स्थान बनाउने छौ। र, तिमी अहिले यसबारे अनभिज्ञ छौ। तिमी अहिले ओछ्यानमा सुतिरहेका छौ। भोलि बिहान उठेर तातो एक गिलास दूध पिउने छौ। अनि अन्य कर्ममा लाग्ने छौ। त्यसैक्रममा आफ्नो मिल्ने साथीसँग प्रिमाभेराको नाइट क्लब जान्छौ।&nbsp;</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-11-28/042936201bufo player (2).jpeg" /></p> <p style="text-align: justify;">तिमीले त्यहाँ एक बोतल बियर मात्रै पिउनेछौ। ठीक हो? एक बोतल?&nbsp;</p> <p style="text-align: justify;">बियरको हल्का नशा चढ्छ। त्यतिबेला तिमीलाई आफू फिल्मको नायकजस्तो लाग्छ। सर्वशक्तिमान। समान्यतः यस्तो अवस्थालाई कसरी झेल्ने भन्ने ज्ञान तिमीलाई छैन। किन त्यस्तो महसुस भएको छ भन्ने पनि थाहा छैन।&nbsp;</p> <p style="text-align: justify;">रातभरको मस्तीपछि क्लबबाट बाहिर निस्कँदा तिमी एकाबिहानै पुलिससँग विवाद गर्न थाल्छौ।&nbsp;</p> <p style="text-align: justify;">तिमीले त्यस्तो नगरेको भए हुन्थ्यो। खुरूक्क घर गएर सुतेको भए हुन्थ्यो।</p> <p style="text-align: justify;">प्रार्थना गर्छु, कृपया पुलिस कारको पाङ्ग्रामा गएर &lsquo;मुत्ने&rsquo; काम नगर। यस्तो हर्कतलाई पुलिसले माफ गर्ने वाला छैन। तिम्रो गल्तीले तिमीलाई जोखिममा पार्नेछ।</p> <p style="text-align: justify;">यो त्यस्तो अराजक काम हो, जुन थाहै नपाई तिमीले गर्नेछौ। तिमीभित्र आगो बलेको छ। जसले तिमीलाई गल्ती गर्न उक्साएको छ। पक्कै पनि, तिमीले तिम्रो साथीलाई देखाइरहेका छौ कि, तिमी बलवान् र स्वतन्त्र छौ। तर, यथार्थ त्यो होइन।&nbsp;</p> <p style="text-align: justify;">केही दिनमै तिमीले जीवनमा महत्त्वपूर्ण तीन चिज उपहार पाउँदैछौ। त्यो धेरै मनमोहक छ। जति मनमोहक र आकर्षक छ, त्यो भन्दा धेरै खतरनाक पनि छ।&nbsp;</p> <p style="text-align: justify;">त्यो हो, पैसा, प्रसिद्धि र तिमीले सपनामा चिताएको काम।&nbsp;</p> <p style="text-align: justify;">तर, तिमी सोच्दै हौला, त्यो खतरनाक चैं किन?&nbsp;</p> <p style="text-align: justify;">यो आफैंमा विरोधाभासपूर्ण छ।</p> <p style="text-align: justify;">राम्रो गोलकिपर बन्न उच्च मनोबल चाहिन्छ। र, ऊ निर्भीक हुनुपर्छ। एउटा प्रशिक्षकले राम्रो प्राविधिक गोलकिपर र सबभन्दा निर्भीक गोलकिपरमध्ये एक छान्नु पर्&zwj;याे&nbsp;भने, म निर्धक्क भन्न सक्छु उसले हरेक पटक निर्भीकलाई नै छान्नेछ।&nbsp;</p> <p style="text-align: justify;">निर्भीक मान्छेले के बिर्सन्छ भने ऊसँग दिमाग पनि छ। यदि तिमी शून्यवादमा हिँडिरहेका छौ र फुटबलको बारेमा मात्र सोच्छौ भने तिम्रो आत्मा मर्न थाल्छ। अन्ततः तिमी यति निराश हुनेछौ कि तिमीलाई ओछ्यानबाट बाहिर निस्कन मन लाग्दैन।&nbsp;</p> <p style="text-align: justify;">तिमीले चाह्यौ भने धेरै राम्रो गर्न सक्छौ। तिमी मज्जाले हाँस्न सक्छौ। तर, त्यो त्यतिबेला मात्र हुन्छ जतिबेला तिमी करिअरको उच्च लयमा हुन्छौ। मान्छेले आफ्नो जीवनमा चाहेको सबथोक पाउने छ।&nbsp;</p> <p style="text-align: justify;">२६ वर्षको उमेरमा तिमी युभेन्टस र इटाली जस्तो टिमको गोलकिपर बन्ने छौ। तिमीसँग पैसा र सम्मान दुवै हुने छ। मानिसहरू तिमीलाई सुपरम्यान भनेर बोलाउन थाल्ने छन्।&nbsp;</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-11-28/042946177bufo player (4).jpeg" /></p> <p style="text-align: justify;">तर, तिमी सुपरम्यान भने होइनौ है। एक समान्य मानिस हौ, जस्तो अरू छन्। र, सत्य के हो भने करिअरको दबाबले तिमीलाई रोबर्टजस्तै बनाएको हुने छ। तिम्रो दैनिकी एक कैदीको जस्तो हुने छ। तिमी ट्रेनिङमा जाने छौ, घर फर्कने छौ। टीभीमा समय व्यतीत गर्छौ र सुत्छौ। तिम्रो दैनिक तालिका नै त्यस्तै बन्छ। खेलमा जित्छौ त कहिले हार्छौ। दैनिक यसरी नै दोहोरिरहन्छ।&nbsp;</p> <p style="text-align: justify;">एक दिन ट्रेनिङमा जान उठ्ने क्रममा अचानक तिम्रा खुट्टा नियन्त्रण गर्न नसक्ने गरी काँप्छन्। एकदम कमजोर महसुस हुन्छ। आफ्नो कार चलाउन पनि नसक्ने हुन्छौ। सुरुमा तिमीलाई लाग्छ, यो थकानका कारण भएको हो। अझै निद्राका कारण पनि यस्तो भएको हुन सक्छ। तिमीले ट्रेनिङमा प्रत्येक बल बचाउन ठूलो शक्ति लगाउनु परेजस्तो महसुस हुन्छ। कारण जे होस्, थकान लम्बिन्छ। जसका कारण तिमीले जीवनमा सुखद क्षण पाउनका निम्ति कम्तीमा सात महिना कठिन समय व्यतीत गर्नुपर्छ।&nbsp;</p> <p style="text-align: justify;">यो क्षणमा भने हामी रोकिनैपर्छ।&nbsp;</p> <p style="text-align: justify;">किनकि मलाई थाहा छ, १७ वर्षको उमेरमा यो पढेर तिमी के सोचिरहेका छौ!&nbsp;</p> <p style="text-align: justify;">तिमीलाई लागिरहेको होला, &lsquo;यो सबै कसरी सम्भव हुन्छ?&nbsp;</p> <p style="text-align: justify;">तिमी सुखी मान्छे हौ। जन्मजात लिडर हौ। युभेन्टसको गोलकिपर भएर लाखौं आम्दानी हुन्छ भने खुसी हुनैपर्छ। यसबाट पनि निराश हुन असम्भव हुन्छ।</p> <p style="text-align: justify;">ठीक छ, म तिमीलाई एक महत्त्वपुर्ण प्रश्न सोध्ने छु।&nbsp;</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-11-28/042952887bufo player (6).jpeg" /></p> <p style="text-align: justify;">तिमीले आफ्नो जीवन किन फुटबलमा समर्पित गर्&zwj;याै&nbsp;बुफोन? के तिमीलाई त्यो याद छ?&nbsp;</p> <p style="text-align: justify;">यसको जवाफमा तिमीले थोमस एन&lsquo;कोनोलाई कारण बनाएर टार्ने प्रयास नगर। तिमीले गहिरिएर सोच्नुपर्छ। प्रत्येक स&ndash;साना कुरालाई याद गर्नुपर्छ। सम्झनुपर्छ।</p> <p style="text-align: justify;">तिमी १२ वर्ष हुदाँको समय सम्झिऊ त। हो १२ वर्षको।</p> <p style="text-align: justify;">त्यो समय १९९० को हो। जतिबेला इटालीले फिफा विश्वकप आयोजना गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">अर्जेन्टिना र क्यामरूनबीच सान सिएरोमा पहिलो खेल भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">त्यतिबेला तिमी कहाँ थियौ याद छ? एकपटक आँखा बन्द गरेर सम्झ। तिमी तिम्रो घरको बैठक कोठामा थियौ। एक्लै। सधैं जस्तो तिम्रा साथीहरू तिमीसँग थिएनन्। तिम्रो हजुरआमा भान्सामा खाना बनाउँदै हुनुहुन्थ्यो। दिन निकै गर्मी थियो। त्यसकारण उहाँले कोठामा हावा चलोस् भनेर सबै झ्याल खोल्नुभएको थियो। तिम्रा आँखा टेलिभिजनको पर्दाबाट बाहिर गएको थिएन।&nbsp;</p> <p style="text-align: justify;">तिमीले टीभीमा अनौठो नाम देखिरहेका थियौ।&nbsp;</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-11-28/042957238bufo player (7).jpeg" /></p> <p style="text-align: justify;">क्यामरून।</p> <p style="text-align: justify;">तिमीलाई थाहा थिएन, क्यामरून कहाँ पर्छ भनेर। तिमीले त्यसअघि यस्तो नाम सुनेका पनि थिएनौ। पक्कै पनि तिमीलाई अर्जेन्टिना र म्याराडोनाको बारेमा भने थाहा थियो।&nbsp;</p> <p style="text-align: justify;">टन्टलापुर घामले गर्मी निक्कै बढेको थियो। क्यामरूनले जादूमयी प्रदर्शन गर्&zwj;याे। यस्तो गर्मीमा पनि गोलकिपर लामो बाहुले जर्सीमा थिए। क्यामरूनका गोलकिपरको हाउभाउ, चालढालबाट तिमी प्रभावित भएका थियौ। वर्णन नै गर्न नसकिने गरी उनले तिमीलाई मोहित पारेका थिए।&nbsp;</p> <p style="text-align: justify;">उनी एकदम भलादमी&nbsp;थिए। जुन पहिले तिमीले कहिल्यै देखेका थिएनौ।&nbsp;</p> <p style="text-align: justify;">कमेन्टेटरले थोमस एन&lsquo;कोनो भनेर उनको नाम लियो।&nbsp;</p> <p style="text-align: justify;">जादूमय।</p> <p style="text-align: justify;">अर्जेन्टिनाले कर्नर पायो। थोमस दौडँदै खेलाडीको भीडमा पुगेर हावामा भएको बललाई ३० यार्ड पर पन्च गरे। हो त्यही क्षण थियो, जसले तिमीलाई फुटबलर बन्न हौस्याएको थियो। अझ भनौं गोलकिपर बन्न प्रेरित गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">सामान्य गोलकिपर बन्ने चाहना थिएन।&nbsp;</p> <p style="text-align: justify;">थोमसजस्तै उत्कृष्ट गोलकिपर बन्ने चाहना थियो।&nbsp;</p> <p style="text-align: justify;">तिमी बिन्दास, साहसी र स्वतन्त्र हुन चाहन्थ्यौ।</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-11-28/043011650bufo player (8).jpeg" /></p> <p style="text-align: justify;">त्यो खेल हेर्दै जाँदा तिमीले आफूलाई चिन्न थाल्यौ। तिम्रो फुटबल करिअरको सुरूआत त्यहीँबाट भयो। क्यामरूनले गोल गर्&zwj;याे। त्यसमा तिमी यति धेरै खुसी भयौ कि आफू बसिरहेको सोफाबाट उफ्रिएर भुइँमा आइपुग्यौ।&nbsp;</p> <p style="text-align: justify;">दोस्रो हाफ पनि तिमीले आँखा झिमिक्क नगरी खेल हेर्&zwj;याै। क्यामरूनका दुई खेलाडीले रातो कार्डको सामना गरे। त्यसले तिमीलाई असह्य बनायो।&nbsp;</p> <p style="text-align: justify;">अन्तिम पाँच मिनेट कटाउन तिमीलाई धेरै मुस्किल पर्&zwj;याे। वर्षौं जस्तो लाग्यो। अन्ततः क्यामरूनले खेल जित्यो। खेलाडीहरू खुसी मनाउन थाले। तिमी दौडेर सीधै सडकमा पुग्यौ। छिमेकका अन्य बच्चाहरू पनि तिमीजस्तै खुसी हुँदै सडकमा आइपुगे। सबैले भन्दै थिए- तिमीले क्यामरूनको खेल हेर्&zwj;याै? तिमीले क्यामरूनको खेल हेर्&zwj;याै?&nbsp;</p> <p style="text-align: justify;">त्यो दिन तिमीभित्र आगो बलेको थियो। क्यामरूनले उक्त खेलबाट सबैको मन जितेको थियो। अझ भनौं थोमस एन&lsquo;कोनोले सबैको मन जितेका थिए। तिमीले पनि त्यही क्षण प्रण गरेका थियौ, एकदिन बुफोन पनि यस्तै बन्ने छ।&nbsp;</p> <p style="text-align: justify;">तिमी फुटबलर बन्नुको कारण त्यही थियो। पैसा वा ख्यातिका लागि थिएन। कारण थियो, एन&lsquo;कोनोको कला र खेल्ने शैली।&nbsp;</p> <p style="text-align: justify;">पैसा र ख्याति उद्देश्य होइन। म तिमीलाई सानो सल्लाह दिनसक्छु, युवावस्थामै भए पनि तिमीले वरपरका संसारबारे बढी उत्सुक हुनुपर्छ। हरेक घटनाबाट तिमी सचेत हुनुपर्छ। विशेषगरी तिमीले परिवारको ख्याल गर्नुपर्छ।&nbsp;</p> <p style="text-align: justify;">गोलकिपर हुनु भनेको साहसी हुनु पनि हो। यो सत्य हो।&nbsp;</p> <p style="text-align: justify;">तर साहसी हुँदैमा अनभिज्ञ हुने भन्ने होइन, बुफोन।&nbsp;</p> <p style="text-align: justify;">एक दिन तिमी आफ्नो दैनिक तालिका छाडेर बिहानको खाजाका लागि टोरिनोको एक भिन्न खालको रेस्टुरेन्टमा जाने निधो गर्छौ। त्यसका लागि तिमीले नयाँ बाटो अपनाउँछौ। त्यही क्रममा तिमी एक संग्रहालय अगाडि पुग्छौ।&nbsp;</p> <p style="text-align: justify;">बाहिर टाँसिएको पोस्टरमा &lsquo;चागल&rsquo; लेखिएको छ। &nbsp;</p> <p style="text-align: justify;">तिमीले यो नाम पहिले पनि कतै सुनेका छौ। तर, तिमीलाई कलाबारे धेरै ज्ञान भने छैन।&nbsp;</p> <p style="text-align: justify;">तिमी यसबारे सोच्न थाल्छौ।</p> <p style="text-align: justify;">तिमी आफ्नो बाटोमा स्पष्ट हुनुपर्छ।&nbsp;</p> <p style="text-align: justify;">तिमी बुफोन हौ।&nbsp;</p> <p style="text-align: justify;">तर बुफोन को हो?</p> <p style="text-align: justify;">साँच्चै तिमी को हौ?</p> <p style="text-align: justify;">तिमीलाई थाहा छ?</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-11-28/042941596bufo player (3).jpeg" /></p> <p style="text-align: justify;">पत्रको यो सबभन्दा महत्त्वपूर्ण अंश हो। तिमी विशेष दिनमा त्यो संग्रहालयमा पस्नुपर्ने छ। त्यो तिम्रो जीवनको सबभन्दा महत्त्वपूर्ण निर्णय हुनेछ।&nbsp;</p> <p style="text-align: justify;">यदि तिमी त्यो संग्रहालयमा छिर्दैनौ र एक फुटबलर तथा सुपरम्यानको रूपमा मात्र आफ्नो करिअर अघि बढाउँछौ भने तिमीले आफ्ना भावनालाई बुझ्न सक्दैनौ। तिमीले आफ्नो अन्तरआत्मालाई चिन्न सक्दैनौ। तिम्रो आत्मा ओइलाउँदै जान्छ।</p> <p style="text-align: justify;">तर, यदि तिमी भित्र गयौ भने तिमीले चागलले बनाएका सयौं पेन्टिङहरू देख्न सक्छौ। त्यहाँ भएका धेरै पेन्टिङले तिमीलाई छुँदैन। केही राम्रा छन्। केही चाख लाग्दा छन्। केही तिमीले बुझ्नै सक्दैनौ।&nbsp;</p> <p style="text-align: justify;">तर, तिमीले एउटा यस्तो विशेष खालको पेन्टिङ देख्छौ, जसले तिमीलाई बिजुलीको झट्का लागेको महसुस हुन्छ।</p> <p style="text-align: justify;">जुन थियो, दी वाक।&nbsp;</p> <p style="text-align: justify;">एक महिला र पुरूष पार्कमा छन्। पिकनिकका लागि। तर, सबै कुरा जादूमयी छ। महिला परीजस्तो आकाशमा उडिरहेकी छन्। पुरूष भुइँमा उभिएको छ। ती महिलाको हात समातेर ऊ मुस्कुराइरहेको छ।</p> <p style="text-align: justify;">हामीले सानो उमेरमा उडेको सपना देखेजस्तै।&nbsp;</p> <p style="text-align: justify;">यो चित्रमा अर्को विश्वबाट केही प्रसारित भएको जस्तो लाग्छ। बालापनको महसुस गराउँछ। सामान्यतया यसले मान्छेलाई खुसी बनाउँछ।&nbsp;</p> <p style="text-align: justify;">थोमस एन&lsquo;कोनोले ३० यार्डमाथिको बल पन्च गर्दा खुसी भएजस्तै।&nbsp;</p> <p style="text-align: justify;">हजुरआमाले भान्छाबाट तिमीलाई बोलाउनु भएको जस्तै भावना।</p> <p style="text-align: justify;">टेलिभिजन पछाडि बसेर प्रार्थना गरे जस्तै भावना।&nbsp;</p> <p style="text-align: justify;">उमेर बढ्दै गएपछि यस्ता भावना पनि सहजै हराउँदै जान्छन्। &nbsp;</p> <p style="text-align: justify;">तिमी भोलिपल्टै फेरि त्यो संग्रहालय जान्छौ। यो आवश्यक पनि छ।&nbsp;</p> <p style="text-align: justify;">टिकट बुथमा बसेकी महिला तिमीलाई हेरेर हाँस्नेछिन् र सोध्नेछिन्, &lsquo;&lsquo;हिजोमात्र तिमी यहाँ आएको होइन र?&rsquo;&rsquo;</p> <p style="text-align: justify;">त्यसले केही फरक पर्दैन। संग्रहालय भित्र जाऊ। यो कला तिम्रो लागि उत्तम उपचार हुनेछ। जब तिमी आफ्नो दिमाग खोल्छौ, तिमीभित्र भएको भारी विस्तारै हलुका महसुस हुनेछ। चागलको पेन्टिङमा महिला आकाशमा उडेजस्तै।</p> <p style="text-align: justify;">खासमा मलाई योे अवस्था नै हास्यास्पद लाग्छ। कहिलेकाहीँ लाग्छ, हाम्रो जीवन आफुले होइन अरू कसैले भने अनुसार चल्छ। हाम्रो कुरा लेखिएको हुन्छ, जीवनमा धेरै नसोचेका कुराहरू हुन्छन्। ती मध्ये कति त सुन्दर पनि हुन्छन्। &nbsp;</p> <p style="text-align: justify;">सायद, तिमी पर्मासँग जोडिनु पनि पहिल्यै लेखिएको थियो होला। तिमी सानै हुँदा पर्मासँग जोडियौ। पर्मामा तिमीलाई सानै उमेरमा नाम कमाउने भूत सवार भयो। टिममा आफू मुख्य खेलाडी हो भनेर सिद्ध गर्न सधैं लालायित हुन्छौ। हाउभाउले साथीभाइ तथा समर्थकको अगाडि म &lsquo;लिडर&rsquo; हुँ भनेर देखाउन चाहन्छौ। समर्थकका अगाडि पनि आफूलाई प्रमाणित गर्नुपर्ने दबाब नै हुन्थ्यो। दबाब समर्थकबाट आउने भन्दा पनि तिमीले आफैंले आफ्ना लागि सिर्जना गर्थ्याै। स्कुलमा छँदा पनि आफूलाई ठूलो व्यक्तित्वका रूपमा चिनाउने भूत चढेको थियो।&nbsp;</p> <p style="text-align: justify;">कक्षाको डेस्कमा विभिन्न &lsquo;कोटेसन&rsquo;देखि आफूलाई मन लागेको कुराहरू लेख्थ्यौ। &lsquo;डरपोकहरूलाई झुन्ड्याऊ&rsquo; भनेर डेस्कमा पनि लेख्यौ।&nbsp;</p> <p style="text-align: justify;">एकदिन त्यही भनाइ आफ्नो जर्सीमा पनि लेख्यौ, प्रेरणादायी सन्देश सम्झेर।&nbsp;</p> <p style="text-align: justify;">तर, तिमीलाई के थाहा? त्यो फासिस्टहरूको नारा थियो भनेर।</p> <p style="text-align: justify;">त्यो तिमीले गरेको यस्तो गल्ती थियो, जसका कारण परिवारले धेरै दुःखकष्ट सहनुपर्&zwj;याे। तर, त्यो गल्ती महत्त्वपूर्ण पनि थियो। किनकि, त्यसले तिमी एक मानव मात्र हौ भनेर सम्झाएको थियो। र, पटकपटक त्यो कुराले झस्काएको थियो।&nbsp;</p> <p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-11-28/043022826bufo player (5).jpeg" /></p> <p style="text-align: justify;">फुटबलको यो राम्रो पक्ष पनि हो। यसले तिमी साधारणभन्दा विशेष हौ भनेर लाग्न सक्छ। तर, के बिर्सन हुँदैन भने तिमी एक बारटेन्डर र इलेक्ट्रिसियन भन्दा केही फरक होइनौ।&nbsp;</p> <p style="text-align: justify;">तिमीले आफू&nbsp;विशेष हूँ भनेर नसम्झ। तर, के कुरा ख्याल गर भने तिमी अरूभन्दा फरकचाहिँ हुनुपर्छ। विशेष ठान्नु र फरक हुनुको भिन्नता तिमीलाई यो १७ वर्षको उमेरमा थाहा नहुन सक्छ।&nbsp;</p> <p style="text-align: justify;">के याद गर भने, तिमी सुन्दर भविष्यको हकदार भने छौ।&nbsp;</p> <p style="text-align: justify;">विश्वलाई नियाल्न अहिले तिमी धेरै सानो र सोझो छौ। यसबीच पनि हरेक चिजले तिम्रो जीवनमा अर्थ राखिरहेको हुन्छ। तिमीले यो विश्वलाई नियाल्न दिमागको पर्दा चाँडो खोल्न नसकेकोमा मलाई दुःख लाग्छ।</p> <p style="text-align: justify;">सायद तिमीले यस्तो गर्न नसक्नु प्राकृतिक कुरा होला। ४१ वर्षको उमेरमा पनि तिमीले भित्र मनमा पीडाबोध भोग्न पर्ने हुन सक्छ। तिमी सन्तुष्ट हुन सक्दैनौ, यसमा म दुःख व्यक्त गर्नमात्र सक्छु। एउटै गोल नखाएको एउटा सिजन पूरा नगरेसम्म तिमी खुसी हुन सक्दैनौ। यो तिम्रो भोक हो।</p> <p style="text-align: justify;">यो पनि साँचो हो कि, तिमी सधैँ&nbsp;त्यस्तै अवस्थामा थियौ। पूरा करिअर तिमीले असाधारण रूपमा बितायौ।</p> <p style="text-align: justify;">तिमी आफ्ना काकालाई भेट्न पहिलोपटक युडिनको डाँडामाथि गएको सम्झना छ? वा यो एउटा बुढो मानिसले मात्र सम्झने विषयजस्तो लाग्छ?</p> <p style="text-align: justify;">त्यतिबेला तिमी चार वर्षको थियौ। पूरा रातभरि त्यहाँ हिउँ परेको थियो। तिमीले त्यसअघि कहिल्यै हिउँ देखेका थिएनौ। बिहान उठेर झ्यालबाट बाहिर हेर्दा तिमीले &lsquo;यो पूरा देश सेतो होस्&rsquo; भन्ने सपना देखेका थियौ।</p> <p style="text-align: justify;">तिमी पाइजामाकै भरमा बाहिरतिर दौडियौ। त्यतिबेला तिमीलाई यो हिउँ भनेको के हो भन्ने पनि थाहा थिएन। तर, तिमी बाहिर निस्कन हिच्किचाएनौ। तिमीले हिउँले सेताम्मे भएको डाँडा हेर्&zwj;याै&nbsp;र त्यसपछि तिमीले के गर्&zwj;याै? तिमीले के सोच्यौ? तिमीलाई त्यसले आश्चर्यमा पार्&zwj;याै? तिमी चिसोले भित्र दौडियौ?</p> <p style="text-align: justify;">होइन। तिमी डराएनौ। तिमीलाई आश्चर्य पनि लागेन। तिमी त निडर भएर बाहिर दौडियौ।</p> <p style="text-align: justify;">तिम्री हजुरआमा तिमीलाई हेरिरहनुभएको थियो। उहाँले &lsquo;जियानलुइजी......नजाऊ नजाऊ नजाऊ&rsquo; भनेर चिच्याइरहनुभयो।</p> <p style="text-align: justify;">हिउँले तिम्रा कपडा भिजिसकेका थिए। तर, तिमी हाँसिरहेका थियौ।</p> <p style="text-align: justify;">चिसो मौसममा हिउँ खेल्दा चिसोका कारण ज्वरो आएर तिमीले पूरा एक साता ओछ्यानमा बिताउनुपर्&zwj;याे।</p> <p style="text-align: justify;">तर, त्यसलाई तिमीले वास्ता गरेनौ।</p> <p style="text-align: justify;">तिमीलाई कुनै पछुतो थिएन। न त डर नै थियो।&nbsp;</p> <p style="text-align: justify;">यही हो तिम्रो परिचय। तिमी त्यस्तै निडर हौ।</p> <p style="text-align: justify;">तिमी बुफोन हौ। पूरा विश्वलाई तिमीले आफू अस्तित्वमा हुनुको अर्थ देखाउने छौ।</p>
    प्रतिक्रिया दिनुहोस्